SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

    एमालेले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि टुङ्ग्यायो उम्मेदवार, कुन प्रदेशमा को ?

    काठमाडौं। आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले) ले सातै प्रदेशमा उम्मेदवार टुङ्ग्याएको छ । पार्टी महासचिव शंकर पोखरेलले वक्तव्य जारी गरी उम्मेदवारहरुको नाम सार्वजनिक गरेका हुन् । एमालेले कोशी प्रदेशमा महिलाबाट रुक्मिणी कोइराला...बाँकी

    सबैतिर ओलीजी माग्दै हिँड्नुभयो, दिन चाहीँ तयार हुनुभएनः माओवादी सचिव पौडेल

    काठमाडौं। नेकपा (माओवादी केन्द्र) का सचिव एवं पूर्वमन्त्री देवेन्द्र पौडेलले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले लिनमात्रै खोजेको टिप्पणी गरेका छन् । एमालेलाई संसदीय समितिको सभापतिमा सहमतिअनुसार आफूहरुले दिएको बताउँदै नेता पौडेलले राष्ट्रिय सभा निर्वाचनमा...बाँकी

    एक किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ३०० ग्राम सुन बरामद भएको छ ।विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्द ठकुरीका अनुसार शनिबार राति १२ः५ बजे फ्लाई दुबईबाट आएका एक जना यात्रुको साथमा सुन बरामद...बाँकी

    सत्ता गठबन्धनमा राष्ट्रियसभा चुनावमा सिट भागवण्डाबारे छलफल जारी

    काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा सिट बाँडफाँटमा सहमति जुटाउन सत्ता गठबन्धनमा सहभागी दलहरुबीच छलफल जारी छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, जनमत पार्टी, नेकपा एकीकृत समाजवादी,...बाँकी

    भारतलाई गाली गर्ने दिनभरी र राति लैनचौर गएर खुट्टा समात्ने पार्टी एमाले होः कांग्रेस नेता रसाइली

    काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाश रसाइली ‘स्नेही’ ले नेकपा (एमाले) ले अरु दललाई राष्ट्रघाती बनाएर आफू राष्ट्रवादी बन्न खोजेको टिप्पणी गरेका छन् । भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल आउँदा भएका सम्झौतालाई लिएर एमाले र एमालेका...बाँकी

    छिट्टै सार्वजनिक खरिद ऐनलाई विकासमैत्री बनाउछौं : मन्त्री ज्वाला

    काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सार्वजनिक खरिद ऐन छिट्टै परिमार्जन गर्ने बताएका छन् ।नेपाल ट्रक यातायात व्यवसायी महासंघले शनिबार ललितपुरको सानेपामा गरेको कार्यक्रममा उनले संसदको आगामी अधिवेशनमा सार्वजनिक खरिद ऐनको संशोधन विधेयक...बाँकी

    राष्ट्रलाई बर्वाद पार्ने घातक निर्णय प्रधानमन्त्री प्रचण्डले गरेको वामदेवको आरोप

    काठमाडौं। नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष एवं राष्ट्रिय सभा सदस्य वामदेव गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल राष्ट्रलाई बर्वाद पार्ने घातक निर्णय गरेको आरोप लगाएका छन् ।हिजो (पुस १९ गते) परराष्ट्र मन्त्री एनपी साउद...बाँकी

    उत्पादनमूलक क्षेत्रमा १ लाख ६४ हजार बढीले दिए आवेदन:कोरियन भाषा परीक्षा

    काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जान उत्पादनमूलक क्षेत्रमा खुलाइएको भाषा परीक्षामा १ लाख ६४ हजार भन्दा बढीले आवेदन दिएका छन् ।ईपीएस कोरिया शाखाका अनुसार शुक्रबार साँझ ५ बजेसम्म १ लाख ६४...बाँकी

    नेपालीहरुकाे मृत्यु भएको खबर आइरहेकोले रुस र युक्रेनको श्रम स्वीकृतिमा रोक

    काठमाडौं । युद्धग्रस्त मुलुक रसिया र युक्रेनका लागि दिंदै आएको श्रम स्वीकृतिमा सरकारले रोक लगाएको छ ।रसिया–युक्रेनबीच जारी युद्धका लागि नेपाली नागरिकहरु रुसी सेनामा भर्ना भइरहेको भन्दै दुई देशमा श्रम स्वीकृति दिन बन्द गरिएको वैदेशिक...बाँकी

    अख्तियारले समेत १४ किलो सुनकाण्डमा अनुसन्धान गर्ने

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुन बरामद भएको घटनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट समेत अनुसन्धान हुने भएको छ । सरकारी वकिलको कार्यालय, काठमाडौंले सुन बरामद र त्यसमा सरकारी कर्मचारीहरु समेत संलग्न भएको घटनामा...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं