काठमाडौं । बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडको १० रोपनी सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका अरुणकुमार चौधरीसहित ३ जनालाई प्रहरीले बुधबार छाड्ने तयारी गरेको छ । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले...बाँकी
पोखरा । पोखरा र बागलुङको इमेज सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपालीले बचतकर्ताको रकमबाट समेत आफूले घर जग्गा जोडेको स्वीकार गरेका छन् । तर आफूसँग अहिले बचतकर्ताको रकम फिर्ता गर्न नगद नभएको उनले बताएका छन् ।...बाँकी
पर्वत । सदरमुकाम कुश्माबजारका ९ वटा मासु पसलमा कुश्मा नगरपालिकाले सिलबन्दी गरेको छ । मापदण्ड विपरित सञ्चालन भएको भन्दै ९ वटा मासु पसलमा सिलबन्दी गरिएको हो । कुश्मा नगरपालिका वडा नं ४ र ७ का...बाँकी
काठमाडौं। काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले धरहराको निःशुल्क पार्किङ रोक्न पत्राचार गरिएकोमा असन्तुष्टि जनाउँदै पत्र लेख्न भनेपछि नेकपा एमालेका महासचिव शंकर पोखरेलले जवाफ फर्काएका छन् ।महानगरले धरहरा क्षेत्रमा सुरु गरेको भूमिगत पार्किङको काम तत्काल रोक्न...बाँकी
पोखरा । पोखराको मित्रमिलन सहकारी ठगी प्रकरणमा थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेम पोखरा पाँच मालेपाटन बस्ने विष्णुप्रसाद भण्डारी छन् । भण्डारीलाई सोमबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी...बाँकी
काठमाडौं। बासँबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका सीजी ग्रुपका व्यवसायी अरुणकुमार चौधरीसहित तीनजनालाई थप २ दिन हिरासतमै राख्न अदालतले अनुमति दिएको छ। सोमबार म्याद थपका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएकोमा जिल्ला...बाँकी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं प्रतिनिधि सभा सदस्य रवि लामिछानेविरुद्ध सहकारी ठगीमा उजुरी दर्ता भएको छ । पोखरास्थित रहेको सूर्य दर्शन सहकारी ठगी प्रकरणमा बचतकर्ताहरुले उनीविरुद्ध उजुरी दर्ता गराएका हुन् । रास्वपा सभापति...बाँकी
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दको राजीनामा ‘रितपूर्ण’ नभएको भन्दै प्रहरी प्रधान कार्यालय, नक्सालले फिर्ता गरिदिएको छ । मानव स्रोत विभागमा पुगेको उनको राजीनामाको पत्र रितपूर्वक नभएकलो फिर्ता गरिदिएको एक...बाँकी
शिशिर पौडेल । पोखरा ,ठेकेदारले चायो भने कुनै पनि विकास निर्माणका योजना समय अगाडी नै सम्पन्न गर्न सक्छन भन्ने उदाहरण बनेको छ राम्चे सडक नाला सहितको ढलान योजनाले । गत पुस १७ गते योजना सम्झौंता...बाँकी
काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा सिभिल सहकारीको बचत रकम अपचलन गरेका इच्छाराज तामाङलगायत आरोपितहरुको सम्पत्ति जफत गर्ने निर्णय विशेष अदालतले गरेको छ । अदालतको फैसलाबमोजिम उनीहरुको सम्पत्ति जफत भएमा त्यो सम्पत्ति सहकारीका पीडितहरु बचतकर्ताको रकम...बाँकी