SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/८/२५ गते
    ३८० &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । प्धानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुसी सेनामा नेपालका २ सय भन्दा धेरै नागरिक कार्यरत रहेको सूचना आएको बताएका छन् । सोमबार माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा पत्रकारहरुसँग कुराकानी गर्दै दाहालले रुसमा मात्र २ भन्दा धेरै नेपाली सेनामा भर्ती भएको कुरा बाहिर आएको बताएका हुन् । उनले उत्तिकै संख्यामा यूक्रेनमा पनि नेपाली रहेको तथ्यांक पाईएको बताएका हुन् ।

    ‘रुसी सेनामा २ सयभन्दा बढी नेपाली कार्यरत छन् भन्ने आयो,तथ्यांक खोज्दैछु’, उनले भने, ‘युक्रेनी सेनामामा पनि नेपालीहरू कार्यरत रहेको पाइएको छ।’

    रुसी सेनामा कार्यरत रहेका नेपालीमध्ये हालसम्म ६ जनाले ज्यान गुमाएको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ भने केहि नेपाली यूक्रेनी सेनाको बन्धकमा परेको बताईएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सहिद तिवारीको २२ औँ स्मृतिमा भजन प्रतियोगिता,फलेवास नगर भजन समूह प्रथम

    पर्वत। पर्वतका सहिद हरिदत्त तिवारीको २२ औँ स्मृति दिवसको अवसरमा उनको जन्मस्थल फलेवास नगरपालिका–३ शंकरपोखरी...

    सन्तोष सहिमाको “तिम्रै छ सम्झना” गीत सार्वजनिक

    पोखरा । गायक सन्तोष बस्याल र गायिका सहिमा श्रेष्ठको नयाँ गीत सार्वजनिक भएको छ ।...

    घान्द्रुकका हिमलाल परियारलाई सातौं ब्रेज मेश्रो अवार्ड

    पोखरा। घान्द्रुकका हिमलाल परियार सातौं बे्रज मेश्रो अवार्डबाट सम्मानित भएका छन् । घान्द्रुक समाज हबकबले...

    मुद्रण व्यवसाय जोगाउन व्यवसायीहरु एक जुट हुनुपर्ने ः उपाध्यक्ष बजिमया

    पोखरा । मुद्रण संघ कास्कीको १५ औं वार्षिकोत्सवको अवसरमा शुभकामना तथा बधाई कार्यक्रम आज सम्पन्न...

    पाचौं टाइगर कपः २ विदेशीसहित १२ टोली सहभागी, बढ्यो पुरस्कार राशि

    पोखरा ।पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा १२ टोलीले...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं