SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/६/१६ गते
    ५५३ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाण्डौं ।

    पछिल्लो समय मा निकै रुचाएको गीत बतासैले कि गायिका अमृता नेपाली ले मौलिक लोक तथा दोहोरी गायिका अवार्ड जित्न सफल भएकि छिन ।

    उनले हिमालयन नेपाली इभेन्ट्स ले आयोजना गरेको म्युजिक अवार्ड अन्तर्गत मुटु कसेर बोलको गीत बाट अवार्ड जित्न सफल भएकि हुन्। उनले गाएका सबै गीत उस्तै उत्कृष्ट छन तथापी सधै मेरो दुख्यो दिल्को घाउ निकै लोकप्रीय गीत हो भने अन्य गीत हरु पनि दर्शक माझ उत्तिकै लोकप्रीय छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    रवि लामिछानेको चुनावी खर्च ११ लाख ८१ हजार

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन् ।...

    समानुपातिकमा तेस्रो स्थानमा उक्लियो माओवादी, रास्वपा चौथो

    काठमाडौं । समानुपातिक प्रणाली तर्फको पछिल्लो मतगणनामा नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा उक्लिएको छ ।...

    धाँधली भएको भन्दै झलनाथ खनालले गरे पुनः मतदानको माग

    काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफ्नो निर्वाचन क्षेत्रको चुनावमा धाधँली भएकाले पुनः मतदान गर्नुपर्ने बताएका...

    कर्णालीबाट प्रतिनिधिसभामा एमाले शून्य, कांग्रेस बन्यो पहिलो दल

    सुर्खेत । २०७४ सालको निर्वाचनमा कर्णालीका १२ मध्ये ६ क्षेत्रमा जित हासिल गरेको नेकपा एमाले...

    रुपन्देही–२ को मतगणना अवरुद्ध, पुनः मतदानको माग

    बुटवल । रुपन्देहीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ को मतगणना अन्तिमतिर आइपुग्दा अवरुद्ध भएको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं