काठमाडौं,। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एक वर्षको अनवरत प्रयासपछि अर्थतन्त्रका अधिकांश सूचकहरुमा राम्रो प्रगति देखिएको बताएका छन् । मोरङ व्यापार संघद्वारा आयोजित उद्योग व्यापार मेला (एक्स्पो २०२३०) को उद्घाटन समारोहलाई आज विराटनगरमा सम्बोधन गर्दै...बाँकी
काठमाडौं। आगामी माघ ११ गते हुन गइरहेको राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्तारुढ दलहरुबीच गठबन्धन हुने निश्चित भएको छ । सत्तारुढ दलबीच गठबन्धन निश्चित भएको र मोटामोटी भागबण्डामा समेत सहमति जुटिसकेको बताइएको छ । सत्ता गठबन्धनमा...बाँकी
काठमाडौं। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आफूले कुनै धर्मलाई विरोध नगरेको बताएका छन् । उनले आफूले संविधानलाई मानेर र संविधानले दिएको अधिकार प्रयोग गरेर जनतालाई उनीहरुको अधिकारको बारेमा जानकारी गराएको बताए ।...बाँकी
काठमाडौं । काठमाडौं महानगरपालिकाले बालबालिकालाई चाडपर्वका नाममा पोशाक किन्न लगाउने विद्यालयलाई कारबाही गर्ने चेतावनी दिएको छ ।केही विद्यालयले चाडपर्वका नाममा नियमित विद्यालय पोशाकभन्दा फरक पोशाक किन्न बाध्य पारेको गुनासो आएको भन्दै महानगरका शिक्षा अधिकारी सीताराम...बाँकी
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केही महिनामै कांग्रेसको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् । आज (बिहीबार) मधेश प्रदेशको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै उनले छिट्टै कांग्रेस नेतृत्वको सरकार बन्ने बताएका हुन् । उनले अब...बाँकी
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको आर्थिक विकासका लागि महत्वपूर्ण मानिएको ऊर्जा क्षेत्रको विकासमा प्रभावकारी रुपमा काम गर्न निर्देशन दिएका छन् । उनले जलविद्युत् आयोजनाको अनुमतिपत्र होल्ड गरेर बस्ने तर आयोजनाको काम नगर्नेको लाइसेन्स खारेज...बाँकी
बैकुण्ठ गिरी, क्यार्लीफोनिया । तमु ल्योसार, मुप्रि ल्योसारको अबसरमा आयोजित एक कार्यक्रममा चर्चित क्रार्यक्रम ईन्द्रेणीका सञ्चालक तथा गायक सर्जक कृष्ण कडेल, लोक दोहोरी गायक तथा सर्जक कृष्ण देवकोटा र द भ्वाईस अफ नेपालका बिजेता समेत...बाँकी
बैकुण्ठ गिरी, क्यालीफोनिया । नेपाली लोक संगितको चर्चित नाम हो भगवान भण्डारी । उनै भण्डारीले श्रृजना गरेको गित साइलीले यति बेला राम्रो चर्चा बटुलेको छ । हाल अमेरिका रहेका भण्डारीले बिगत कै शैलीमा गितलाई निकै...बाँकी
पर्वत। नेपालकै लामो मानिएको पर्वतको पाङ र बागलुङको बाङ्गेचौर जोड्ने पुलबाट खसेर आज एक युवकको मृत्यु भएको छ । अपरान्ह ५ः४५ बजेतिर झोलुङ्गे पुलबाट कालीगण्डकी नदि किनारमा खस्दा बागलुङ नगरपालिका–४ रातमाटाका २२ वर्षीय शेरबहादुर थापाको...बाँकी
जनकपुरधाम ।सिरहाको डिभिजन वन कार्यालयले धनगढीमाइ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित १८ जनाविरुद्ध नदी दोहनको आरोपमा मुद्दा दायर गरेको छ । कानुन विपरीत खोला ठेक्का लगाएर ढुङ्गा, गिटी, वालुवा उत्खन्न गरे/गराएको अभियोगमा प्रमुख प्रशासकीय अधिकृत ओम...बाँकी