सोमबार सर्वोच्च अदालतबाट आएको बहुचर्चित १६७ पेजको फैसला लेख्ने न्यायाधीश थिए, ईश्वर खतिवडा । प्रश्न उठ्छ, स्वयं प्रधानन्यायाधीशको अध्यक्षतामा गठन हुने संवैधानिक इजलाशको फैसला किन उनीभन्दा मुनिका न्यायाधीशलाई लेख्न दिइयो ? यसको जवाफ हो, खतिवडाको...बाँकी
सरकारले सबै नागरिकलाई निःशुल्क रुपमा कोभिड–१९ को खोप उपलब्ध गराउने भएको छ। प्रधानमन्त्रीमा नियुक्त हुनुभएपछि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सबै नागरिकलाई खोप उपलब्ध गराउने निर्णय गरेको हो। आगामी असोज मसान्तभित्र...बाँकी
अदालतको आदेशबाट केपी ओली नेतृत्वको सरकार ढल्न पुगेको छ । शेरबहादुर देउवा प्रधानमन्त्री बन्दैछन् । आफ्नै अध्यक्षलाई पछारेर विपक्षी दलका सभापतिलाई उक्त पदमा पुर्याउन साथ दिने मुख्य नेता हुन् माधवकुमार नेपाल । एमाले अध्यक्ष ओली...बाँकी
एमालेले सर्वोच्च अदालतको आदेश लोकतन्त्रका आधारभूत संरचनालाई खलबल्याउने किसिमको भएको निष्कर्ष निकालेको छ । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश आएपछि बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले उक्त आदेश शक्ति पृथकीकरणको सिद्धान्तविपरीत भएको निष्कर्ष निकालेको हो...बाँकी
काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले एमालेको माधव नेपाल पक्षका २३ सांसदप्रति लघुकथामार्फत व्यंग्य गर्दै विरोधीलाई जिताएर सगौरव घर फर्केका सेनानीको संज्ञा दिएका छन् । थापाले को जित्यो को हार्याे ? भन्दै एउटा देशको सेनापतिसँग...बाँकी
कृष्णनगर,कपिलवस्तु सोमबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्दै काँग्रेस सभापति शेरबहादुर देउवालाई १८ घण्टाभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न परामादेश गरेपछि नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कृष्णानगर नगर कमिटी तथा राष्ट्रीय मदरसा संघ नेपालले फैसलाको स्वागत गर्दै कार्यकर्ताहरुले एक...बाँकी
काठमाडौं, । नेपाली कांग्रेसका नेता प्रदीप गिरिले माधव नेपाल समूहसँग चाहेर पनि सभापति शेरबहादुर देउवाले सहकार्य अगाडि बढाउन नसक्ने बताएका छन् । उनले बाहिर प्रचार गरिएजस्तो गरी देउवाले माधव नेपाललाई सांसदको सीट संख्या दिन नसक्ने...बाँकी
रोल्पाकी सरला (नाम परिवर्तन) ले अपांगता भएकी आफ्नी १९ वर्षीया छोरीलाई लामो समययता परिवार नियोजनको अस्थायी साधन तीन महिने सुई लगाइदिने गरेकी छन । द्वन्द्वकालमा शारीरिक हिंसासमेत खेपेकी सरलाका तीनमध्ये एक छोरी मानसिक रूपले अपांगताको...बाँकी
काठमाडौं । कपिलवस्तुको विजयनगर गाउँपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रममा ‘छोरी बचाऔँ, छोरी पढाऔँ’ नारालाई अघि सारेको छ ।गाउँपालिकाले परिवारमा पहिलो जन्मने छोरीका नामको बैंक खाता सञ्चालन गरी रु १५ हजार बचत कार्यक्रम ल्याएको छ ।...बाँकी
काठमाडौं । सत्तारूढ नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच १० बुँदे सहमति भएको छ ।बै पक्षका नेताहरु रहेको कार्यदलले आइतबार साँझ सहमति जुटाएको हो । नेकपा एमालेका समस्या समाधान गरेर...बाँकी