SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/८/२६ गते
    ३८२ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेसप्रति नागरिकको धारणा बुझ्न अनलाइन मत सर्वेक्षण सुरु गरेका छन् । नागरिकले कांग्रेसलाई कस्तो पार्टी देख्न चाहन्छन् त्यसका लागि मत माग्न थालिएको महरले बताए ।

    जनताको भावनालाई पार्टीको महासमिति बैठकमा राखिने उनले बताए । कांग्रेसले महासमिति बैठकलाई यसपटक नीति महाधिवेशन मार्फत गर्दैछ । नीति महाधिवेशनमा उठाउनुपर्ने विषयमा नागरिकको सुझाव प्रविधि मार्फत मागिएको महरले जानकारी दिए । सुझाव लिनका लागि गुगल फर्मको व्यवस्था गरिएको छ । सुझाव दिनका लागि विभिन्न १८ प्रश्न राखिएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सञ्चारीका समुह पर्वतको चौथो अधिबेशन सम्पन्न ,अध्यक्षमा सम्पादक खत्री

    पर्वत । सञ्चारीका समुहको पर्वतको चौथो जिल्ला अधिबेसन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।...

    पोखराको कोमागाने पार्कमा होलिल्याण्डको रौनक, करिब १५ हजार दर्शक ओर्लिए

    पोखरा । पोखराको कोमागाने पार्कमा बिहीबार धुमधामका साथ फागु पूर्णिमा (होली) मनाइएको छ । प्रचार...

    वर पिपल संरक्षण गर्दै आचार्य परिवार

    शिशिर,पोखरा । पोखरामा रहेका प्राचीन चौतारा र वर पिपल मासिंदै गईरहेको बेला पोखराका राजेश आचार्यको...

    नेकोस कपको उपाधिको लागि आयोजक सूर्य तारा र गन्नी फुटबल क्लब भिड्ने

    पोखरा । दोस्रो संस्करणको नेकोस कप फुटबल प्रतियोगिताको उपाधिको लागि आयोजक सूर्य तार क्लब र...

    होली पर्वको शुभकामना सहित इप्रका गणेशपुरको अनुरोध

    अजय मिश्र,कृष्णनगर। कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका वडा नं ७ मा रहेको इलाका प्रहरी कार्यालय गणेशपुरका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं