SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ Flash News, मुख्य समाचार, समाचार

    कोरोनासंगै पहिरो पिडितलाई पाल ऐहाम नामग्याल गुम्बा स्कुलको राहत

    गिता राना मगर, पोखरा । हिमाली जिल्ला मुस्ताङको लोमन्थाङमा रहेको पाल ऐहाम नामग्याल गुम्बा स्कुलले कोभिड १९ र प्राकृतिक विपत्तिमा परेकाहरुलाई राहत प्रदान गरेको छ । लोमन्थाङ गाउपालिका ३ मा स्थाइ रुपमा सञ्चालनमा रही हिउदको...बाँकी

    कुश्मा–बागलुङ सडक खण्ड स्थित नयाँ पुलमा पहिरो सडक अवरुद्ध

    पर्वत । मध्य पहाडी लोक मार्ग अन्तरगत कुश्मा–बागलुङ खण्डमा पहिरो झर्दा सडक अवरुद्ध भएको छ । अविरल वर्षासँगै सडक माथिदेखि झरेको पहिरोले सडक अवरुद्ध बनाएको हो । पर्वतको कुश्मा नगरपालिका वडा नम्बर १ नयाँपुलमा सडक...बाँकी

    ‘महानायक’ प्रकरणमा प्रियंका कार्कीले यस्तो टिप्पणी दिएपछि …

    काठमाडौं । नेपाली फिल्म क्षेत्रमा अहिले विभिन्न विवादले चर्चा पाएको छ । कलाकारहरु एक पछि अर्को विवादित बन्दै गएका छन् । लकडाउनको समयमा घरमै फुर्सदिलो समय विताएका कलाकार सामाजिक सञ्जालमा गरिएका टिप्पणीका कारण विवादित हुने...बाँकी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबी अमेरिकामा कोरोनाको मृत्युदर सबैभन्दा कम

    काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको निधनदर अमेरिकामा सबैभन्दा कम भएको दाबी गरेका छन् ।फक्स न्यूजसँग कुरा गर्दै ट्रम्पले विश्वभरको अवस्थासँग तुलना गर्दा अमेरिकाको निधनदर सबैभन्दा कम भएको दाबी गरेका हुन् । भिडियो...बाँकी

    खुमलटारमा पूर्वमाओवादीको भेला : केपी ओलीले निकास दिनुपर्छ

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार पार्टीभित्रको विवादको विषयमा पूर्वमाओवादीसम्वद्ध स्थायी कमिटी सदस्यहरुसँग छलफल गरेका छन् । नेताहरुलाई सोमबार विहान आफ्नै निवास खुमलटारमा बोलाएर प्रचण्डले केन्द्रीय कमिटीको पछिल्लो बैठकदेखि...बाँकी

    प्रचण्डको गुनासो : मलाई परिबन्दमा पारेर शीतलनिवास पुर्‍याइयो!

    काठमाडौं । पूर्वएमालेतर्फका केही स्थायी कमिटी सदस्यहरुले शनिबार बिहानै प्रचण्डसँग भेट गर्ने समय मागेका थिए । तर, प्रचण्डले आइतबार बिहान ९ बजे खुमलटार आउने गरी समय दिए । शनिबार रातभरिमा पार्टीभित्रको परिस्थिति नाटकीय रुपमा बदलियो...बाँकी

    सालको पातका सर्जक नवराज पन्तको शब्दमा शित्तल शर्माको शितलु(भिडियो)

    सुमन ढकाल, काठमाण्डौ। सांगितिक बजारमा लोक पाटोमा धेरै नै गितहरु चर्चामै छन्। पछिल्लो समय सालको पात निकै नै भाईरल भयो । नेपाली लोक संगितका हिसावले सालको पात नेपालमा धेरै भ्युज मध्यको गित मानिन्छ। गितको शैली...बाँकी

    युवराज मगर र प्रिति आलेको बर्षकै उत्कृष्ठ बबाल तिज गित नक्कली साली(भिडियो)

    सुमन ढकाल, काठमाण्डौ। बजार लोक सांगित क्षेत्रका तिजका गितहरु धमाधम आउने क्रममा यतिबेला युवराज मगर र प्रिती आलेको नयाँ गित सार्वजनिक भएको छ। गित मिठो बन्न सफल भएको छ। हेर्दा राम्रो छ सुन्दा आनन्द लाग्ने...बाँकी

    चर्चित गायिका तुलसी क्षेत्रीको तिजगित ‘बाला जोबन’ ले तहल्का पिट्दै (भिडियो सहित)

    काठमाडौँ। हिन्दु नेपाली नारीहरुका पर्व नजिकिए संगै संस्कृति शुरू भएको छ। नेपाली संगितमा पनि तिज संस्कृतिले गाज्दै लगेको छ। तिजलाई नै लक्षित गरि सयौ एल्बम बजारमा ल्याउने तयारी छ। सयौ म्युजिक भिडियो निर्माण गरिएका छन।...बाँकी

    लोकदोहोरीमा निखारिएका दिपक अधिकारीको लय शब्दमा जब पार्वती जिसीको आवाज भरियो त्यसपछि भयो पिरतीको चर्चा {भिडियोसहित}

    बैकुण्ठ गिरी, पोखरा । नेपाली लोकदोहोरी क्षेत्रमा आफुलाई फरक शैलीमा देखाउँदै आएका सर्जक दिपक अधिकारीको लय शब्दमा यसपाली तिज कोसेलीको रुपमा पिरतीको चर्चा बजारमा आएको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं