SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ Flash News, अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार

    एकाएक सम्पर्कविहीन चीनका विदेशमन्त्री बर्खास्त, वाङ यीलाई जिम्मेवारी

    काठमाडौं । एक महिनादेखि सम्पर्कविहीन रहेका विदेशमन्त्री छिन काङलाई चीन सरकारले बर्खास्त गरेको छ । चिनियाँ सरकारी टेलिभिजन नेटवर्क सीसीटीभीलाई उधृत गर्दै हङकङबाट प्रकाशित हुने साउथ चाइना मर्निङ पोस्टका अनुसार सम्पर्कमा नरहेका विदेशमन्त्री छिनलाई सरकारले...बाँकी

    यसपाली सदनमा रवि र राजेन्द्रको छुट्टै कुरा, सदन अवरोध एमालेलाई दिएनन् साथ

    काठमाडौं,  । नेकपा एमालेले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ । बुधबार बसेको संसद बैठकमा गत हप्ता भन्सार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयबाट बरामद भएको एक सय किलो सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको संलग्नता रहेको आरोप...बाँकी

    सुन तस्करीको भरिया समातेर नाइके उम्काउन खोजिएको छ : राजेन्द्र लिङ्देन

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भरिया पक्राउ गरेर सुन तस्करीका नाइकेको संरक्षण गर्न खोजेको आशंका गरेका छन् ।बुधबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले सुन तस्करीका विषयमा अहिले भइरहेको अनुसन्धान झारा...बाँकी

    एमालेको गृहमन्त्रीसँग जवाफ माग गर्ने निर्णय

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले अवैध सुन आयात प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग जवाफ माग्ने निर्णय गरेको छ ।= नयाँ बानेश्वरस्थित संसदको लोत्से हलमा बसेको एमाले संसदीय दलको बैठकले गृहमन्त्रीमाथि नैतिक प्रश्न गर्ने...बाँकी

    निर्वाचन खर्च नबुझाउने गगन थापा र सोविता गौतमसहित २ हजार ४ सय ३५ जनालाई आयोगको जरिवाना(सूचीसहित)

    काठमाडौं ।निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ मा निर्वाचन खर्च नबुझाउने उम्मेदवारलाई कारबाहीस्वरुप १५ हजार जरिवाना तोकेको छ । आयोगले आज एक सूचना जारी गरी आम निर्वाचनमा भएको खर्च नबुझाउने...बाँकी

    बझाङ जिल्लाका रास्वपा संयोजक निलम्बन

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले बझाङका जिल्ला संयोजक नगेन्द्र खड्कालाई निलम्बन गरेको छ । खड्कालाई निलम्बन गरिएको महामन्त्री मुकुल ढकालले जानकारी दिए । ‘पत्रकारमाथि हातपात गरेको भनि आएका बझाङ्का सम्वन्धित पार्टी सदस्यलाई सदस्यताबाट निलम्बन गरिएको...बाँकी

    कर्मचारीलाई राजस्वको निर्धारित लक्ष्य भेटाउन अर्थमन्त्री महतको निर्देशन

    काठमाडौं । राज्यले दिएको जिम्मेवारी निष्ठापूर्वक पूरा गर्न अर्थमन्त्री डा. प्रकाशशरण महतले कर्मचारीलाई निर्देशन दिएका छन् ।आन्तरिक राजस्व कार्यालय बुटवल र भैरहवा कार्यालयको निरीक्षणकाक्रममा कर्मचारीहरुलाई सम्बोधन गर्दै मन्त्री डा. महतले यस्तो आग्रह गरेका हुन् ।नियम,...बाँकी

    राजीनामा माग्नुलाई मैले अस्वाभाविक मानेको छैन : गृहमन्त्री श्रेष्ठ

    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार विरोधी अभियानलाई रोक्ने प्रयास असफल पार्ने बताएका छन् । भ्रष्टाचारी आफ्नै पार्टीभित्र र वर्तमान सत्ता गठबन्धनभित्र पनि हुन सक्ने भएकाले भ्रष्टाचारविरुद्धको अभियान रोक्ने प्रयास हुनु स्वाभाविक भएको...बाँकी

    प्रधानमन्त्री प्रचण्डको सर्वोच्चलाई जवाफ : सशस्त्र युद्धमा बालसेनाको प्रयोग गरेको छैन

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १० वर्षे सशस्त्र युद्धमा बालसेनाको प्रयोग नगरेको जिकिर गरेका छन् । सशस्त्र जनयुद्धमा बालसेनाको प्रयोग भएको दावीसहित सर्वोच्च अदालतमा पेश भएको एक रिट निवेदनमाथि लिखित जवाफ दिने क्रममा प्रचण्डले...बाँकी

    पुरस्कार दिने व्यवस्थाले १०० किलो सुन समातियो : अर्थमन्त्री

    काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आफूले पुरस्कारको व्यवस्था गरेका कारण १०० किलो सुन समातिएको दाबी गरेका छन् ।सोमबार प्रेस युनियन रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । भन्सारमा हुने...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं