SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ Flash News, मुख्य समाचार, समाचार, स्वास्थ्य शिक्षा

    पोखरा विश्वविद्यालयमा स्ववियूले विद्यार्थी मेला गर्ने

    पोखरा । पोखरा विश्वविद्यालय केन्द्रीय क्याम्पस, लेखनाथको स्वतन्त्र विद्यार्थी यूनियनले विद्यार्थी मेला २०२० आयोजना गर्ने भएको छ । माघको २३ गते औपचारिक उद्घाटनको तयारी भएको मेलाको समापन माघ २५ गते हुने मेलाका संयोजक तथा स्ववियू...बाँकी

    तनहुँमा दलित पत्रकारहरु संगठित, नेपालीको अध्यक्षतामा १३ सदस्यीय समिती चयन

    दुलेगौडा । राष्ट्रिय दलित पत्रकार संघ नेपाल तनहुँ शाखाको पहिलो अधिवेशन तथा जिल्ला भेला सम्पन्न भएको छ । शनिबार ब्यास नगरपालिका १३ आपस्वारा दलित सामुदायिक होमस्टेमा सम्पन्न भएको अधिवेशनले राससका सानेबहादुर नेपाली(एसवि)को अध्यक्षतामा १३ सदस्यीय...बाँकी

    गृहमन्त्रालयद्धारा यस्तो सर्कुलर १६ जिल्लाका सिडिओको सरुवा

    काठमाडौं, । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको हेरफेर गरेको छ ।मन्त्रालयले १७ जना सहसचिव तथा १८ जना उपसचिवको सरुवा तथा पदस्थापन गरेको हो ।१६ जिल्लाका सिडिओको जिम्मेवारी हेरफेर भएको छ । हालै बढुवा भएका सहसचिवलाई विभिन्न...बाँकी

    आजदेखि यस्तो दुर्लभ योगका कारण यी राशि मालामाल : राशिफल वि.सं.२०७६ साल २० गते सोमबार

    मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पढाई लेखाईमा भनेजस्तो सफलता हात लाग्ने हुदा अरुलाई किनारा लगाउदै नतिजा आफैतिर ल्याउन सकिनेछ । बोलिको प्रभाव बढ्ने हुदा बोलेरै धेरै कामहरु फत्ते गर्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथिको...बाँकी

    चिनमा आउने जानेलाई प्रतिबन्धै प्रतिबन्ध, चीनबाट फर्किएका पर्यटकलाई अमेरिका र अस्ट्रेलियामा पनि प्रतिबन्ध

    काठमाडौं । अमेरिका र अस्ट्रलियाले चीन भ्रमणबाट फर्केका पर्यटकको प्रवेशमा प्रतिबन्धको घोषणा गरेका छन् । चीनमा कोरोना भाइरसको संक्रमण फैलँदै गएपछि अमेरिका र अस्ट्रेलियाले त्यसबाट बच्न यात्रा प्रतिबन्धको कदम चालेका हुन् ।अमेरिका र अस्ट्रेलिया चीनमा...बाँकी

    पूर्वपञ्चहरुको आफ्नै झमेला हलोमा ‘हलो’ अड्किँदा दुई राप्रपाको एकता भाँडियो

    काठमाडौँ । पूर्वपञ्चहरुको बाहुल्य रहेको दुई राप्रपाबीचको पार्टी एकता फेरि भाँडिन पुगेको छ । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र पशुपति शमशेर राणा–डा प्रकाशचन्द्र लोहनी नेतृत्वको राष्ट्रिय प्रजातान्त्रिक पार्टी (संयुक्त) बीचको एकता सहमतिको नजिक...बाँकी

    १ करोड बढी दान संकलन गर्दै पाउँदुर महायज्ञ सम्पन्न

    श्रीभद्र पौडेल, हेमजा । अन्नपूर्ण–३, पाउँदुर, धारापानी स्थित शिवालय मन्दिरको सर्वाङगिर्ण विकासका लागि भएको शिवमहापुराण धनधाञ्यान्चल महायज्ञ रु. १ करोड बढी दान संकलन गर्दै शनिवार सकिएको छ।महायज्ञमा भूमिदान समेतको गरी कुल १ करोड ६ लाख...बाँकी

    दुुई महिना मै पिच उक्कियो चिसोले भत्किएको इन्जिनियरको दाबी, दुुई महिनामै उप्कियो पिच

    काठमाडौं, । स्वयम्भूनजिक कारखानाचोकबाट भित्र छिर्ने सात सय मिटर सडक नागार्जुुन नगरपालिकाले दुुई महिनाअगाडि कालोपत्रे गर्‍यो। अहिले सडकमा कालोपत्रे उप्किएर खाडल बनेका छन्।मपदण्ड पूरा नगरी बनाएका कारण कालोपत्रेले दुुई महिना पनि नथामेको नागार्जुुन नगरपालिका–४ का...बाँकी

    विज्ञापन भुक्तानी सामाजिक सञ्जालमा कडा नियन्त्रण, विज्ञापन बजारमा प्रभाव

    काठमाडौं, । सामाजिक सञ्जालबाट गरेको विज्ञापनको भुक्तानी बैंकिङ प्रणालीबाहिर गएर गरे कारबाही भोग्नुपर्ने भएको छ। ‘अनौपचारिक माध्यमबाट विदेशमा भुक्तानी पठाउने र विदेशबाट त्यसरी रकम प्राप्त गर्ने कार्य गैरकानुनी हो’, राष्ट्र बैंकले भनेको छ, ‘त्यसरी कारोबार...बाँकी

    खाली हुँदै मन्त्रालय, दुई सचिवको राजीनामा स्वीकृत, बाँकी दुईको पनि पदावधि सकिँदै, पाँच सचिव पद रिक्त हुँदै

    काठमाडौं, । गृह मन्त्रालयका सचिव प्रेमकुमार राई र उपराष्ट्रपति कार्यालयका सचिव रामकुमार आचार्यको राजीनामा स्वीकृत भएको छ । २२ माघदेखि सेवानिवृत्त हुने क्रममा रहेका सचिवद्धय राई र आचार्यले दिएको राजीनामा सरकारले स्वीकृत गरेको हो ।...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं