SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/११/७ गते
    १३२३ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । आंफु मात्र र आफ्नो घर मात्र सफा भएर पुग्दैन नेरघेरको र आफ्नो समाजनै सफा राख्ने प्रयास सबैमिलेर थालनि गर्नुपर्दछ। बिद्यालयको स्काउट ट्रूप द्वारा आयोजित बिद्यालय क्षत्र सरसफाई कार्यक्रममा बिद्यालयका शिक्षकहरू, अभिभाबकहरू, शेयर सदस्य ज्यूहरू को उपस्थिति रहेको थियो।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    कार्यक्रममा बिद्यालय सन्चालक समितिका कोषाद्यक्ष लेखनाथ शर्मा प्रिन्सिपल थानेश्वर ढकाल, अभिभाबकहरू दामोदर क्षत्री,केदार सुवेदी ज्यूले स्काउट शिक्षक मिना खड्कालाई संयुक्त रूपमा सरसफाई सामाग्रि हस्तान्त्रण गरेर कार्यक्रमको सूरूवात गरिएको थियो। बिद्यालय वरपरका सडकहरूका प्लास्टिक जन्य फोहोर बस्तुहरूको सरसफाई गरिएको प्रिन्सिपल थानेश्वर ढकालले जानाकारी गराउनुभयो।

    यो साङकेतिक रूपमा सन्चालन गरेर बाटोहिड्दा पैदलयात्री लगायतले बाटोमै यत्रतत्र छरपस्ट फ्यांकिएका गुड्काका खोल पूकार सूर्ति चूरोटका ठूटाहरू चाउचाउका खोल लगायतका प्लास्टीकका फोहोर बस्तु घेरै पाईएको बिद्यार्थि बिसाल पाठकले बताए र सकभर यस्ता हानीकारक बस्तु सेवन नगर्न अनुरोघ गरे प्रयोग गरेपनि उचित ठाउमा फ्याक्न समेत अनुरोध गरे।

    प्रतिकृया दिनुहोस्

    Loading...

    चलचित्र ‘कर्मा’को टिजर सार्वजनिक

    काठमाडौं । चलचित्र ‘कर्मा’को टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले शुक्रबार काठमाडौंमा एक कार्यक्रमकाबीच टिजर...

    वर पिपल चौतारी संरक्षण गर्दै लामाचौरका आचार्य परिवार

    शिशिर,पोखरा। पोखरामा रहेका प्राचीन चौतारा र वर पिपल मासिंदै गईरहेको बेला पोखराका बावुरामआचार्यको परिवार भने...

    पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष आशावादी

    पोखरा । चलचित्र ‘द्रौपदी’ को टोलीले पोखराका पत्रकारहरुसँग भेट गरेको छ । चैत ८ गतेदेखि...

    सञ्चारीका समुह पर्वतको चौथो अधिबेशन सम्पन्न ,अध्यक्षमा सम्पादक खत्री

    पर्वत । सञ्चारीका समुहको पर्वतको चौथो जिल्ला अधिबेसन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।...

    पोखराको कोमागाने पार्कमा होलिल्याण्डको रौनक, करिब १५ हजार दर्शक ओर्लिए

    पोखरा । पोखराको कोमागाने पार्कमा बिहीबार धुमधामका साथ फागु पूर्णिमा (होली) मनाइएको छ । प्रचार...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं