SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, राजनीति

    अखिल क्रान्तिकारीको विद्रोही समूहले पनि ‘क्रान्तिकारी फोर्स’ सार्वजनिक गर्दै

    काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको विद्रोही समूहले पनि ‘क्रान्तिकारी फोर्स’ गठन गर्ने भएको छ । पवन कार्की नेतृत्वको विद्रोही समूहले ‘रिभोलुसनरी फोर्स’ घोषणा गर्न लागेको हो । यसअघि अध्यक्ष पञ्चा सिंह...बाँकी

    विप्लव नेतृत्वको नेकपाको रुपन्देही जिल्ला सम्मेलन सम्पन्न, विश्वासको नेतृत्वमा २९ सदस्य जिल्ला कमिटी गठन

    रामकृष्ण शर्मा / रुपन्देही ऐतिहासिक छैटौं जिल्ला सम्मेलन भब्य रुपमा सफल पारौं ,वैज्ञानिक समाजवादको पक्षमा जनमत सिर्जना गरौं , भन्ने मुल नाराको साथ विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीको छैटौं जिल्ला सम्मेलन बुटवलमा सम्पन्न भएको...बाँकी

    पूर्वन्यायाधीश केसीमाथि ओलीको प्रश्न :कसरी न्यायाधीशमा छानिए ?

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व न्यायाधीश बलराम केसीमाथि कडा टिप्पणी गरेका छन् । नागरिकता विधेयकका नाममा राजनीति भन्ने लेख लेखेको भन्दै उनले केसीमाथि आलोचना गरेका हुन् । सोमबार सिन्धुपाल्चोकका माओवादी नेता...बाँकी

    कांग्रेसले भदौ १० गतेदेखि २४ गतेसम्म निर्वाचनलक्षित ‘जनताको साथमा कांग्रेस’ अभियान चलाउने

    काठमाडौं । नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गरेर ‘जनताको साथमा कांग्रेस’ अभियान सञ्चालन गर्ने भएको छ । पार्टी प्रवक्ता प्रकाशशरण महतले आगामी भदौ १० गते २४ गतेसम्म पहिलो चरणको अभियान सञ्चालन...बाँकी

    जताततै ठेक्का अलपत्र पार्दा पनि प्रचण्डका ‘घरबेटी’लाई छुट

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले बञ्चरेडाँडामा फोहोर लिएर जाने सडकको अवस्था नाजुग देखेर रुष्ट छन् । हिलाम्य र खाल्डै खाल्डा रहेको बालाजु–तीनपिप्ले सडकको भिडियो फेसबुकमा पोस्ट गर्दै बालेनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नैतिकतामाथि...बाँकी

    मन्त्री होस त यस्तो हरेक आइतबार विहान एक घण्टा श्रममन्त्री आफैं श्रम कल सेन्टरमा

    काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कल सेन्टरमामा आजदेखि प्रत्येक आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीले प्रत्यक्ष श्रमिकहरूको गुनासो सुन्ने भएका छन् । श्रममन्त्री शेरबहादुर कुँवरले प्रत्येक आइतबारको विहान १ बजेदेखि १२ बजेसम्म...बाँकी

    नेकपासहितका ४ राजनैतिक पार्टीद्धारा प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र, यस्ता छन मागहरु

    पर्वत । नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेकपासहितका ४ राजनैतिक पार्टीद्धारा आज पर्वतका प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएका छन् । नेकपा पर्वतका जिल्ला सेक्रटरी कृष्ण बिकको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले पर्वतका प्रमुख...बाँकी

    माधव नेपाल चुनाव लड्न रौतहट फर्किने…

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आउँदो प्रतिनिधिसभा निर्वाचनमा रौतहट क्षेत्र नम्बर १ बाट चुनाव लड्ने भएका छन् । लामो समय रौतहट र काठमाडौंबाट चुनाव लड्दै आएका नेपालले एउटा निर्वाचन क्षेत्रमा मात्र उम्मेदवार...बाँकी

    मदन–विद्यापुत्री उषाकिरणलाई काठमाडौं-२ मा उठाउने एमाले तयारी

    काठमाडौं । नेकपा एमालेले पार्टीको विदेश विभागकी सदस्य उषाकिरण भण्डारीलाई काठमाडौंबाट प्रतिनिधिसभा चुनावमा उठाउने तयारी गरेको छ । उच्च स्रोतका अनुसार एमाले अध्यक्ष केपी ओलीले भण्डारीलाई काठमाडौंबाट चुनाव लड्ने तयारी गर्न भनिसकेका छन् । भर्खरै...बाँकी

    सत्ता गठबन्धनको कार्यदल बैठकमा सिट बाँडफाँटको प्रस्ताव पेश हुँदै

    काठमाडौं । सत्ता गठबन्धनको कार्यदलको बैठकमा आज सिट बाँडफाँटको प्रस्ताव पेश हुँदैछ । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न चार बजे बस्ने बैठकमा कार्यदल संयोजक कृष्ण प्रसाद सिटौलाले सिट बाँडफाँटको प्रस्ताव पेश गर्न लागेका हुन् ।...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं