SuchanaKendra

  • Radio Kushum


  • आज : २०७८ आश्विन १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/४/२ गते
    १३२७ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौँ। हिन्दु नेपाली नारीहरुका पर्व नजिकिए संगै संस्कृति शुरू भएको छ। नेपाली संगितमा पनि तिज संस्कृतिले गाज्दै लगेको छ। तिजलाई नै लक्षित गरि सयौ एल्बम बजारमा ल्याउने तयारी छ। सयौ म्युजिक भिडियो निर्माण गरिएका छन। यसै क्रममा यस बर्षको तिजमा पनि गायिका तुलसि क्षेत्रिले बाला जोबन तिजगित बजारमा ल्याएकि छिन।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    सर्जक गायक शिव हमालको लय शब्द गायिका तुलसि क्षेत्रीको एकल आवजमा रहेको यस गीतमा एसिका क्षेत्री र स्वयंं तुलसी क्षेत्रीले नृत्य गरेकि छिन्।

    साईभिजन प्रालिले गरेको दृश्य निर्माणमा प्रकाश भट्टको निर्देशन,सुरेश श्रेष्ठको छाँयाङकन र बिष्णु शर्माको सम्पादनमा रहेको गितको भिडियोलाई जिसि ईन्टरटेनमेन्ट नेपाल युटुब च्यानल बाट बजारमा सार्वजानिक गरिएको छ। भिडियो:

    प्रतिकृया दिनुहोस्

    Loading...

    कृष्णनगरका दिनेश चन्द गुप्ता सम्मानित

    रविप्रकाश कसौधन, कृष्णनगर, | कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ बस्ने कर्मठ, जुझारू, देश...

    टेलिभिजन पत्रकारिता इतिहासकै सर्वोच्च पुरस्कार कपिलवस्तुका बर्मालाइ प्रदान

    काठमाडौं ! यस वर्षको ‘हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार’ पत्रकार बासुदेब बर्मालाइ प्रदान गरिएको छ...

    लायन्स क्लब आफ कृष्णनगरद्वारा मास्क वितरण

    रविप्रकाश कसौधन, कपिलबस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगरमा कार्यरत सुरक्षाकर्मी हरूलाई लायन्स कल्ब आफ कृष्णनगर डि....

    पेट्रोल छर्केर सुर्खेत वडा कार्यालयमा आगजनी

    सुर्खेत । सुर्खेतमा पेट्रोल छर्केर वडा कार्यालयमा आगजनी गरिएको छ । कार्यालयमा वडाध्यक्ष नभेटेको झोकमा...

    ललिता निवास जग्गा प्रकरणमा गच्छदारको स्पष्टीकरण : प्रतिशोध राखेर झुटा मुद्दा लगाइयो

    काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा सारेको घटनामा...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं