SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/७/१० गते
    १०४१ &#२३४६;&#२३३५;&#२३२५;

    पि.के. ईन्टर्टैनमेन्टकाे निर्माण तथा ग्लाेरी मिडिया प्रा.लि.काे प्रस्तुतिमा नेपाल टेलिभिजन-2 बाट प्रसारण भईरहेकाे हाँस्यव्यंग्यात्मक टेलिचलचित्र “कुरा मात्र भाे” ले यहि शनिबार २५ अाैँ भाग पूरा गरेकाे छ । उक्त अवसरमा निर्माण पक्ष र अाबद्द कलाकारहरूद्वारा केक काटेर सुटिङ स्पटमै खुशियाली मनाएका थिए ।

    अर्जुन गाैतमद्वारा निर्देशित उक्त टेलिचलचित्रमा कमल श्रेष्ठ निर्माता, रामप्रसाद महर्जन कार्यकारी निर्माता तथा कपिल देवकाेटा सह निर्माता रहेका छन् भने साहित्यकार सनत अाचार्यकाे कथा तथा पटकथा लेखन रहेकाे छ । समसायिक घट्ना तथा विषयवस्तुलाई टिपेर हाँस्यव्यंग्यात्मक शैलीमा चाेटिलाे प्रहार गरिने प्रस्तुतिकरणका कारण “कुरा मात्र भाे “ले दिनानुदिन दर्शककाे मन जितिरहेकाे छ ।

    चर्चित पुराना तथा अनुभवी कलाकारहरू राेशनी सापकाेटा, उत्तम अर्याल काेदे, रामप्रसाद महर्जन, लक्ष्मण चाैँलागाई तथा नयाँ प्रतिभाशाली कलाकारहरू धर्म भण्डारी, विरूप घले, ग्याम्जाे लामा, कपिल देवकाेटा, गाेपाल ज्ञवाली, दिपेन्द्र तामाङ, सुष्मा जिमी, सुमित्रा रिमाल, मनाेज श्रेष्ठ, ठाकुर अाचार्य , प्रनिश गिरी, ईन्द्र अालेमगर, लिजा रानामगर, मेनुका गुरूङ अादिकाे बेजाेड अभिनय रहेकाे यश टेलिश्रृंखलाका छायाँकार समीर राई, संगीत र गायन मिनप्रकाश अाेली, सम्पादन नवीन पन्त रहेका छन् भने कानुनी सल्लाहकारमा रामेश्वर भण्डारी साथै सह निर्देशनमा भाेला बाबू रहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    भुटानी शरणार्थी प्रकरण,टोपबहादुर रायमाझी सहित ९ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश

    काठमाडौं । उच्च अदालत, पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझी सहित ९ जनालाई...

    ५ वर्ष नवीकरण नभए गण्डकी प्रदेशमामा गाडी नै जफत

    पोखरा । गण्डकी प्रदेशमा दर्ता भएर नवीकरण नै नभएका सवारी साधनको संख्या ३० हजार पुगेको...

    ५० हजार एकमुस्ट भूकम्प प्रभावितलाई दिन सकिँदैन : गृहमन्त्री श्रेष्ठ

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जाजरकोट र रुकुमपश्चिमका भूकम्प पीडितलाई अस्थायी आवास बनाउन...

    २२ गतेदेखि आठौं पर्वतीय महोत्वस, यसवर्ष ५ दिन मनाइने

    पोखरा । नेपाल पर्वतारोहण संघले बर्सेनि गर्दै आइरहेको पर्वतीय महोत्सव यस वर्ष ५ दिन हुने...

    यज्ञ सापकोटाको लयमा सुरज अगस्ती धुर्व रेग्मी लक्ष्मी खड्काको चिसो हावाले..

    सुमन ढकाल,काठमाण्डौ। चिसो हावाले’ बोलको गीत अकला देवी म्युजिकबाट युट्युबमा विश्वभर सार्वजनिक भएको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं