SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

    कांग्रेसले सत्तारुढ दलसँग गठबन्धन गर्ने, अवसर नपाएकालाई प्राथमिकता दिने:राष्ट्रिय सभा निर्वाचन

    काठमाडौं। नेपाली कांग्रेसले आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्तारुढ दलसँग गठबन्धन गर्ने भएको छ । पुस १२ देखि १४ गतेसम्म बसेको केन्द्रीय समिति बैठकले आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा साझा उम्मेदवार उठाउने निर्णय गरेको हो...बाँकी

    प्रधानमन्त्रीले बालकुमारी घटनाबारे सत्ता गठबन्धनमा छलफल गर्दै

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालकुमारी घटनाको विषयमा सत्तारुढ गठबन्धनका दलहरुसँग छलफल गर्दैछन् ।छलफल आइतबार दिउँसो २ बजे बालुवाटारमा आयोजना गरिएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । गत शुक्रबार कोरियाली भाषा परीक्षामा सहभागी हुन...बाँकी

    विश्वमा तपाईलाई सबैभन्दा बढी पवित्र माया गर्ने आमा

    सविना अधिकारी।आमा शब्द सुन्दा मात्र पनि कति प्यारो लाग्छ, आमा भनेको सन्तानहरुका लागि जस्तो सुकै चुनौति उठाउन पनि तयार रहने एक मुर्धन्य मानव जातीय स्त्री जाती हुन् । आमाले सन्तानको लागि जति नै दुःख भोग्नु...बाँकी

    पूर्वराजा ज्ञानेन्द्र शाह बाट पृथ्वीनारायण शाहको शालिक अनावरण

    अजय मिश्र, कपिलवस्तु ।पूर्वराजा ज्ञानेन्द्र शाहले कपिलवस्तुको शिवराज नगरपालिका– ३ खैरेन्द्रपुर चौराहामा निर्माण गरिएको पृथ्वी नारायण शाहको जंगी शालिक अनावरण गरेका छन्। खरैन्द्रपुर स्थित बालहंस साङ्गवेद गुरुकुलमा रहेको स्वर्णद्वारा आश्रममा पूजापाठ पछि उनले शालिक अनावरण...बाँकी

    युवालाई सरकारले रोजगारी होइन, गोली उपहार दिएको छ : सांसद गिरी

    पर्वत । प्रतिनिधि सभा सदस्य तथा नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले युवालाई रोजगारी होइन सरकारले गोलीको उपहार दिएको टिप्पणी गरेका छन् ।शनिवार देखि शुरु भएको १३ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको कुश्मामा...बाँकी

    बोट रेसमा स्विमिङपुलघाट विजयी

    पोखरा। रेवान पोखराद्वारा आयोजित २५ औं पोखरा सडक महोत्सवमा खेलकुदका विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् । शनिबार बिहान फेवातालमा भएको खुल्ला डुङ्गा दौड प्रतियोगितामा स्विमङपुल घाट ‘ए’ ले प्रथम, गौरीघाट द्धितिय तथा बाराहीघाट तृतीय भए...बाँकी

    १०–१० लाख बालकुमारी घटनामा मारिएका २ युवकका परिवारलाई सरकारले राहत दिने

    काठमाडौं । ललितपुरको बालकुमारीमा शुक्रबार प्रहरीको गोली लागेर मृत्यु भएका दुई युवकको परिवारलाई सरकारले १०/१० लाख रुपैयाँ राहत दिने भएको छ । त्यस्तै उनीहरुले भनेकै स्थानमा अन्तिम संस्कारका लागि शव उपलब्ध गराउने उपप्रधानमन्त्री तथा गृहमन्त्री...बाँकी

    सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर

    काठमाडौं । जिल्ला अदालत काठमाडौंले नाबालिका बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई दोषी ठहर गरेको छ ।न्यायाधीश शिशिरराज ढकालको इजलासले उनीमाथिको आरोप पुष्टि हुने फैसला गरेको हो । ३ वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा...बाँकी

    सबैलाई इपीएस परीक्षामा सहभागी गराउनू:उच्च अदालत पाटन

    काठमाडौं । उच्च अदालत, पाटनले कोरियन पानी जहाज कम्पनीको कामदारका लागि भाषा परीक्षा दिएकाहरुलाई उत्पादनमुलक कामदार छनोटको भाषा परीक्षामा सहभागी हुन दिन आदेश दिएको छ ।न्यायाधीश चन्द्रमणि ज्ञवालीको एकल इजलासले रिट निवेदक र उनीहरु सरहका...बाँकी

    गृहले बालकुमारी घटनाबारे छानबिन गर्न बनायो समिति

    काठमाडौं । दुई जनाको मृत्यु हुने गरी बालकुमारीमा भएको घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले समिति बनाएको छ ।उपत्यका प्रहरी कार्यालयका डीआईजी लालमणि आचार्य नेतृत्वमा बनेको समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं