SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, राजनीति

    पर्वतमा एमालेबाट निर्वाचनमा होमिएका यी तिन हस्ती, कायम रहला त कम्युनिष्ट बिरासत

    पर्वत । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको आज प्रत्यक्ष निर्वाचन तर्फको उमेदवारी दर्ता हुँदैछ । आज दर्ता हुने उमेदवारीका लागि नेकपा एमालेले भने आफ्ना उमेदवार टुंगाएको छ । एमालेले प्रतिनिधि सभामा दोस्रो पटक पूर्व...बाँकी

    उपेन्द्र यादव बालकोटमा, आज सिट बाँडफाँटबारे सहमति हुँदै….

    काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव सत्ता गठबन्धनको बैठकबाट बाहिरिएका छन् । उनी बालुवाटारबाट सिधै एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित् निवासमा पुगेका छन् । पछिल्लो समय एमाले र जसपाबीच चुनावी सहकार्यकारे...बाँकी

    गठबन्धनमा धेरै पेलान भयो, अब एमालेसँग पनि वार्ता हुन्छ : उपेन्द्र यादव

    काठमाडौं,  । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले गठबन्धनबाहेक अन्य दलहरुसँग पनि चुनावी सहकार्यको लागि ढोका खुला राखेको बताएका छन् । पाँच दलीय गठबन्धनमा सहमतिको नाममा धेरै समय व्यतित भएको उनको प्रतिक्रिया छ ।...बाँकी

    चर्चित मेयर द्धारिकालाल चौधरी माओवादी केन्द्र प्रवेश, प्रचण्डको गरे खुलेर प्रशंसा

    काठमाडौं, । नेकपा (एमाले) का प्रभावशाली नेता द्धारिकालाल चौधरी माओवादी केन्द्र प्रवेश गरेका छन् । आज विहान खुमलटारमा पुगेर चौधरीसहितका सुनसरीका नेताहरु माओवादी प्रवेश गरेका हुन् । चौधरीलाई अध्यक्ष पुष्पकमल दाहालले स्वागत गरेका थिए ।...बाँकी

    माधव नेपाललाई प्रकाश ज्वाला किन यति प्यारो, प्रचण्डसँग वारपारको अवस्था

    काठमाडौं, । आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि सत्ता गठबन्धनले सिटको बाँडफाँट करिब करिब टुँगो लगाएको छ । केही सिटमा सहमति हुन नसकेपनि शीर्ष नेताहरुले त्यसलाई मिलाउने चर्चा छ । अहिले सत्ता गठबन्धनका मुख्य...बाँकी

    हामी दुई तिहाइको सरकार बनाउँछौंः रामहरि खतिवडा

    काठमाडौं, । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले पार्टी सभापति शेरबहादुर देउवा पार्टीलाई मिलाएर लैजान तयार रहेको बताएका छन् । “पार्टी सभापतिजी पार्टी कमजोर नहोस् भनेर नै गठबन्धन गर्न तयार हुनुभएको हो । डा. शेखर कोइरालालाई...बाँकी

    मधेशमा गठबन्धनको सिट बाँडफाँट : जसपालाई आधा, बाँकी अरुलाई

    काठमाडौं । सत्ता गठबन्धन प्रदेशसभा र प्रतिनिधिसभाको सिट बाँडफाँटको सहमति नजिक पुगेका छन् । सिट बाँडफाँटमा सहमति जुटाउन गठित कार्यदलका सदस्यहरुका अनुसार प्रतिनिधिसभाको १६५ मध्ये अधिकांश क्षेत्रमा सहमति जुटेको छ । केही क्षेत्रमा दुईवटा दलको...बाँकी

    जनता माओवादीको हातमा देशको चाबी दिन चाहन्छन् : प्रचण्ड

    काठमाडौं .नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको चाबी माओवादीको हातमा होस् भन्ने जनताको चाहना रहेको बताएका छन् । पोस्टबहादुर बोगटीको स्मृति दिवसमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थानीय तहको निर्वाचनबाट देशको चाबी...बाँकी

    बिप्लव नेतृत्वको पर्वतको चौथो जिल्ला सम्मेलन सम्पन्न, कृष्ण बि.क. सेक्रेटरी चयन

    पर्वत । बिप्लव नेतृत्वको नेकपा पर्वतको चौथो जिल्ला सम्मेलन आज पातिचौर बजारमा सम्पन्न भएको छ । केन्द्रिय महाधिबेशन नजिकिएका बेला जिल्ला सम्मलेन सम्पन्न भएको हो । जिल्ला सम्मेलनले कृष्ण बि.क. को नेतृत्वमा १५ सदस्य जिल्ला...बाँकी

    पर्वतबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेस युवानेता डा.केदार सुवेदीको नाम सिफारिस

    काठमाडौं । नेपाली कांग्रेसका युवा नेता डा.केदार सुवेदी प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवारका लागि पर्वतबाट सिफारिस भएका छन् । नेपाली कांग्रेस पर्वतले केन्द्रीय सिफारिस अनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ डा.सुवेदीको नाम सिफारिस गरेको हो । लामो समय विद्यार्थी राजनीतिमा...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं