SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

    कृष्णनगर बाट लागु औषध चरेस सहित २ महिला पक्राउ

    अजय मिश्र,कृष्णनगर। कपिलवस्तु प्रहरीले लागु औषध चरेस सहित कृष्णनगर नाका नजिकबाट २ महिलालाई पक्राउ गरेको छ । ईप्रका कृष्णनगरका इन्स्पेक्टर लक्ष्मण ओलीको कमान्डमा खटिएको प्रहरी टोलिले ४ के.जि. ९६४ ग्राम लागु औषध चरेससहित दुई महिलालाई...बाँकी

    पहिलो पटक कालीगण्डकी नदीमा नेशनल र्‍याफ्टिङ च्याम्पियनसिप सुरु

    पर्वत । कुश्मा नगरपालिका–१ मालढुङ्गास्थित कालीगण्डकीमा नदीमा नेशनल र्‍याफ्टिङ च्याम्पियनसिप प्रतियोगिता सुरु भएको छ।गण्डकी प्रदेशलाई साहसिक खेलकुदको गन्तव्य बनाउने उद्देश्यका साथ पहिलो पटक प्रतियोगिताको आयोजना गरिएको हो। प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजनामा चार दिन सम्म...बाँकी

    चरकको सहयोगमा दमेक रेडक्रसको स्वास्थ्य शिविर,गाउँमा रोग लागेको पत्तो पाउन अझै स्वास्थ्य शिविरको भर

    बागलुङ। बागलुङ जैमिनीकी चमेली सुनार (नाम परिवर्तित)लाई एउटा मिर्गौला फेल भएको थाहा छ । तर उनले उपचार गर्न सकेकी छैनन् । कमजोर आर्थिक अवस्थाका कारण गाउँमै छिन् ।३३ वर्षीया उनको चार वटा सन्तान छ ।...बाँकी

    फेवा वेगनास चौतारीको विपन्न परिवारका बालबालिकालाई सहयोग

    पोखरा । लायन्स क्लब अफ पोखरा फेवा वेगनास चौतारीले न्यानो कपडा तथा शैक्षिक सामाग्री वितरण गरेको छ । क्लबले हेल्प नेपाल नेटवर्क सँगको सहकार्यमा शुक्ला गण्डकी नगरपालिका वडा नं ५ बेलचौतारा तनहुँमा विपन्न परिवारका बालबालिकालाई...बाँकी

    प्रचण्डको ओली र देउवालाई च्यालेञ्ज, भोलि जनयुद्ध दिवस मनाएरै छोड्ने अठोट

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनबारे पार्टी बैठकमा ब्रिफिङ गरेका छन् । आइतबारबाट सुरु भएको बैठकमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले पार्टी बैठकमा उठेका विभिन्न विषयमा जवाफ दिएका छन् ।आजको बैठकमा...बाँकी

    गोरखाका तीन पालिकाले दिए ‘जनयुद्ध दिवस’ को सार्वजनिक विदा

    गोरखा । जनयुद्ध दिवस अर्थात फागुन १ गते गोरखाका तीन पालिकाले सार्वजनिक विदा दिने निर्णय गरेका छन् । भीमसेन थापा, अजिरकोट र गण्डकी गाउँपालिकाले आइतबार सार्वजनिक सूचना जारी गर्दै दिवस मनाउन सार्वजनिक बिदा दिइएको जनाएका...बाँकी

    कञ्चनपुरमा इन्स्पेक्टर र जवानबीच विवाद, पत्रकारलाई साइबर अपराधको मुद्दा

    काठमाडौं । अघिल्लो साताको सोमबार पूर्वप्रहरी जवान राजेन्द्र नाथको एउटा भिडियो सार्वजनिक भयो, जसमा उनले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरकी प्रहरी निरीक्षक बिनु शाहीबाट आफूले यातना पाएको दाबी गरेका छन् ।मुद्दा फाँटमा कार्यरत शाहीकै यातनाका कारण...बाँकी

    महिला हत्या आरोपमा एक जना काठमाडौंमा पक्राउ

    काठमाडौं । काठमाडौं महानगरपालिका–९, विजय चोकमा रहेको एक होटलमा महिलाको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।जिल्ला प्रहरी परिसर, काठमाडौं र प्रहरी वृत्त, गौशालाको टोलीले दोलखा घर भएका एक जना पुरुषलाई पक्राउ गरेको...बाँकी

    गिरीबन्धुको जग्गा सट्टापट्टाको निर्णय गर्नेलाई कारबाही गर्नुपर्छ : भीम रावल

    काठमाडौं। नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री भीम रावलले गिरीबन्धु टि स्टेट प्रकरणमा निर्णय गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै...बाँकी

    जतिसुकै ठूला व्यक्ति भए पनि भ्रष्टाचारी कानुनको दायरामा ल्याउनुपर्छ: राष्ट्रपति पौडेल

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचारमा संलग्न जतिसुकै ठूला व्यक्ति भए पनि नछाड्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सुझाव दिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धानका आयोगको ३३ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं