काठमाडौं। सत्तारुढ दलहरुले आसन्न राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन गरेरै जाने भएका छन् । २०७९ मंसिर ४ मा भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा गठबन्धन गरेका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) पार्टीले...बाँकी
काठमाडौं । पूर्वराजा वीरेन्द्र शाहको शालिक पुनः पोखरामा स्थापना गरिएको छ । हटाईएको १७ वर्षपछि आइतबार राती पुनः पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १० वीरेन्द्रचोकमा शालिक स्थापना गरिएको हो । सोहि ठाउँमा २०५९ सालमा वीरेन्द्रको...बाँकी
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवालाई अब पनि प्रधानमन्त्रीमा दाबी नगर्न सुझाव दिएका छन् । आज (शनिबार) काठमाडौंमा आयोजित कांग्रेस बागमती प्रदेश समितिको भेलालाई सम्बोधन गर्दै उनले अब आफू प्रधानमन्त्री नबनेर प्रकाशमान,...बाँकी
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं प्रतिनिधि सभा सदस्य रवि लामिछानेमाथि पोखरामा खोया प्रहार भएको छ । पार्टीको कार्यक्रमलाई सम्बोधन गरिरहेका लामिछानेलाई एक युवकले खोया प्रहार गरेका थिए । घटनापछि प्रहरीले लमजुङका २८ वर्षीय सन्तोष...बाँकी
काठमाडौं । ‘मिस नेपाल-२०१२’की सेकेण्ड रनरअप शुभेक्षा खड्काको बुझाइ हो यो। बाबु छोरीका लागि हौसला हुँदा एउटी छोरीले सपना देख्नेमात्र होइन साकार बनाउन सक्छिन् । नेपाली बाबुहरुले आफ्ना छोरीहरुको अध्ययनमा लगानी गरिदिए उनीहरु आत्मनिर्भर भएर...बाँकी
काठमाडौं,। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एक वर्षको अनवरत प्रयासपछि अर्थतन्त्रका अधिकांश सूचकहरुमा राम्रो प्रगति देखिएको बताएका छन् । मोरङ व्यापार संघद्वारा आयोजित उद्योग व्यापार मेला (एक्स्पो २०२३०) को उद्घाटन समारोहलाई आज विराटनगरमा सम्बोधन गर्दै...बाँकी
काठमाडौं। आगामी माघ ११ गते हुन गइरहेको राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्तारुढ दलहरुबीच गठबन्धन हुने निश्चित भएको छ । सत्तारुढ दलबीच गठबन्धन निश्चित भएको र मोटामोटी भागबण्डामा समेत सहमति जुटिसकेको बताइएको छ । सत्ता गठबन्धनमा...बाँकी
काठमाडौं। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आफूले कुनै धर्मलाई विरोध नगरेको बताएका छन् । उनले आफूले संविधानलाई मानेर र संविधानले दिएको अधिकार प्रयोग गरेर जनतालाई उनीहरुको अधिकारको बारेमा जानकारी गराएको बताए ।...बाँकी
काठमाडौं । काठमाडौं महानगरपालिकाले बालबालिकालाई चाडपर्वका नाममा पोशाक किन्न लगाउने विद्यालयलाई कारबाही गर्ने चेतावनी दिएको छ ।केही विद्यालयले चाडपर्वका नाममा नियमित विद्यालय पोशाकभन्दा फरक पोशाक किन्न बाध्य पारेको गुनासो आएको भन्दै महानगरका शिक्षा अधिकारी सीताराम...बाँकी
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केही महिनामै कांग्रेसको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् । आज (बिहीबार) मधेश प्रदेशको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै उनले छिट्टै कांग्रेस नेतृत्वको सरकार बन्ने बताएका हुन् । उनले अब...बाँकी