SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ Flash News, मुख्य समाचार, समाचार

    नयाँ योजना बनाउँदै सरकार, वैदेशिक रोजगारीमा जाने युवालाई बिना धितो सरकारले ऋण दिने

    काठमाडौ । प्रदेश नंं २ बाट वैदेशिक रोजगारीमा जाने युवाले बिना धितो सहुलियत ऋण पाउने भएको छ । प्रदेश सरकार, सीप परियोजना र प्रभु बैंकबीच वैदेशिक रोजगारमा जानेलाई सहुलियत दरमा बिना धितो ऋण उपलब्ध गराउन...बाँकी

    गोर्खाको लिगलिगकोटमा पर्यटन भित्रयाउन लिगलिग भिलेज स्पोर्टस गठन

    पोखरा । गोर्खाको लिगलिगकोटमा खेलकुद पर्यटनको प्रवद्र्धन गर्नका लागि लिगलिग भिलेज स्पोर्टस नामक संस्था स्थापना गरिएको छ । आधुनिक नेपाल एकिकरणको ऐतिहासिक महत्व तथा पर्यटकीय सम्भावना बोकेको लिगलिग कोटमा खेलुकुद पर्यटन संगै उक्त क्षेत्रको सांस्कृतिक...बाँकी

    श्रीपन्चमीको अवसरमा अनाथ तथा असाहाय बालबालिकालाई सहयोग

    पोखरा । सरस्वती पुजा अर्थात श्रीपन्चमीको अवसर पारेर एस।टी। क्रियशन म्यानेजमेन्ट प्रा।लिको सदस्यहरुले संयुक्त रुपमा अनाथ तथा असाहाय बालबालिकाहरुलाई शैक्षिक सामााग्री, लत्ता कपडा, खाध्यन्न सामाग्री सहित नगद सहयोग प्रदान गरेको छ । पोखरा १५ टुटुङ्गामा अवस्थित...बाँकी

    साइनिङ्ग स्टारमा पुरस्कार वितरण एवं साँस्कृतीक कार्यक्रम सम्पन्न

    पोखरा । पोखराको लेकसाइडस्थित साइनिङ्ग स्टार सेकेण्डरी बोर्डिङ्ग स्कुलमा सरस्वती पूजा, अक्षरारम्भ, पुरस्कार वितरण एवं विविध साँस्कृतीक कार्यक्रम सम्पन्न भएको छ । विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा सहभागि विद्यार्थीहरुले विद्याकी देवी सरस्वती पुजाआजा आरधनाका गरे ।...बाँकी

    महायज्ञमा ५२ लाख बढी संकलन

    श्रीभद्र पौडेल, हेमजा । अन्नपूर्ण गाउँपालिकाको पाउँदुरमा जारी शिवमहापुराण धनधाञ्यान्चल महायज्ञ अन्र्तगत बुधवारसम्म ५२ लाख बढी रकम संकलन भएको छ । बुधवारसम्म भुमिदान समेतको गर्दा कुल ५२ लाख ९५ हजार १० रकम संकलन भएको हो...बाँकी

    भुर्जुङखोलाको सहायक सडक स्तरोन्नती शुरु

    पोखरा,। कास्कीको माछापुच्छ«े गाउँपालिका–२ मा सार्दिखोला बाँझखेत देउराली हुँदै कोलचोक भुर्जुङखोला सहायक मोटरबाटोको स्तरोन्नती गर्ने कार्य शुरु भएको छ । गण्डकी प्रदेश सरकार अन्तर्गतको पूर्वाधार विकास कार्यालय कास्कीको रु ३४ लाख ९३ हजार लागतमा नाला...बाँकी

    रेडियो लेखनाथ आजदेखि १० औ वर्षमा प्रवेश

    पोखरा कास्की । कास्कीको रेडियो लेखनाथ आजदेखि ९ वर्ष पूरा गरी १० औ वर्षमा प्रवेश गरेको छ । शहिद दिवसको अवसर पारेर प्रसारण प्रारम्भ गरेको रेडियो १० वर्षमा प्रवेश गरेको हो । २०६७ साल माघ १६...बाँकी

    बेलायतबाट समाजसेवी मन बोकेर नेपालमा रबि, कुल मन्दिरलाई गरे झण्डै २२ लाख सहयोग {फोटो फिचर/भिडियोसहित}

    बैकुण्ठ गिरी, पर्वत । पर्वत जिल्लाको तिलाहारमा घर भई स्व. चन्द्रजँग लामिछाने र आमा रुकबिना लामिछानेका छोरा हाल युकेमा बसोबास गर्दै आउनु भएका सामाजिक अभियन्ता रबिन्द्रजँग लामिछाने रबिले लामिछाने गर्ग गोत्रिय क्षेत्रीहरुको कुल मन्दिर तथा...बाँकी

    आज शुक्रबारको राशिफल : वि.सं.२०७६ साल माघ १७ गते शुक्रबार ईश्वी सन् २०२० जनवरी ३१ तारिख

    मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार व्यावसायमा लगानि गरि आम्दानिका स्रोतहरु फराकिला पार्न सकिनेछ भने इच्छित चाहानाहरु पुरा गर्न सकिने हुँदा घर परिवारका सदस्यहरु खुसि रहनेछन् । अध्ययन अध्यापनमा मन जाने हुँनाले नतिजा आफैतिर ल्याउँन सकिनेछ । तरपनि बिदेशी...बाँकी

    केन्द्रीय प्रसारण लाइनमा १ हजार मेगावाट विद्युत् जोडिँदै, बढी भएको विद्युत् भारतमा बिक्री गरिने

    काठमाडौं, । चालू आर्थिक वर्षभित्र १ हजार ४ मेगावाट विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिने भएको छ । यो वर्ष विभिन्न ५० वटा आयोजना केन्द्रीय प्रसारण लाइनमा थपिने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । यी आयोजनाको...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं