SuchanaKendra

  • Radio Kushum


  • आज : २०८१ कात्तिक ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

    गृहपृष्ठ Flash News, मुख्य समाचार, राजनीति

    आज प्रदेश १ को मुख्यमन्त्री बन्दै राई, दिउँसो २ बजे शपथ ग्रहण

    काठमाडौं, । नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र राईले आज प्रदेश १ को मुख्यमन्त्रीको सफत लिने भएका छन् । आज दिउँसो २ बजेका लागि शपथ ग्रहणको समय तोकिएको छ । यसअघिका मुख्यमन्त्री एमालेका नेता भीम...बाँकी

    प्रधानन्यायाधीश जबरा राजीनामाबाहेक सबै विषयमा छलफल गर्न तयार

    काठमाडौं, । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले कुनै हालतमा राजीनामा नदिने दोहोराएका छन् । उनले असन्तुष्ट पक्षका तीन न्यायाधीशहरुसँग छलफलका क्रममा राजीनामाबाहेकको विषयमा छलफलको प्रस्ताव लिएर आउन भनेको बुझिएको छ । विश्वस्त स्रोतका अनुसार न्यायाधीशहरु अनिलकुमार...बाँकी

    दलित समुदायमाथि विभेद विरुद्ध जनप्रदर्शन

    सल्यान । राष्ट्रिय दलित मुक्ति जागरण अभियान नेपालले सल्यानमा विशाल जनप्रदर्शन गरेको छ। दलित समुदायको हक अधिकार स्थापित गर्न माग गर्दै अभियानले सल्यान जिल्लाको थारमारेमा भेला र प्रदर्शन गरेको हो। समुदायलाई जागरण र राज्यलाई दबाब,...बाँकी

    माओवादीको चुनावी एजेण्डा, पूर्णसमानुपातिक निर्वाचन प्रणाली

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पूर्णसमानुपातिक निर्वाचन प्रणालीलाई चुनावी एजेण्डा बनाउने भएको छ । सोहीअनुसार शीर्ष नेताहरूले नेता/कार्यकर्तालाई प्रशिक्षित गर्न थालेका छन् । १४ असोज २०७८ मा अनेरास्ववियु (क्रान्तिकारी)को २२ औं सम्मेलनलाई सम्बोधन गर्दै पार्टी...बाँकी

    ओलीको घनश्‍यामलाई जवाफ : पार्टीभित्र चिठीको क्षेप्यास्त्र प्रहार गर्न आवश्यक छैन

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र चिठीको क्षेप्यास्त्र प्रहार गर्न आवश्यक नरहेको बताएका छन् । एमाले उपमहासचिव घनश्याम भुसालले लेखेको चिठीतर्फ संकेत गर्दै उनले त्यसको जवाफ दिइरहन आवश्यक नभएको बताए । शुक्रबार...बाँकी

    एमालेको १० औं महाधिवेशनमा १ हजार ९९९ प्रतिनिधि सहभागी हुने

    नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा १ हजार ९९९ जना प्रतिनिधि हुने भएका छन्। स्थायी कमिटीको बैठकले १ हजार ५३६ जना प्रतिनिधि हुने गरी प्रस्ताव गरेपनि केन्द्रीय कमिटीको बैठकले १ हजार ९९९ जना प्रतिनिधि हुने...बाँकी

    देश अब माओवादीमय बन्छः गण्डकी प्रदेशका सचिव देवेन्द्र पराजुली

    उदय अतित,  स्याङ्जा | नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा गण्डकी प्रदेशका सचिव दबेन्द्र पराजुलीले अब देश माओवादीमय बन्ने बताउनुभयो । नेकपा माओवादी केन्द्र जिल्ला समन्वन समिति स्याङ्जाको वालिङमा भएको विस्तारित बैठकलाई सम्बोधन गर्दै पराजुलीले...बाँकी

    नेकपा (एमाले) कृष्णनगर संदिप मौर्याको अध्यक्षतामा ४१ सदस्यीय सर्वसम्मत नगर कमिटी गठन

    कृष्णनगर, || कपिलवस्तु जिल्लाको कृष्णनगर नगर कमिटी नेपाल कम्युनिष्ट पार्टी (एमाले) को प्रथम नगर अधिवेशन समपन्न भएको छl कृष्णनगर नगरपालिकाको नेकपा (एमाले) नगर कमिटी संदीप मौर्य को अध्यक्षतामा ४१ सदसिय सर्वसम्मत नगर कमिटी गठन भएको...बाँकी

    प्रेस सेन्टर नेपाल स्याङ्जा शाखाको अधिवेसन सम्पन्न

    उदय अतित स्याङ्जा :- प्रेस सेन्टर नेपाल स्याङ्जा शाखाको अधिवेसन जिल्ला सदरमुकाम पुतलीबजारमा सम्पन्न भएको छ । कार्यक्रममा प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशका अध्यक्ष अर्जुन काफ्लेले प्रेस सेन्टर नेपालले मात्र समाजका उपेक्षित, उत्पिडीत र तल्ला...बाँकी

    ओलीलाई एमाले बैठकमा प्रश्न : १० बुँदेबारे हिजो के बोल्नुभएको ?

    काठमाडौं । नेकपा एमालेको बिहीबार बसेको स्थायी कमिटी बैठकमा दश बुँदे सहमति कार्यान्वयनबारे अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिप्रति प्रश्न उठेको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा शुरू भएको बैठकमा दश बुँदे सहमति गरी...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं