SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/८/२५ गते
    ३९६ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । प्धानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुसी सेनामा नेपालका २ सय भन्दा धेरै नागरिक कार्यरत रहेको सूचना आएको बताएका छन् । सोमबार माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा पत्रकारहरुसँग कुराकानी गर्दै दाहालले रुसमा मात्र २ भन्दा धेरै नेपाली सेनामा भर्ती भएको कुरा बाहिर आएको बताएका हुन् । उनले उत्तिकै संख्यामा यूक्रेनमा पनि नेपाली रहेको तथ्यांक पाईएको बताएका हुन् ।

    ‘रुसी सेनामा २ सयभन्दा बढी नेपाली कार्यरत छन् भन्ने आयो,तथ्यांक खोज्दैछु’, उनले भने, ‘युक्रेनी सेनामामा पनि नेपालीहरू कार्यरत रहेको पाइएको छ।’

    रुसी सेनामा कार्यरत रहेका नेपालीमध्ये हालसम्म ६ जनाले ज्यान गुमाएको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ भने केहि नेपाली यूक्रेनी सेनाको बन्धकमा परेको बताईएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    एन प्याव्सनद्धार एसईईलाई लक्षित गर्दै ११ सय विद्यार्थाीलाई परीक्षा अभिमूखिकरण

    पोखरा। नेसनल प्याव्सन कास्कीले एसईईका विद्यार्थीलाई लक्षित गरी परीक्षा सम्बन्धि अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ...

    प्रहरीले गण्डकी प्रदेशको पोखरामा डीएनए प्रयोगशाला राख्ने तयारी

    काठमाडौं। गण्डकी प्रदेशको पोखरामा डीएनए परीक्षण प्रयोगशाला राख्ने प्रक्रिया प्रहरीले अघि बढाएको छ । सोमबार...

    कास्की काँग्रेसको बैठक

    पोखरा। नेपाली काँग्रेस कास्कीको बैठक बसेको छ ।पार्टी कार्यालय चिप्लेढुङ्गामा सभापति किशोरदत्त बरालको अध्यक्षतामा बसेको...

    तराईमा हुस्सु,देशका उच्च भागमा वर्षा र हिमपात

    काठमाडौं । पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा वर्षा र हिमपातको सम्भावना...

    हिसान गण्डकी फुटसल प्रतियोगिता शुरु, कास्की च्याम्पियन गुरुकुलको विजयी शुरुवात

    पोखरा। पोखरामा उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा तेस्रो प्रदेशस्तरीय हिसान प्लस...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं