गोबिन्द ,पर्बत। कुश्मा नगरपालिकाको बडा नं. ७ गोदाममा मा सार्वजनिक व्ययाम सामग्री जडान कार्यको प्रारम्भ भएको छ । गोदाम चौर चक्लाबन्दी साथै सम्याउने र पर्वतमै पहिलोपटक खुल्ला चौरमा सार्बजनिक रुपमा ओपन जिमका सामग्री जडान गर्ने...बाँकी
पर्बत, कुश्मा । विश्वप्यापी महामारीको रूपमा फैलिएको कोरोना भाईरसका कारण देशबाहिर र देशभित्रका सम्पूर्ण खेलकुद गतिविधि ठप्प भएको अवस्थामा पर्बतको कुश्मामा रहेका ब्याडमिन्ट्न हलमा भने खेल रोकिएको छैन । दैनिक ब्याडमिन्ट्न खेल्न जाने र आउनेक्रम लकडाउन...बाँकी
Chaitra २६, २०७६ |
Posted by Govinda Rijal |
खेलकुद एजेन्सी । इङ्लिस फुटबल क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलालाई मातृशोक परेको छ । कोभीड–१९ को संक्रमणपछि पेपकी आमा डोलोर्स साला कार्रियोको सोमबार ८२ वर्षको उमेरमा बार्सिलोनामा निधन भएको हो ।क्लबले एक विज्ञप्ति जारी गर्दै...बाँकी
Chaitra २६, २०७६ |
Posted by Govinda Rijal |
खेलकुद एजेन्सी । बिश्वकप २००२ को बिजेता ब्राजिलियन लिजेण्ड रोनाल्डिन्हो पाराग्वेको जेलबाट रिहा भएका छन् । स्पेनिस क्लब बार्सिलोनाका पूर्व फरवार्ड रोनाल्डिन्हो र उनका दाई रोबर्टो एक महिना अघि नक्कली पासपोर्ट प्रयोग गरेको भन्दै पाराग्वेमा पक्राउ...बाँकी
Falgun २९, २०७६ |
Posted by Govinda Rijal |
खेलकुद पोखरा ।पाँच पटकको च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब पोखरामा जारी १८ औं संस्करणको आहा! रारा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।पोखरा रंगशालामा भएको दोस्रो सेमिफाइनलमा साविक उपविजेता त्रिभुवन आर्मी क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्दै...बाँकी
Falgun २९, २०७६ |
Posted by Govinda Rijal |
खेलकुद एजेन्सी ।लिभरपुलको मैदान एन्फिल्डमा भएको खेलमा मार्कोस लरेन्टेले अतिरिक्त समयमा २ गोल गरेपछि एट्लेटिको मड्रिडले साविक विजेता लिभरपुलाई पराजित गर्दै युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा स्थान बनाएको छ ।प्री–क्वाटरफाइनलको पहिलो लेगमा घरेलु मैदानमा १–० को जित...बाँकी
Falgun २९, २०७६ |
Posted by Govinda Rijal |
खेलकुद एजेन्सी ।फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) बोरुसिया डर्टमण्डमाथि दोस्रो लेगमा २–० को जित हात पारेपछि समग्रमा पिएसजीले ३–२ को जित निकाल्दै युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।पहिलो लेगमा २–१ ले पराजित पिएसजीलाई...बाँकी
अजय मिश्र, कपिलबस्तु, कृष्णनगर । कपिलबस्तुको कृष्णनगरमा रहेको जय नेपाल स्पोर्ट्स क्लब कृष्णनगर द्वारा आयोजित १८ औ इन्डो नेपाल क्रिकेट टटूर्नामेंट २०२० को फाइनल मैचमा चितवनलाई हराएर गोण्डा बिजेता भएको छ। आजको फाइनल प्रतियोगता राम...बाँकी
सम्राट जिसी, रुपन्देही । यसै महिना यसै महिना भारतीय प्रशिक्षक उमेश पटवालले राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी छाडेपछि केही समयको लागी नेपालको मुख्य प्रशिक्षकको जिम्मा नेपालका जगत टमाटाले पाएका हुन । नेपालले सकेसम्म भारतबाट...बाँकी
सम्राट जिसी, रुपन्देही । विगत लामो समयदेखि रुपन्देहीमा भलिबल खेलको विकास लागी निकै महत्त्वपूर्ण भुमिका खेलेको मणिमुकुन्द भलिबल क्लबले जिल्ला स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना गर्न भएको छ । खेल आयोजना गरेर होस यहा राष्ट्रिय...बाँकी