SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/५/२१ गते
    ५८५ &#२३४६;&#२३३५;&#२३२५;

    गोबिन्द तिमिल्सिना हेमजा
    माछापुच्छे गाउँपालिका वडा न. ६ धितालमा अबस्थीत जय बराह बचत तथा ऋण सहकारी सस्थाको पाँचौं साधारण सभा शनिबार हेमजामा सम्पन्न भएको छ ।

    कायक्रमको उद्घाटन गदैै प्रम«ख अतिथि माछापुच्छे« गाउँपालिका प्रसासकिय प्रम«ख अधिकृत नारायण सापकोटाले सफल्ताको शुभकामना दिदै नितिगत सहयोग गर्ने बतए । कार्यक्रममा माछापुच्छे« गाउँपालिका वडा न. ६ का वडा सदस्य बसन्ती सुदेदी, सल्लाकार भानु अधिकारी, इन्जिनियर गुरुदत्त अधिकारी र लेखनाथ सुबेदी लगाएतले सहकारीलाई सफल्ताको शुभकामना ,दिएका थिए । उक्त अबसरमा प्लस टु उतिर्ण हुन सफल सेयर सदस्यका छोरा छोरीलाई सम्मान गिएको थियो ।

    अध्यक्ष बिष्णुप्रसाद अधिकारी, लेखा समिति संयोजक माधब अधिकारी र कोषाध्यक्ष खिमराज गौतमले आआफनो प्रतिबेदन प्रस्तुत गरेकोमा सभाले पारित गरेको छ ।

    सस्थाका अध्यक्ष अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वगत उपाध्यक्ष उमनाथ अधिकारीले र सञ्चालन सचिब बासुदेब अधिकारीले गरे ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    कांग्रेस महामन्त्री खड्काले दिए महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी

    सुर्खेत । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले गृहजिल्ला सुर्खेतबाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका छन् ।...

    जसपा जिल्ला उपाध्यक्ष पुरीलाई फोनमा धम्की

    कपिलवस्तु, विजयनगर | कपिलवस्तु जसपा नेपाल जिल्ला उपाध्यक्ष राम निवास पुरीलाई फोन मार्फत एक जनाले...

    प्रधानन्यायाधीशको तजबिजी अधिकार कटौतीले पायो वैधता

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको तजबिजी अधिकार कटौती गर्ने गरी सर्वोच्च अदालत नियमावलीमा गरिएको संशोधनले...

    मंसिर १७ देखि स्थानीय तहको केन्द्रमा पनि मतदाता नामावली संकलन

    काठमाडौं । निर्वाचन आयोगले मंसिर १७ गतेदेखि स्थानीय तहको केन्द्रबाट पनि मतदाता नामावली सङ्कलन सुरु...

    एनआएरएनए कार्यसमितिलाई महाधिवेशन गर्न रोक

    , बार्सिलोना । परराष्ट्र मन्त्रालयले गैर आवासीय नेपाली संघ (एनआरएनए) को दशौं अन्तर्राष्ट्रिय महाधिवेशन गर्न...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं