काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटाली प्रस्थान गरेका छन् । साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री शनिबार साँझ इटाली प्रस्थान गरेका हुन् ।प्रधानमन्त्रीसँग कृषि...बाँकी
पोखरा । आइतबारदेखि पोखरा बसपार्क क्षेत्रका सडक छेउमा पार्किङ निषेध गरिएको छ । पोखरा महानगरपालिकाले पृथ्वीचोकेदेखि सेती पुल (चाइनापुल) सम्म सडक छेउमा पार्किङ गर्न निषेध गरेको जानकारी गराएको छ ।महानगरको यातायात व्यवस्थापन समितिका उपाध्यक्षसमेत रहेका...बाँकी
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले घुमिफिरी वर्गशत्रु भनेको कांग्रेस हो भन्ने पारेर अहिलेको गठबन्धनलाई तोड्न खोज्ने अनेक षड्यन्त्रप्रति सचेत रहन नेता तथा कार्यकर्तालाई सुझाव दिएका छन् । समाजवाद अध्ययन केन्द्र नेपालले शनिबार...बाँकी
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आकस्मिक रूपमा त्रिभुवन विमानस्थलमा पुगेका छन् । बुधबार अपरान्ह हवाई मार्ग हुँदै भित्रिएको एक सय केजी भन्दा धेरै सुन बरामद भएपछि उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ शुक्रबार बिहान त्रिभुवन...बाँकी
पर्वत-। पर्वतको महाशिला गाउँपालिका वडा नं. ६, फलामखानीमा चट्याङ लागेर २ जना घाइते भएका छन् । गएराती परेको चट्याङ लागेर फलामखानीका करिब ५० बर्षिय उमादेवी सुनार र उहाँको छोरी ३० बर्षिय रेखा सुनार घाइते हुनुभएको...बाँकी
काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणाले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पेश गरेको प्रतिवेदन एनजीओको ‘विसलिष्ट’ जस्तो भएको टिप्पणी गरेकी छन् । केन्द्रीय समितिको चौथो दिनको बैठकमा पहिलो वक्ताका रुपमा बोलेकी सभापति...बाँकी
काठमाडौं, । दक्षिण कोरियामा काम गरेर फर्किएकालाई इपिएस कोरिया शाखाले भाषा परीक्षाको आवेदन खुलाएको छ । शाखाले सूचना प्रकाशित गर्दै पाँच वर्ष कोरियामा रोजगार गरेर फर्किएकाले साउन १३ देखि १५ गतेसम्म आवेदन दिन पाउने जानकारी...बाँकी
काठमाडौं, । झन्डै एक क्विन्टल सुन बरामद घटनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारी र विमानस्थल सुरक्षा कार्यालयका प्रहरीमाथि प्रश्न उठिरहेका बेला दुवै कार्यालयका प्रमुख भने बिदामा बसेको पाइएको छ । विमानस्थलबाट चेकजाँच र भन्सार...बाँकी
काठमाण्डाै । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले पछिल्लाे सुन प्रकरणको अनुसन्धान स्वतन्त्र, निष्पक्ष र निष्कर्षमा पुग्ने गरी हुने बताउनुभएको छ । उहाँले यस्ता घटनाहरूबारे प्रधानमन्त्री र आफूले दोषीलाई कारबाहीको दायरामा ल्याउन र निर्दोष नफसून् भनेर...बाँकी
काठमाडौं। नेकपा एमालेले आगामी ११ औं राष्ट्रिय महाधिवेशनमा दश लाख पार्टी सदस्य पुर्याउने लक्ष्य लिएको दाबी गरेको छ । बिहीबार एमाले सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारीले एमालेका सङ्गठित सदस्य घटेको भन्ने प्रचारमा सत्यता नभएको बताएका छन्...बाँकी