SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, पत्रपत्रिका, मुख्य समाचार, समाचार

    ८३ नेपाली युवा कुवेतमा अलपत्रः ६ महिनादेखि तलब पाएनन्, अधिकांशको पासपोर्ट खोसियो

    काठमाडौं, । वैदेशिक रोजगारीका क्रममा गत मंसिर ३ गते कुवेत पुगेका ८३ नेपाली युवा अलपत्र परेका छन् । कामको खोजीमा कुवेत पुगेका उनीहरूको पासपोर्ट रोजगारदाताले खोसिदिएका छन् । उनीहरूले ६ महिनादेखि तलब पाएका छैनन् ।...बाँकी

    सुन तस्करी प्रकरणः भन्सार पासमा संलग्न सबै कर्मचारीलाई निलम्बन गर्न निर्देशन

    काठमाण्डाै । प्रधानमन्त्री कार्यालयले भन्सारबाट तस्करीको सुन पास गराउने सबै कर्मचारीमाथि कारबाही गर्न निर्देशन दिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ठाडो निर्देशनमा भन्सार विभागले जाँच पासमा संलग्न सबैमाथि कारबाहीको तयारी गरेको हो । शुधबार...बाँकी

    हर्क साम्पाङलाई व्यक्तिको जग्गामा पसेर वृक्षारोपण नगर्न अदालतको आदेश

    काठमाडौं,  । उच्च अदालत विराटनगरले धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईलाई सर्दु जलधारा क्षेत्रमा रहेको व्यक्तिले भोगचलन गर्दै आएको जग्गामा पसेर वृक्षारोपण नगर्न अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालत विराटनगरका न्यायाधीश मिलनकुमार राईको एकल...बाँकी

    आजबाट उदाउँदैछ् यी राशीहरुको भाग्यफल, हेर्नुहोस् आज साउन १२ गतेको राशिफल

    श्री शाके १९४५ । बि स २०८० साउन १२ गते शुक्रबार । इश्वी सन २०२३ जूलाई २८ तारीख ।अधिक श्रावणशुक्ल दशमी तिथी अनुराधा नक्षत्र शुक्ल योग गर करण चन्द्रमा वृश्चिक राशिमा आनन्दादि योगमा राक्षस योग...बाँकी

    गृहमन्त्रीले राजीनामा दिनुपर्ने हो, तर दिनुभएन : एमाले

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा दिनुपर्नेमा नदिएको भनी राष्ट्रिय सभामा प्रश्न उठाएको छ । बिहीबार बसेको बैठकमा विशेष समय लिएर राष्ट्रिय सभामा एमाले संसदीय दलका नेता देवेन्द्र...बाँकी

    एक क्विन्टल तस्करीको सुन गालेको प्रत्यक्ष प्रसारण गरिने

    काठमाडौं । विमानस्थलबाट गत २ साउनमा बरामद भएको तस्करीको १०० किलो सुन गालेको प्रत्यक्ष प्रसारण गरिने भएको छ । स्कुटरको ‘ब्रेक शु’मा लुकाएर ल्याइएको सुन ‘ब्रेक शु’ बाट छुट्याएर यकिन गर्दाको प्रक्रिया सर्वसाधारणलाई प्रत्यक्ष प्रसारण...बाँकी

    आरोप–प्रत्यारोपमा उत्रिए,रेडक्रसका दुई समानान्तर समिति

    काठमाडौं । नेपाल रेडक्रस सोसाइटीका दुई समानान्तर समितिले एक अर्काको अस्तित्व अस्वीकार गर्दै आरोप प्रत्यारोपमा उत्रेका छन् ।डा. नेत्र तिम्सिना अध्यक्ष रहेको समिति र सुदर्शन नेपाल अध्यक्ष रहेको समितिले एक अर्काविरुद्ध विज्ञप्ति निकालिरहेका छन् ।...बाँकी

    पी.आर.सी. संस्थाले १ बर्षमा कपिलवस्तुबाट ७ हजार ७४ जनालाई परामर्श र ३५६ जनाको उद्धार

    कपिलवस्तु, । मानव बेचविखन विरूद्धमा काम गर्ने संस्था शान्ति पुनर्स्थापना गृह (PRC) ले कपिलवस्तु जिल्लाको सिमाना बाट आर्थिक बर्ष २०७९/८० मा ७०७४ जना लाई मानव बेचविखन विरूद्ध सूचना तथा परामर्श दिएको र कपिलवस्तु लगायत विभिन्न...बाँकी

    बागलुङमा प्रहरी चौकी इन्चार्ज पौडेलको होटल संचालकबाटै हत्या भएको खुलासा

    बागलुङ। वरिष्ठ प्रहरी नायव निरीक्षक उज्वल पौडेलको होटल संचालकबाटै हत्या भएको खुलेको छ। जिल्ला प्रहरी कार्यालय बागलुङले जारी गरेको प्रेस विज्ञप्ति अनुसार ईलाका प्रहरी कार्यालय भिमगिठे बागलुङमा कार्यरत पौडेलको बडिगाड गाउँपालिका -६ खाल बजार स्थित...बाँकी

    गृहमन्त्रीको राजीनामा होईन, ओली संलग्न ‘गिरी बन्धु टी स्टेट’ प्रकरणको फाइल खुल्छः दीपशीखा

    काठमाडौं, । नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसिएल) का ईन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशीखा’ ले एमालेले माग्दैमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा नआउने बताएका छन् । सरकारले एमाले संलग्न रहेको गिरी बन्धु टी...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं