SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

    ‘झोलामा खोला राख्नेहरुको लाइसेन्स खारेज गर्नुस्’: प्रधानमन्त्री प्रचण्डको निर्देशन

    काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको आर्थिक विकासका लागि महत्वपूर्ण मानिएको ऊर्जा क्षेत्रको विकासमा प्रभावकारी रुपमा काम गर्न निर्देशन दिएका छन् । उनले जलविद्युत् आयोजनाको अनुमतिपत्र होल्ड गरेर बस्ने तर आयोजनाको काम नगर्नेको लाइसेन्स खारेज...बाँकी

    नेपालकै लामो पर्वतको झोलुङ्गे पुलबाट खसेर बागलुङका २२ वर्षीय युवकको मृत्यु

    पर्वत। नेपालकै लामो मानिएको पर्वतको पाङ र बागलुङको बाङ्गेचौर जोड्ने पुलबाट खसेर आज एक युवकको मृत्यु भएको छ । अपरान्ह ५ः४५ बजेतिर झोलुङ्गे पुलबाट कालीगण्डकी नदि किनारमा खस्दा बागलुङ नगरपालिका–४ रातमाटाका २२ वर्षीय शेरबहादुर थापाको...बाँकी

    १८ जनाविरुद्ध नदी दोहन अभियोगमा मुद्दा दायर

    जनकपुरधाम ।सिरहाको डिभिजन वन कार्यालयले धनगढीमाइ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित १८ जनाविरुद्ध नदी दोहनको आरोपमा मुद्दा दायर गरेको छ । कानुन विपरीत खोला ठेक्का लगाएर ढुङ्गा, गिटी, वालुवा उत्खन्न गरे/गराएको अभियोगमा प्रमुख प्रशासकीय अधिकृत ओम...बाँकी

    युवालाई देशमा नै रोजगारीको प्रयाप्त अवसर सृजना गर्नुपर्ने:- मौलाना मशहूद

    अजय मिश्र, कपिलवस्तु ।कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका को सभाहलमा नेकपा माओबादी केन्द्र विजयनगर गाँउ कमिटीको आयोजनामा जनता संग माओवादी विशेष रूपांतरण अभियान कार्यक्रम सम्पन्न भएको छ। नेकपा माओबादी केन्द्र विजयनगर गाँउ कमिटी अध्यक्ष नुरुल खानको...बाँकी

    कुवेतबाट इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका फरार व्यक्ति पक्राउ

    काठमाण्डाै ।जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भई फरार रहेका काभ्रेपलाञ्चाेककाे चौरीदेउराली गाँउपालिका–८ घर भएका ३१ वर्षीय उमेश लामा पक्राउ परेका छन् ।एनसीबी कुवेतको समन्वयमा कुवेतमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने/गराउने प्रयोजनार्थ...बाँकी

    एनसेलसँग शेयर बिक्री प्रकरणमा सर्वोच्चले माग्यो लिखित जवाफ

    काठमाडौं । सर्वोच्च अदालतले एनसेलको शेयर खरिद बिक्रीबारे एनसेल र नेपालका सरकारी निकायसँग लिखित जवाफ माग गरेको छ ।सांसद अमरेशकुमार सिंहले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले एनसेलको स्वामित्व...बाँकी

    पर्वतका उजुरी अख्तियारमा बढे, धेरै स्थानीय तहका

    पर्वत। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा जिल्लास्थित सरकारी निकायका ८९ वटा उजुरी दर्ता भएका छन् । उजुरीमध्ये सबैभन्दाबढी स्थानीय तहका छन् ।आयोगको कार्यालय पोखरा शाखाका अनुसार प्राप्त उजुरीमध्ये सातवटा स्थानीय तहका ५६ वटा र बाँकी ३३...बाँकी

    राप्रपाले लिङ्देनको अध्यक्षतामा फागुनमा आन्दोलन गर्न समिति बनायो

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले फागुन महिनादेखि आन्दोलन गर्ने घोषणा गरेको छ । मंगलबार काठमाडौंमा सकिएको केन्द्रीय समितिको बैठकले पुस र माघ महिनामा देशभर सभा र आन्दोलनको तयारी गर्ने र फागुन लागेपछि मेची महाकाली एकता...बाँकी

    तपाईंहरुको नालायकीले कानुन नबन्ने, मैले गाली खानुपर्ने ?: पार्टी नेतृत्वसँग मुख्यमन्त्री पाण्डेको आक्रोश

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधानमा लेखेकै कारण कांग्रेसले संघीयता स्वीकारेको हो कि साँच्चै मनैदेखि स्वीकार गरेको हो भन्ने प्रश्न गरेका छन् । अहिले संघीयता र त्यसमा पनि प्रदेश सरकारमाथि प्रहार चौतर्फी प्रहार...बाँकी

    ‘भ्रष्टाचार रोक्न नेता र कर्मचारीको सम्पत्ति छानबिन गरौं’: गगनको प्रस्ताव

    काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विधानको पालना नगरे दण्ड हुने व्यवस्था गरिनुपर्ने बताएका छन् । कांग्रेस तनहुँ क्षेत्र नं १ क्षेत्रीय समितिले आज दमौलीमा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी विधानबमोजिम चल्नुपर्ने बताएका...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं