SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ Flash News, मुख्य समाचार, समाचार

    स्थानीय तह निर्वाचनका ८ अर्ब ९५ करोड बजेट स्वीकृत, कर्मचारीको तलब ४० प्रतिशतले वृद्धि

    काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनका लागि रु आठ अर्ब ९५ करोड २९ लाख चार हजार बजेट स्वीकृत गरेको छ । आयोगको आजको बैठकले विगतमा गर्दै आएको निर्वाचन खर्चमा व्यापक कटौती गरी मितव्ययी...बाँकी

    असिनापानीले पोखरामा करोडौँको कृषिबाली नष्ट

    आइतबार परेको असिनापानीले पोखरामा करोडौं रुपैयाँ बराबरको कृषिजन्य उत्पादन र वस्तु नष्ट भएको छ । पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखाका अनुसार असिनापानीले ११ करोड रुपैयाँ बराबरको क्षति भएको हो । महाशाखाले पोखरा महानगरपालिकाका...बाँकी

    लमजुङमा पुनः भूकम्पको धक्का

    गण्डकी । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा पुनः भूकम्प गएको छ । गए राति २ बजेर २२ मिनेट जाँदा बेँसीसहर नगरपालिका–१० बाँझखेत केन्द्रविन्दु बनाएर तीन दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा...बाँकी

    एमसिसीविरूद्ध सर्वोच्चमा रिट

    संसदमा टेबल भएको अमेरिकी सहयोग परियोजना एमसिसीविरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ। सोमबार वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले एमसिसीका कतिपय प्रावधान नेपालको संवैधानिक सर्वोच्चता र सार्वभौमिकताविरूद्ध भएकाले यसलाई अघि बढाउन नहुने भन्दै रिट पेस गरेका हुन्।उक्त...बाँकी

    विश्वकप क्रिकेट छनोट : क्यानडालाई हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश

    काठमाडौं । आइसिसी टी–२० विश्वकप क्रिकेट छनोटमा क्यानडालाई पराजित गर्दै नेपाल सेमिफाइनलमा पुगेको छ । क्यानडालाई आठ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो । ओमानको मस्कटस्थित क्रिकेट एकेडेमी ग्राउन्ड–१ मा आज भएको समूह चरणको...बाँकी

    मतदाता परिचयपत्र हराएकाले प्रतिलिपि पाउने, २० गतेभित्र निवेदन दिन आह्वान

    काठमाडौँ — निर्वाचन आयोगले मतदाता परिचयपत्र हराएको वा कुनै अवस्थाले नासिएको भएमा प्रतिलिपि लिनका लागि निवेदन दिनुपर्ने समय तोकेको छ । आयोगले सोमबार एक विज्ञप्ति जारी गर्दै स्थानीय तह निर्वाचन तयारीको पनि जानकारी दिएको छ...बाँकी

    मन्त्री आलेले आफ्नो गल्ती स्वीकार गर्दै भने, ‘मगरको छोरा हुँ बोल्दा तल माथि भयो’

    काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेमबहादुर आलेले आफ्नो गल्ती स्वीकार गरेका छन् । उनले आफुले बोल्दा बिचार नपुर्याएको भन्दै गल्ती स्वीकार गरको हुन् । हालै सार्वजनिक भएको अडियो टेपबारे आफूले बोल्दा केही...बाँकी

    अर्थमन्त्री जनार्दशन शर्मा नक्कली बिरामी बनेपछि….

    काठमाडौ । बालुवाटारमा भएको सत्ता गठबन्धनको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग एमसीसी संसदमा पेश गर्ने कुरामा प्रधानमन्त्री शेरवहादुर देउवासंग सहमति जनाए । कुनै पनि हालतमा देउवा पछि नहट्ने भएपछि प्रचण्ड एमसीसी...बाँकी

    नगरिकले परिवर्तनको महशुस गर्नेगरी काम गर्न मन्त्री श्रेष्ठको निर्देशन

    काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले नागरिकप्रति उत्तरदायी र जिम्मेवार भएर काम गर्न भूमि व्यवस्थापन तथा अभिलेख विभागलाई निर्देशन दिएका छन । भूमि व्यवस्थापन तथा अभिलेख विभागको आज अनुगमन तथा...बाँकी

    पशुपति धर्मशालाबाट बतासलाई हटाउन खुल्यो बाटो

    काठमाडौं । उच्च अदालत पाटनले पशुपति क्षेत्रमा सञ्चालित होटेल आनन्द प्रालिको सञ्चालनमा कुनै बाधा अवरोध नगर्न भन्दै जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिने आदेश दिएको छ । होटेलले पशुपति क्षेत्र विकास कोषलाई विपक्षी बनाएर...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं