काठमाडौं । प्रहरीले बृहत् नागरिक आन्दोलनका प्रदर्शनकारीलाई पक्राउ गरेको छ । मिटर ब्याज पीडितलाई न्याय दिनुपर्ने, मिटर ब्याजीलाई कारबाही गर्नुपर्ने, अनुचित लेनदेनमा संलग्नलाई कारबाही गर्नुपर्ने लगायत माग राख्दै भद्रकालीबाट माइतीघरमण्डलतर्फ अघि बढ्ने क्रममा उनीहरु गिरफ्तार...बाँकी
काठमाडौं। थमन बिक हत्या प्रकरणमा नेकपा एमालेका निलम्बित सांसद लक्ष्मी महतोले सफाइ पाएका छन् । न्यायाधीश उद्ववप्रसाद भट्टराईको इजलासले आज उनले सफाइ पाएको फैसला सुनाएको हो ।मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्या...बाँकी
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएका कांग्रेस नेता बालकृष्ण खाँण उच्च अदालतको आदेशमा रिहा हुने भएका छन् ।बिहीबार उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाले खाँणलाई ३० लाख रुपैंया...बाँकी
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो कार्यकालमा राम्रो काममात्रै गर्ने र कसैलाई पनि गलत गर्न नदिने बताएका छन् । आज (बुधबार) काभ्रेको पाँचखालमा आयोजित महिला उद्यमी हरित औद्योगिक पार्कको शिलन्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले...बाँकी
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेसप्रति नागरिकको धारणा बुझ्न अनलाइन मत सर्वेक्षण सुरु गरेका छन् । नागरिकले कांग्रेसलाई कस्तो पार्टी देख्न चाहन्छन् त्यसका लागि मत माग्न थालिएको महरले बताए । जनताको भावनालाई...बाँकी
काठमाडौं । प्रहरीले लागूऔषध कारोबारीलाई गोली चलाएर पक्राउ गरेको छ ।उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरको टोलीले गोली प्रहार गरेर ललितपुरको झम्सिखेलबाट एक जना लागूऔषध कारोबारीलाई पक्राउ गरेको हो । कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार, प्रहरीमाथि...बाँकी
काठमाडौं। नेकपा एमालले सुरु गरेको समृद्धिको लागि संकल्प यात्रामा अवरोध गर्न खोज्ने १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।आजबाट कोशी प्रदेश प्रवेश गरेको एमालेको टोलीलाई पहिचानवादीले रोक्ने प्रयाश गरेपछि पूर्वमन्त्री गोपाल किरातीलगायत १० जनालाई प्रहरीले...बाँकी
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले थालनी गरेका जनपक्षीय काम देखेर विरोधीहरु भ्रम र जालझेलको षड्यन्त्रमा लागेको टिप्पणी गरेका छन् । सरकारले सामाजिक न्याय, सुशासन, समृद्धि र अन्तर्राष्ट्रिय कूटनीतिका क्षेत्रमा राम्रा काम अघि बढाएपछि व्यवस्थाविरोधी...बाँकी
पोखरा । जग्गा विवाद मिलाइदिने भन्दै पोखरा महानगरपालिकाको न्यायिक समिति सदस्यले नै २ लाख रुपैयाँ घुस लिएको विषय हालै सार्वजनिक भयो ।नेपाली कांग्रेसबाट वडा नम्बर ९ को वडा सदस्य जितेकी भावना श्रेष्ठ न्यायिक समिति सदस्य...बाँकी
काठमाडौं । प्धानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुसी सेनामा नेपालका २ सय भन्दा धेरै नागरिक कार्यरत रहेको सूचना आएको बताएका छन् । सोमबार माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा पत्रकारहरुसँग कुराकानी गर्दै दाहालले रुसमा मात्र २ भन्दा...बाँकी