SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ Flash News, आर्थिक, मुख्य समाचार, समाचार

    रामेश्वर कृषि सहकारीको अध्यक्षमा भट्टराई

    पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ बिरौटामा रहेको रामेश्वर कृषि सहकारी संस्था लिको छैटौं साधारण सभा तथा तेस्रो अधिबेशन शनिबार डिल्लीराम भट्टराईको अध्यक्षतामा १३ सदस्यीय नयाँकार्यसमिति चयन गरी सम्पन्न भएको छ । समितिको उपाध्यक्ष...बाँकी

    लोक गायक हरिसागर अधिकारीको धर धरी रुवाउने गित “फेरियो पहिरन” बजारमा

    दिपेश विश्वकर्मा पर्वत । प्रवासमा रहेका नेपाली लोक दोहारी गायक एवं सर्जक हरि सागर अधिकारीको “फेरियो पहिरन” लोक दोहोरी गित बजारमा आएको छ । पर्वतको महाशिला गाउँपालिका लुंखुदेउरालीमा घर भइ हाल इराकको कुर्दिस्थानमा काम गर्दै...बाँकी

    सामीप्य बचत तथा ऋण सहकारीको वार्षिकोत्सवका अवसरमा सम्मान

    पोखरा । सामीप्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औं वार्षिक साधारणसभा शनिबार पोखरामा सम्पन्न भएको छ । वार्षिकोत्सवको अवसरमा संस्थाले संस्थाका लागि योगदान पु¥याउनु विभिन्न व्यक्तिहरुलाई सम्मान ग¥यो । सम्मानित हुनेहरुमा उत्कृष्ट बचतकर्तातर्फ...बाँकी

    यस्तो समयमा पो जुर्यो यो वर्ष दसैको टीका ग्रहणका लागि उत्तम साइत यस्तो जुर्यो

    काठमाडौं । हिन्दु धर्मालम्बीहरुको महान पर्व दशैं आउँन केही महिनामात्रै बाँकी छ । यसबीचमा यस वर्ष दसैंको टीका साइत बिहान १० बजेर ३५ मिनेट जुरेको छ । पञ्‍चाङ्ग निर्णायक समितिले सार्वजनिक गरेको साइतअनुसार विजयादशमीका दिन...बाँकी

    गोर्खाली युवा सस्था रुपन्देहीको निशुल्क खाना बितरण कार्यक्रम दोश्रो हप्ता पनि सभ्य र भब्य रुपमा सफल

    सम्राट जिसी, रुपन्देही ।  गोर्खाली युवा सशक्तीकरण सस्था रुपन्देहीको निशुल्क खाना बितरण कार्यक्रम दोश्रो हप्ता पनि सभ्य र भब्य रुपमा सफल भएको छ । समाजमा दिन दुखी र गरिब हरुलाइ केही भएपनी पेट भरियोस् र खाना...बाँकी

    समाजवादी पार्टीको यशोधरा गाउँ पालिकामा समायोजन कार्यक्रम सम्पन्न

    कपिलवस्तु, । समाजबादी पार्टीको यशोधरा गाउँ पालिका बैदोली विद्यालयमा समायोजन रामलखन जयसवाल को अध्यक्ष्ता मा ३५सदस्यीय समिति गठन भएको छ। उपाध्यक्ष बिना नाउ सचिव बिरेन्द्र कुर्मी,सह सचिव बिन्द्रवाती हरिजन कोषाध्यक्ष रामहित कलवार,सदस्य कमलेश यादव,बिरेन्द्र गुप्ता,शान्ति...बाँकी

    हरेक समय सचेत हुनुस है, होसियार ! सेतो पुतलीले छोला, गुम्छ आँखाको ज्योती

    पोखरामा सेतो पुतलीको आतंकले दृष्टि नै गुम्ने डर बढेको छ । यसको असरले दैनिक चार÷पाँच जना बिरामी परेका छन् । यसको असरले ‘सापु’ नामको रोग लाग्छ । जसको कारण आँखा सुख्खा हुन गई रोग लागेको...बाँकी

    जय बराह बचत तथा ऋण सहकारी सस्थाको पाँचौं साधारण सभा शनिबार हेमजामा सम्पन्न

    गोबिन्द तिमिल्सिना हेमजा माछापुच्छे गाउँपालिका वडा न. ६ धितालमा अबस्थीत जय बराह बचत तथा ऋण सहकारी सस्थाको पाँचौं साधारण सभा शनिबार हेमजामा सम्पन्न भएको छ । कायक्रमको उद्घाटन गदैै प्रम«ख अतिथि माछापुच्छे« गाउँपालिका प्रसासकिय प्रम«ख...बाँकी

    भु.पु सैनिक कृषि सकहारीको साधारण सभा

    गोबिन्द तिमिल्सिा हेमजा । पोखरा महानरपालिका वडा न. २५ हेमजामा अबस्थीत हेमजा भु.पु सैनिक कृषि सकहारी सस्थांको चौथो साधारण सभा शनिबार हेमजामा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा महानरपालिका वडा न. २५...बाँकी

    पाङ्रराङ तिज मेला समापन, वडा स्थरिय भलिबलको उपाधी आयोजक पाङ्रराङ युबा समाजलाई

    पर्वत । पाङ्रराङ तिज मेला समापन भएको छ । तिजको अबसर पारेर पाङराङ युबा समाज र जन्सिद्र बाल कल्बको सयुक्त आयोजनामा आयोजित कार्यक्रम खेलकुदसगैँ समापन भएको छ । गत भाद्र प्रन्ध गते बाट सुरु गरिने...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं