SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/२२ गते
    १६३८ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । पर्वतको पुरानो र उत्कृस्ठ निजि बिद्यालय राष्ट्रिय बाल शिक्षा सदन अङग्रेजि आवासिय मा.बि. कुश्माले आयोजना गरेको खेलकुद सप्ताह आज दोस्रो दिन सिनियर बिद्यार्थिको १०० मिटर र ४ सय मिटर दौड, रिले दौड खेलको बिद्यालय सन्चालक समिति सदस्य तिलकराम शर्माले सिठि बजाई सुरूवात भएको घोषणा गर्दै यस्ता अतिरिक्त कृयाकलापले बाबुनानीहरूमा खेल साथसाथै पढाईमा समेत अभिरूचि बड्ने कुरामा निस्चित रहेको बताउनु भयो।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    कुश्मा नगरपालीका १० ज्ञादीमा भएको खेलमा ११ समुहको कक्षागत सहभागिता रहेको थिय यि खेलको फाईनल समेत आजै सम्पन्न भएको छ। त्यस्तै बिद्यालय प्राङगणमा प्ले ग्रूप देखि ५ कक्षा सम्मको ३ बिधामा कक्षागत २४ समुहले सहभागीता जनाएका छन । कार्यक्रम उत्कृस्ठ र बिद्यार्थिको सर्वाङगीण बिकासमा टेवा पूग्ने अभिभावक ज्यूहरू शिक्षक लगानीकर्ता शुभचिन्तकको प्रतिकृया आएकोछ।

    बिद्यार्थिहरू अत्यन्तै उत्साहका साथ भिभिन्न खेलमा सहभागिता जनाईरहेकाछन यसले उनीहरूलाई फ्रेस र नयापनको अनुभूती गराएको बिद्यालयका प्रिन्सिपल थानेश्वर ढकालले बताउनुभयो। भोली भलिवल र पर्सि लगायतका दिनमा समेत अन्य खेलहरू सन्चालन गरीने र शनिवार सबै खेलको फाईनल हुने र यसको पुरस्कार बितरण बिद्यालयको ३३ औं बार्षिकोत्सव समारोहका दिनमा बितरण गरिने कुरा खेलकुद सप्ताहका मुल संयोजक बिद्यालयका डिसिपिलिन ईन्चार्ज बिकास के.सी.ले जानाकारी गराउनुभो।

    प्रतिकृया दिनुहोस्

    Loading...

    लेखनाथ महोत्सवमा घन्कियो रत्यौली

    रामशरण नेपाली, लेखनाथ। नेपाली समाजमा विवाहको बेलामा बेहुलाको घरमा गाइने परम्परागत रत्यौली गीत लोप हुँदै...

    चलचित्र ‘लाज शरणम्’को पोस्टर भाइरल

    काठमाडौं । चलचित्र ‘लाज शरणम्’को पोस्टरले यो सिनेमाप्रतिको अपेक्षा बढाइदिएको छ । कमेडी र कथा...

    सूचनाको हक र सञ्चार क्षेत्रको सुदृढीकरणले लोकतन्त्रलाई बलियो बनाउँछ : मन्त्री थापा

    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास,युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले सूचनाको हक र...

    पर्वतको पाङ धैरेनी मावि मा श्रीमद्भागवत महायज्ञ तथा शैक्षिक,आध्यात्मिक महोत्सव हुने

    पर्वत। पर्वतको कुश्मा नगरपालिका वडा नं १ पाङ्गमा गण्डकी महिमा धान्याचल ज्ञान महायज्ञ तथा शैक्षिक,आध्यात्मिक...

    लेखनाथ महोत्सवमा हाजिरी जवाफ

    लेखनाथ। कास्कीको लेखनाथमा जारी २० औ संस्करणको लेखनाथ महोत्सवमा आमा तथा महिला समुह विच हाजिरी...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं