शिशिर पौडेल पोखरा । पोखरा महानगरपालिका वडा नं.८ गिरी डहरमा अतिक्रमित सडक खोलिएको छ । आइतबार पोखरा महानगरपालिकाले नक्सामा रहेको बाटोमा लामो समयदेखि अतिक्रमण गरी निर्माण गरिएको करिब २ सय मिटर क्षेत्रको संरचना हटाएको हो...बाँकी
पोखरा । पौडेल बंश महासंघ नेपाल, गण्डकी प्रदेशको आयोजनामा बडा दशैं तथा शुुभकामना आदानप्रदान एवम् बन्धुुमिलन कार्यक्रम सम्पन्न भएको छ । न्युुरोडस्थित होटेल दिपसागरको सभाकक्षमा सम्पन्न कार्यक्रममा महासंघका पदाधिकारी तथा सदस्य एवम् पौडेल कर्मचारी बन्धुको...बाँकी
पोखरा । माछापुच्छ्रे क्रिकेट क्लबको आयोजनामा लेखनाथमा जारी माछापुछे« क्रिकेट लिग अन्तर्गत शनिबारको खेलमा पोखरा फिनिक्स र विजयी भएका छन् । पोखरा फिनिक्सले आर.के. भिक्टोरियनलाई ६ विकेटले तथा इस्लामिक कङ्कर्सले कुस्मा वारियर्सलाई २ विकेटले पराजित...बाँकी
शिशिर पोखरा। विन्ध्यवासिनी क्याम्पस पोखरा १६ बाटुलेचौरको आयोजनामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम शनिबार सम्पन्न भएको छ। नेपाली राष्ट्रिय पर्वको अवसरमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका सामाजिक विकास मन्त्री विन्दुकुमार थापाले क्याम्पसले भोगिरहेको...बाँकी
पोखरा। माछापुच्छ«े क्रिकेट क्लवको आयोजनामा लेखनाथमा जारी माछापुच्छ«े टी–२० क्रिकेट लिग अन्तर्गत शुक्रबारको खेलमा आर.के.भिक्टोरिय र स्लामिक कंक्रर्स विजयी भएका छन् । पहिलो खेलमा आर.के.भिक्टोरियनले लेखनाथ बुमर्समाथि ६ रनको रोमाञ्चक जित हाँसिल गरेको हो ।...बाँकी
पोखरा। पोखरा महानगरपालिकाले चाडपर्व लक्षित अनुुगमन सुरु गरेको छ ।नेपालीहरुको पर्व बडा दशैँ नजिकिएसंगै महानगरले अनुुगमन सुुरु गरेको हो । महानगर उपभोक्ताहित संरक्षण समितिका संयोजक मञ्जुुदेवी गुुरुङको नेतृत्वमा शुुक्रबार पोखराका विभिन्न ८ वटा पसलमा अनुुगमन...बाँकी
पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालीहरूको महान चाड बडा दशैं/विजयादशमी, २०८१ को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक एवम् मंगलमय शुभकामना...बाँकी
शिशिर पौडेल पोखरा । पाेखरा १९ घार्मी मैदानमा रहेकाे भूमेश्वर आाधारभूत विद्यालयमा टस्ट निर्माण हुने भएको छ । घार्मी फेदी निवासी समाजसेवी एकनाथ पाैडेलकाे सहयाेगमा विध्यार्थीहरुलाई खाजा खादा बस्न मिल्ने गरी ट्रस्ट निर्माण गरिने भएकाे...बाँकी
पोखरा । गण्डकी प्रदेश सरकारले बाढीपहिरो प्रभावित नागरिकको सहायताका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । बिहिवार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको...बाँकी
पोखरा । लायन्स क्लब अफ पोखरा पिस सोसाइटीले फेदीखोला गाउँपालिका वडा नं. २ स्थित श्री सिद्धार्थ माविमा पिस पोस्टर (चित्रकला) प्रतियोगिता मंगलबार सम्पन्न गरेको छ । लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ जे नेपाल अन्र्तगत रहेको उक्त...बाँकी