SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/१०/२२ गते
    ५७४ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं प्रतिनिधि सभा सदस्य रवि लामिछानेविरुद्ध सहकारी ठगीमा उजुरी दर्ता भएको छ । पोखरास्थित रहेको सूर्य दर्शन सहकारी ठगी प्रकरणमा बचतकर्ताहरुले उनीविरुद्ध उजुरी दर्ता गराएका हुन् । रास्वपा सभापति लामिछानेसहित १८ जनाविरुद्ध आज पुरक उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहन थापाले बताए ।

    सूर्य दर्शन सहकारीका एक हजार ५६ जनाले पहिले नै उजुरी दर्ता गराइसक्नु भएको थियो । आज फेरि पुरक उजुरी दर्ता भएको छ । यसमा उहाँ (रवि) पनि हुनुहुन्छ,’– एसपी थापाले रिपोर्टर्स नेपालसँग भने ।

    उक्त सहकारीका सञ्चालक जिबी राई अहिले फरार छन् । प्रहरीले यस अघि रास्वपा सभापति लामिछानेविरुद्धको उजुरी दर्ता गर्न अस्वीकार गरेको भनेर व्यापक आलोचना भइरहेको थियो । सूर्यदर्शनका बचतकर्ताहरु संघर्ष समितिनै बनाएर बचत फिर्ताका लागि लागिपरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरा ३३ को तल्लो पुडीमा काँग्रेसको अभियान

    पोखरा । पोखरा महानगरपालिका वडा नं ३३ मा नेपाली काँग्रेसको एक सय दिने विशेष अभियान...

    जलजला गाउँपालिकाको १८ औँ गाउँसभा सम्पन्न

    पर्वत। पर्वतको जलजला गाउँपालिकाको १८ औँ गाउँसभाको हिउँदे अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले चालु...

    हरामी हुन् मन छ’ बोलको गीत सार्वजनिक

    काठमाडौँ। ‘हरामी हुन् मन छ’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा राजन श्रेष्ठको स्वर रहेको...

    हाइकर्स क्लब नेपालको प्रथम वार्षिक साधारण सभा सम्पन्न

    पोखरा। हाइकर्स क्लब नेपालको प्रथम वार्षिक साधारण सभा शनिबार पोखरामा सम्पन्न भएको छ । सभाको...

    गण्डकीका मौलिक धुनहरूलाई संरक्षण गर्ने विषयमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री थापा

    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले गण्डकीका मौलिक...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं