SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/५/२१ गते
    ७५५ &#२३४६;&#२३३५;&#२३२५;

    गोबिन्द तिमिल्सिा हेमजा ।
    पोखरा महानरपालिका वडा न. २५ हेमजामा अबस्थीत हेमजा भु.पु सैनिक कृषि सकहारी सस्थांको चौथो साधारण सभा शनिबार हेमजामा सम्पन्न भएको छ ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा महानरपालिका वडा न. २५ का वडा अध्यक्ष शोभाकर तिम्सिनाले सहकारीको सफल्ताको शुभकामना दिदै अरु सहकारीले यस सहकारीबाट सिक्नुपर्ने बताए । रिटायर जिवनको सधुपयोग गरेकोमा धन्यवाद ज्ञापन गर्दै काम नगरि बसेमा बिरामी भैइने उल्लेख गरे । त्यस्तै जिबनमा खारिएको र सबै कुराको अनुभ सङगालेका मानिस भएकोले यस सस्था उदारणि बनेको बताए ।

    कार्यक्रममा अनबरत कृषि सहकारीका अध्यक्ष मोतिराज तिमिल्सिना, बहुउदेसी किसान सहकारीका अध्यक्ष धर्मराज बाँस्तोला, भु.पु सैनिक सधं कास्कीका निवर्तमान अध्यक्ष सिताराम थापा, भु.पु सैनिक सधं कास्कीका अध्यक्ष टेक ब. कुँवर, लेखा परिक्षक बिष्णुप्रसाद बराल, सदस्य जिवन के.सी, सिब ब. थापा, अपसरा तिम्सिना र प्रेम ब. कार्की लगाएतले बोलेका थिए । उक्त अबसरमा उत्कृष्ट बचततर्फ मदन कुँवर, उत्कृष्ट कर्जातर्फ मानबहादुर थापा र उत्कृष्ट किसानको रुपमा जिबन के.सी लाई सम्मान गरिएको थियो ।

    सस्थाको शेयर पुजी २ करोड ६१ लाख ९१ हजार ९०० रहेकोमा कर्जा लगानि ४ करोड ८५ लाख ७१ हजार ४२८ रहेको छ भने निक्षेप सकंलन ३ करोड १९ हजार ७६७ रहेको ब्यबस्थापक प्रेमराज तिमिल्सिनाले बताए । कार्यक्रममा कर्मचारि सुस्मा बस्नेत थापाले सहकारीका सात सिदान्त बाचन गरेकी थिइन ।

    सस्थाका कोषाध्यक्ष श्याम ब. कुवँरले आर्थिक प्रतिबेदन, सिचब सुरेस सापकोटाले सचिबको प्रतिबेदन प्रस्तुत गरि सभाले पारित गरेको छ ।सस्थाका अध्यक्ष झबीलाल सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष बलराम पौडेलले स्वगत र सञ्चालन सचिब सापकोटाले गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    मिटरब्याज पीडितलाई सरकारले छलकपट गरिरहेको छ : प्रदीप पौडेल

    काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले मिटरब्याज पीडितहरुलाई सरकारले छलकपट गरिरहेको बताएका छन् ।...

    उपचुनावअघि नै रवि लामिछाने सरकारमा जान खोज्दैछन् ?

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मन्त्रालय भागबण्डा मिलाउन सकस परेको छ । १० दलीय...

    आर्थिक संकटबाट पार लगाउन नसक्ने भए सिंहदरबार जानुपर्दैन : धनराज गुरुङ

    हेटौंडा । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले मुलुक ठुलो आर्थिक संकटको डिलमा उभिएको बताएका छन्...

    माओवादी बैठकपछि सचिव पौडेल : पर्सिसम्म मन्त्रिपरिषद विस्तार हुन्छ

    काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले पर्सिसम्म मन्त्रिपरिषद विस्तार हुने बताएका छन् ।...

    अर्थमन्त्रीको प्रस्ताव प्रधानमन्त्री र सभापतिबाट आएको छैन : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूलाई अर्थमन्त्री बन्न कसैले प्रस्ताव नगरेको बताएका छन्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं