SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

    गृहले बालकुमारी घटनाबारे छानबिन गर्न बनायो समिति

    काठमाडौं । दुई जनाको मृत्यु हुने गरी बालकुमारीमा भएको घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले समिति बनाएको छ ।उपत्यका प्रहरी कार्यालयका डीआईजी लालमणि आचार्य नेतृत्वमा बनेको समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय...बाँकी

    बालकुमारी झडपमा गम्भीर घाइते अर्का युवकको पनि मृत्यु,मृत्यु हुने २ पुगे

    काठमाडौं । कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि युवाले गरेको प्रदर्शनका क्रममा भएको झडपमा अर्का युवकको पनि मृत्यु भएको छ ।पाटन अस्पतालमा उपचाररत वीरेन्द्र शाहको पनि मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता...बाँकी

    प्रहरीको गोली लागेर बालकुमारीमा एक जनाको मृत्यु

    काठमाडौं । कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा दिन नपाएपछि युवाले गरेको प्रदर्शनले उग्ररुप लिएपछि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । किस्ट अस्पतालमा लगिएका एक जना गम्भीर घाइतेको मृत्यु भएको...बाँकी

    प्रहरीले इपीएस परीक्षार्थीको प्रदर्शनमा अश्रुग्यास हान्‍यो

    काठमाडौं । कोरिया जानका लागि आवश्यक रोजगारी अनुमति प्रणाली (इपीएस) परीक्षाको विषयलाई लिएर भएको प्रदर्शनले ललितपुरको बालकुमारी क्षेत्र तनावग्रस्त बनेको छ । प्रदर्शनमा उत्रिएका युवाले सडक अबरुद्ध पार्दै सवारीसाधनमा आगजानी समेत गरेका छन् । ललितपुर...बाँकी

    भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालालाई ओराले, अनि गाडीमा आगो लगाए:बालकुमारी तनाव

    काठमाडौं । बालकुमारी क्षेत्रमा आगजनी भएको गाडी भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको भएको खुलेको छ ।रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई दिएर युवाहरूले बालकुमारीमा प्रदर्शन गरेका थिए । त्यसक्रममा उनीहरुले मन्त्री ज्वालाको बा २...बाँकी

    बालकृष्ण खाँण एक वर्षपछि सानेपा पुगे

    काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा धरौटीमा रिहा भएपछि पहिलो पटक आज पार्टी मुख्यालय सानेपा पुगेका छन् । खाँण विहिबारदेखि जारी पार्टीको केन्द्रीय समिति बैठकमा सहभागी हुन एक वर्षपछि पार्टी...बाँकी

    कार्यशैली बदल्छु कार्यक्रम जान्न भनेको भोलिपल्ट नातिनीको घर पुगे प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार गोरखा पुगे । कार्यशैली बदल्छु र नगई नहुने बाहेकका कार्यक्रम जान्न भनेको भोलिपल्ट गोरखा पुगेका उनी दुईवटा सार्वजनिक कार्यक्रममा सहभागी भए । पहिलो थियो उनकै निर्वाचन क्षेत्रमा पर्ने...बाँकी

    झनै गठबन्धन बलियो भएको छ, पाँचै वर्ष जान्छ : प्रधानमन्त्री

    गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको गठबन्धन झनै बलियो भएको बताएका छन् ।गोरखाको सुलिकोट गाउँपालिकाले गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले गठबन्धन पाँचै वर्ष जाने पनि बताए । ‘मंसिरको पहिलो साता आकाशै खस्ला जस्तो प्रचार गरिएको...बाँकी

    २ बर्ष अमेरिकामा जेल परेका बाउछोरालाई भेटाउदै, NRNA पश्चिम क्षेत्रिय अध्यक्ष केसी र च्यापटर अध्यक्ष ओझा

    बैकुण्ठ गिरी, क्यार्लीफोनिया । करिव दुईबर्ष अगाडी मेक्सिकन युवतीको अनाबश्यक आरोपको कारण जेल परेका युवा सागर देव हालै जेलबाट निस्केका छन् । उनलाई जेलबाट निकाल्ने कानुनी पहल तथा उनको बुवालाई नेपालबाट बोलाएर गैर आवासिय नेपाली...बाँकी

    पत्रकार रेग्मीलाई ५१ हजार राशीको अन्तर्राष्ट्रिय पुरस्कार

    पर्वत । एनआरएनए नन रेसिडेन्ट नेपाली एसोसिएसन (एनआरएनए) क्यालिफोर्निया अमेरिकाले हरेक वर्ष प्रदान गर्दै आइरहेका पुरस्कारहरू यस वर्ष पनि वितरण गरेको छ। पर्वतको पैयूँ गाउँपालिकामा सोमवार आयोजित एक कार्यक्रमकाबीच जनस्वास्थ्य विज्ञ तथा वरिष्ठ क्यान्सर रोग...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं