SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ Flash News, पत्रपत्रिका, मुख्य समाचार, राजनीति

    किन गोप्य प्रधानमन्त्री ओली र भेनेजुयलाका राष्ट्रपति मदुरोबीचको भेटवार्ता ?

    काठमाडौं, । गत साता असंलग्न राष्ट्रको १८ औं सम्मेलनमा सहभागी भएकै बेला प्रधानमन्त्री केपी शर्मा ओलीले उत्तर कोरियाका एक मन्त्रीस्तरका नेता र भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोसँग भेटवार्ता गरेका थिए । प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा अजरबैजानको राजधानी बाकुमै रहेका...बाँकी

    बलात्कार प्रयासको आरोप लागेपछि बालुवाटारबाट प्रचण्ड निवास नजिकै बसाईं स-यो महरा परिवार

    बलात्कार प्रयासको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको परिवारले बालुवाटारको सरकारी निवास छाडेको छ ।महरा परिवार २९ असोजमा बालुवाटार छाडेर हिंडेको हो । स्रोतका अनुसार महरा परिवार ललितपुरको खुमलटारमा घर घाडामा लिएर सरेको छ...बाँकी

    निर्मल पूर्जाले बनाए नयाँ कीर्तिमान, ७ महिनामा विश्वका १४ हिमाल आरोहण

    म्याग्दीः ८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमाल चढेर म्याग्दीका निर्मल पूर्जाले विश्व रेकर्ड कायम गरेका छन्। सोमबार चीनको तिब्वतमा अवस्थित शिशापङ्मा हिमालको चुचुरोमा पुगेसँगै सात महिनामा विश्वका सबै ८ हजार मिटरभन्दा अग्ला हिमाल...बाँकी

    भारतबाट नेपाल भित्रीएको चामलमा प्लाष्टिकको चामल मिसाएर पठाउने गरेको गम्भीर खुलासा

    काठमाडौ । नेपालमापनि नक्कली चामलको बिगबिगी देखिएको छ । प्लाष्टिक चामल भित्रिएको तथ्य बाहिर आएसँगै सचेतना फैलाउन थालिएको छ । नेपालभर पाइने भारतमा उत्पादित सोनाशक्ति ब्राण्डको चामलमा प्लाष्टिक चामल मिसाईएको भेटिएपछि बिक्री वितरणमा रोक लगाइएको...बाँकी

    के कारण आईरहेको छ, भारतिय राष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्री र क्रिकेट टीमका कप्तानमाथी आतंकवादी हमला गर्ने धम्की

    काठमाडौ । भारतीय राष्ट्रपति रामनाथ कोविन्द, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र टीम इंडियाका कप्तान विराट कोहलीमाथि आतंकवादी हमला हुनसक्ने खुलासा भएको छ । समाचार एजेन्सीका अनुसार राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) लाई एक अज्ञात...बाँकी

    भिरकोट सरकारको बिकास भाडाको बसपार्कमा चर्के पिङ

    स्यङ्जा – स्थानिय प्रतिनिधिहरुले कुनै न कुनै काम गरेर चर्चामा अाउने काम भैरहेको छ।।त्यस्तै स्याङ्जाको भिरकोट नगरपालिका पनि यतिबेला चर्चाको शिखरमा छन्।यातयात अव्यवस्थित पार्किङ्गले समस्य झेलिरहेका सिद्धार्थ राजमार्ग मा पर्ने भिरकोट नगरपालिकाको मुख्य बजार बयरघारिमा यातयात...बाँकी

    क्यान पर्वतद्वारा शुभकामना आदान प्रदान तथा अभिमुखी कार्यक्रम सम्पन्न

    पर्बत । फलेवास नगरपालिकाको वडा नं. २ थापाठाना मा.बि.मा नगरपालिका भित्रका विद्यालयहरुका ४५ जना कम्प्यूटर शिक्षक र प्रधानाध्यापकहरुलाई एक दिने अभिमुखी करण कार्यक्रम आयोजना गरी बिजयादशमी, शुभ-दिपावली, नेपाल सम्बत, छठ, ल्होसार लगायतका चाडपर्वको अवसरमा शुभकामना...बाँकी

    अर्जुन गाैतमद्वारा निर्देशित “कुरा मात्र भाे” ले २५ औं भाग मनाउँदै

    पि.के. ईन्टर्टैनमेन्टकाे निर्माण तथा ग्लाेरी मिडिया प्रा.लि.काे प्रस्तुतिमा नेपाल टेलिभिजन-2 बाट प्रसारण भईरहेकाे हाँस्यव्यंग्यात्मक टेलिचलचित्र “कुरा मात्र भाे” ले यहि शनिबार २५ अाैँ भाग पूरा गरेकाे छ । उक्त अवसरमा निर्माण पक्ष र अाबद्द कलाकारहरूद्वारा...बाँकी

    फोर र्स्टार गुरुप पाङराङले मुटुरोग पिडित परिबारलाई आर्थीक सहयोग

    सन्दिप पाठक, पर्वत । पर्वत समाजिक काम गर्ने भनेर स्थापना भएको फोरर्स्टार गुरुप पाङराङले एक पिडित परिबारलाई आर्थीक सहयोग गरेको छ । फलेवास नगरपालिका ११ पाङराङमा मुटुको भल्बमा सम्स्या भएपछी भिम बहादुर कुवर उपचारको क्रम...बाँकी

    प्रतिष्ठान कास्कीको देउसी भैलो कार्यक्रम सम्पन्न पोखरा

    पाेखरा । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति कास्कीको आयोजनामा देउसी भैलो कार्यक्रम सम्पन्न भएको छ । शनिबार पोखरामा भएको कार्यक्रममा २ लाख ६२ हजार रुपैया उठेको संस्थाकी द्धितिय उपाध्यक्ष एवं संयोजक...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं