पर्वत । आंफु मात्र र आफ्नो घर मात्र सफा भएर पुग्दैन नेरघेरको र आफ्नो समाजनै सफा राख्ने प्रयास सबैमिलेर थालनि गर्नुपर्दछ। बिद्यालयको स्काउट ट्रूप द्वारा आयोजित बिद्यालय क्षत्र सरसफाई कार्यक्रममा बिद्यालयका शिक्षकहरू, अभिभाबकहरू, शेयर सदस्य...बाँकी
काठमाडौं । चीनमा कोरोना भाइरसको नियन्त्रण र रोकथामका निम्ति खटिएका ६ जना चिकित्सकको मृ’त्यु भएको खुलेको छ । त्यसैगरी १ हजार ७ सय जनाभन्दा बढी स्वास्थ्यकर्मी उक्त भाइरसबाट सङ्क्रमित भएका छन् ।वुहानमा कार्यरत १ हजार...बाँकी
काठमाडौं, । चीनमा रहेका नेपालीले नोबल कोरोना भाइरसको महामारीबाट उद्धार खोजेको धेरै दिन भयो। नेपालमा उनीहरूका अभिभावक सरकारी निकायदेखि संवैधानिक अंगसम्म पुगेर हारगुहार मागिरहेका छन् ।सरकारले बल्ल उनीहरूको उद्धार गर्न आफ्नो तयारीलाई अन्तिम चरणमा पुर्याएको...बाँकी
पर्वत । जिल्लामा रहेका निजि विद्यालय र नेपाली सेनाको कल्याणकारी कोषवीच शैक्षिक सहयोग र सहकार्य गर्ने सहमति भएको छ । पर्वत सदरमुकाम कुश्माबजारमा संचालित तीनवटा निजि विद्यालय र नेपाली सेना कल्याणकारी कोषबीच नेपाली सेनामा कार्यरत...बाँकी
पोखरा कास्की । स्वतन्त्र विद्यार्थी यूनियन, पोखरा विश्वविद्यालयको आयोजनामा विश्वविद्यालय केन्द्रीय क्याम्पस, लेखनाथमा सञ्चालन भइरहेको विद्यार्थी मेला २०२० मा शुक्रबार राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महाविर पुनले अवलोकन गर्नुभएको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्...बाँकी
पोखरा, कास्की । स्वतन्त्र विद्यार्थी यूनियन, पोखरा विश्वविद्यालयको आयोजनामा विश्वविद्यालय केन्द्रीय क्याम्पस, लेखनाथमा विद्यार्थी मेला २०२० शुरु भएको छ । मेलाको उद्घाटन गर्दै राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले नेपालका युवाहरुले देशमा नै काम...बाँकी
पर्वत । श्री नारायण माध्यामिक बिद्यालय कुश्मामा २०७६ साल पौष १३ गते भएको व्यवस्थापन समितिको छनौट प्रक्रियाका क्रममा गिरीलाई मनोनित सदस्यमा ल्याउने सहमति विपरित पूर्व प्रधानाध्यापक बसन्त बहादुर सिकेलाई मनोनित गरेपछि विवाद सिर्जना भएको हो...बाँकी
पर्वत । पर्वतको पुरानो र उत्कृस्ठ निजि बिद्यालय राष्ट्रिय बाल शिक्षा सदन अङग्रेजि आवासिय मा.बि. कुश्माले आयोजना गरेको खेलकुद सप्ताह आज दोस्रो दिन सिनियर बिद्यार्थिको १०० मिटर र ४ सय मिटर दौड, रिले दौड खेलको...बाँकी
एजेन्सी । थाईल्याण्डका चिकित्सकले आफूहरुले बुहान कोरोना भाइरसबाट सं’क्रमित भएकी एक बिरामीलाई सफलतापूर्वक निको पारेको बताएका छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल...बाँकी
काठमाडौं, । चीनबाट ल्याइने १ सय ८० नेपाली विद्यार्थीलाई १४ दिन क्वारेन्टाइनमा राखिने भएको छ । प्रक्रिया पूरा गरेर यसै साता ल्याइने उनीहरूलाई राख्ने ठाउँ निर्धारण मंगलबार बेलुकासम्म हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । नोवल कोरोना भाइरस...बाँकी