पर्वत । नेत्र बिक्रम चन्द बिप्लव नेकपाद्धारा आज मध्यपहाडी लोकमार्ग अन्तरगतको पर्वतको चुवामा १ घण्टा चक्काजाम गरेको छ । नेकपा केन्द्रिय समितिको निर्देशन अनुसार कार्यक्रम सम्पन भएको नेकपाका पर्वत जिल्ला सेक्रेटरी अनन्त केसीले सुचनाकेन्द्र डटकमलाई...बाँकी
नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठकमा विभिन्न दल र शक्तिहरूसँग भएको वार्ताबारेको रिपोर्ट प्रस्तुत भएको छ । शुक्रबार बसेको एकीकृत समाजवादीको सो बैठकमा महासचिव डा वेदुराम भुषालले रिपोर्ट प्रस्तुत गरेको र रिपोर्ट बारेको प्रस्ताव...बाँकी
काठमाडौं, । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले हिन्दुराष्ट्रका मुद्दा बोक्ने नेता नै चौंधौं महाधिवेशनबाट सभापति बन्ने दाबी गरेका छन् । आज नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता...बाँकी
धनगढी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्र विक्रम चन्द (विप्लव)ले माओवादी केन्द्रसँग एकता गर्ने बताएका छन् । तर, त्यसका लागि माओवादीले जनाताका पक्षमा काम गर्नु पर्ने सर्त रहेको उनको भनाइ छ । धनगढीमा...बाँकी
पर्वत । नेकपा (एमाले) को १० औं महाधिवेशनका लागि प्रतिनिधि चयन सर्वसम्मतरूपमा नभएको भन्दै उजुरी परेको छ । देवेन्द्रराज पाण्डेले आफ्नो उम्मेदवारी कायम हुँदाहुँदै सर्वसम्मरूपमा प्रतिनिधि चयन भएको भनेर घोषणा गरिएको भन्दै आपत्ति जनाएका छन्...बाँकी
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेत्रविक्रम चन्द विप्लवसँग एकताको प्रतिक्षामा भएको बताएका छन् । माओवादीबाट अलग भएर गएका अन्य नेताहरुसँग संवाद भइरहेकाले ढिलो चाँडो विप्लव पनि आउने उनले बताए। ‘विप्लव पनि ढिलोचाँडो आउनुहुन्छ।...बाँकी
काठमाडौं,। नेपाली कांग्रेसको आगामी १४औं महाधिवेशनमा युवा नेता प्रदीप पौडेलले महामन्त्रीमा उम्मेद्धवारी दिने घोषणा गरेका छन् । आज (बिहीबार) गृहजिल्ला तनहुँ पुगेर नेता पौडेलले आफूले महामन्त्रीमा उम्मेद्धवारी दिने घोषणा गरेका हुन् । पौडेलले यसअघि नै...बाँकी
शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले अघिल्लो साता गरेको एक निर्णयले यतिखेर शहर मात्र होइन, गाउँ–गाउँ तरंगित बन्न पुगेको छ । सार्वजनिक खरिदका नाममा उपभोक्ता समितिले गरिरहेको अनियमितता रोक्न भन्दै मन्त्री झाँक्रीले मन्त्रिस्तरीय निर्णयबाट गरेको रोकावटपछि सबैतिर...बाँकी
पोखरा । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे)को कार्यकक्षमा दुईवटा टेबल छ । एउटा टेबलमा लेखिएको छ, ‘मा. राजीव गुरुङ युवा तथा खेलकुद मन्त्रालय ।’ यो टेबलको दायाँ–बायाँ पर्ने गरी भित्तामा राष्ट्रपति...बाँकी
कपिलवस्तु , । नेपालकाे संविधान २०७२अपुर्ण रहेकाले राज्यमा मुस्लिम ,थारु, मधेशीसंग अहिलेपनि भेदभाव कायमै रहेकाे जसपा अध्यक्ष उपेन्द्र यादवकाे भनाई छ । आज जिल्लाकाे कृष्णनगरमा जनता समाजवादी पार्टी नेपाल कपिलवस्तु क्षेत्र ३ ले आयाेजना गरेकाे...बाँकी