SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

    फूलबारीकी दीपा लेनदेन रकम तिरेपछि कैद मुक्त

    पोखरा ।  बिगो लेनदेन मुद्धामा कास्की जिल्ला अदालतबाट एक वर्षको कैद सजाय फैसला भएकी पोखरा ११, फूलबारीकी दीपा लामिछानेले कैद बस्नु नपर्ने भएको छ । उनले लेनदेन मिलाएको र वादीले पनि आफूले पैसा पाइसकेको भनी...बाँकी

    पर्वतका २ जना पोखराबाट ज्यान मार्ने धम्की दिई ५ करोड फिरौती माग्ने क्रममा पक्राउ

    पोखरा । ज्यान मार्ने धम्की दिई पाँच करोड फिरौती माग्ने २ जना पोखराबाट पक्राउ परेका छन् ।पक्राउ पर्नेमा पर्वतको कुश्मा नगरपालिका-२, खुर्कोटका लक्ष्मण दर्जी र कुश्मा नगरपालिका-१४, आर्थरका दीपक बहादुर क्षेत्री रहेका छन् । ३६...बाँकी

    २४९ जनाविरुद्ध टीकापुर जग्गा अनियमितता प्रकरणमा भ्रष्टाचार मुद्दा दायर

    काठमाडौं । कैलालीको टीकापुरमा भएको जग्गा अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २४९ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । नक्कली कागजातहरु खडा गरी सार्वजनिक जग्गा व्यक्तिको नाममा हक हस्तान्तरण गरेको आरोपमा अख्तियारले टीकापुर...बाँकी

    ‘जिबी राईलाई रवि लामिछानेले लुकाए’माओवादी सांसदको ठोकुवा,

    काठमाडौं। नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य सूर्यमान दोङले सहकारी ठगी प्रकरणमा फरार जिबी राईलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले लुकाएको आरोप लगाएका छन् । आज (बिहीबार) नेपाली रेडियो...बाँकी

    पूर्वडीआईजी जोशीको घरमा प्रहरी छापा : सूर्यदर्शन सहकारी प्रकरण

    काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीको घरमा प्रहरीले छापा मारेको छ । जिल्ला प्रहरी कार्यालय, पोखराको आग्रहमा जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले छापा मारेको काठमाडौं प्रहरीका एक अधिकृतले  बताए । जोशीको घरमा नेचर हब...बाँकी

    सर्वोच्चको संवैधानिक इजलासले गिरीबन्धु टी स्टेटविरुद्धको मुद्दामा मन्त्रिपरिषद्को निर्णय बदर

    काठमाडौं। सर्वोच्च अदालतले गिरीबन्धु टी स्टेटको हदबन्दीभन्दा बढी रहेको जग्गा अन्यत्र सट्टापट्टा गर्ने मन्त्रिपरिषद्को निर्णय बदर बदर गरेको छ ।आज (बुधबार) सर्वोच्चको संवैधानिक इजलासले मन्त्रिपरिषद्को उक्त निर्णय बदर गरेको हो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा...बाँकी

    सरकारी जग्गा हडप्ने र सहकारी ठग्ने जतिसुकै शक्तिशाली भए पनि दण्डित हुनुपर्छ : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारी जग्गा हडप्ने र सहकारीमार्फत ठगीमा संलग्नहरु जतिसुकै शक्तिशाली भए पनि दण्डित हुनुपर्ने बताएका छन् ।बुधबार प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै उनले गलत गर्नेहरु जो सुकै भए पनि...बाँकी

    सांसद शर्माको दार्चुलाका दुई विद्यार्थीलाई निःशुल्क सि ए पढाउने घोषणा

    काठमाडौं। मोरङ क्षेत्र नं ३ बाट निर्वाचित सांसद डा.सुनिल शर्माले दार्चुलाका दुई जना विद्यार्थीलाई निःशुल्क सि.ए (चार्टड एकाउण्टेण्ट) पढाउने भएका छन् । नेपाल विद्यार्थी संघ दार्चुला वहुमुखि क्याम्पस इकाइ समितिद्वारा आयोजित ‘सांसदसंग विद्यार्थी संवाद’ कार्यक्रमका...बाँकी

    आज बाँसबारी जग्गा प्रकरणमा पक्राउ परेका अरुण चौधरीसहित ३ जना छुट्ने

    काठमाडौं । बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडको १० रोपनी सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका अरुणकुमार चौधरीसहित ३ जनालाई प्रहरीले आज बुधबार छाड्ने तयारी गरेको छ । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश यज्ञप्रसाद आचार्यको...बाँकी

    आज अष्ट्रेलिया र न्युजिल्याण्डको भ्रमणमा जाँदै परराष्ट्रमन्त्री साउद

    काठमाडौं। परराष्ट्रमन्त्री नारायणप्रकाश साउद आज बुधबार अष्ट्रेलियाको पर्थतर्फ प्रस्थान गर्दैछन् । अष्ट्रेलिया सरकार र इन्डिया फाउन्डेसनद्वारा यही माघ २६ र २७ गते पर्थमा संयुक्त रुपमा आयोजना हुने सातौँ हिन्द महासागर सम्मेलनमा भाग लिन मन्त्री साउद...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं