SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ Flash News, मुख्य समाचार, समाचार

    जन्मदिनको अवसरमा सागर पुनद्वारा असाय र अनाथहरुलाई सहयोग

    सम्राट जिसी, रुपन्देही । २०७६ /७/१५ गते शुक्रवारका दिन आफ्नो २९ औं जान्म दिन अवसर परेर समाजलाइ केहि गर्नु पर्छ भन्ने उद्देश्यसैत देवदह नगरपालिका १० , भलुहिका स्थानियवासी सागर पुनले बुटवल-८ शुक्खानगर रहेको मानव सेवा...बाँकी

    महिनौं अलपत्र मापदण्डविपरित बनेको पुल : ठेकदारले बनाएनन्, सरकार पनि मौन

    काठमाडौं, । सरकारले मापदण्डविपरीत टेकुको पुल निर्माण गरेको भन्दै सञ्चालनमा रोक लगाएको वर्ष दिन पुग्न लाग्दा पनि अझै अलपत्र अवस्थामा छाडिएको छ । निर्माण सम्पन्न भइसकेको टेकुस्थित विष्णुमती पुल मापदण्डविपरीत निर्माण भएको भन्दै सरकारले करिब...बाँकी

    बयानमा महराले भने, ‘मैले ओहदाको मर्यादा राखेको छु’

    काठमाडौं,  । बलात्कार उद्योगमा मुद्दा चलाइएका तत्कालीन सभामुख कृष्णबहादुर महराले आफूविरुद्ध राजनीतिक रूपमा फसाउने षड्यन्त्र रचिएको दाबी गरेका छन् । संसद् सचिवालयकी महिला कर्मचारीमाथि बलात्कार गरेको आरोपको प्रतिवाद गर्दै उनले सभामुख पद र ओहदाको मर्यादा...बाँकी

    प्रमाण जुटाउनै समस्या जग्गा हिनामिनाका उजुरीमा : कागजात नै उपलब्ध गराउँदैनन् मालपोत र नापी

    काठमाडौं, । जग्गा हिनामिनाका उजुरीमा प्रमाण जुटाउनै समस्या देखिएको छ । ‘सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोग’मा परेको उजुरी छानबिनका क्रममा जग्गाका सम्बन्धमा प्रमाण जुटाउन समस्या उत्पन्न भएको हो । न्यून मात्रामा परेका...बाँकी

    हाम्रै नेपाल झापामा बाँसको पुल तर्दा ५० रुपैयाँ कर

    झापाको झापा गाउँपालिका–२ का श्याम राजवंशीले बिरिङ खोलामा लगाएको बाँसको पुल तर्दा प्रत्येक पटक ५० रुपैयाँ तिर्ने गरेका छन् । पक्की पुल नहुँदा हरेक पटक बाँसको पुल तर्दा राजवंशीले पैसा तिर्नुपरेको हो । सरकारले हुलाकी...बाँकी

    तपाईको हातमा ‘X’ चिन्ह छ भने तपाई संसारकै निकै कम भाग्मानी मध्येको एक हो, जान्नुहोस् रहस्य

    एजेन्सी – ज्यातिष विद्या यस्तो विद्या हो जसले केहि न केहि तरिकाबाट मानिसको भविष्य बताउँछ । पछिल्लो समयमा यो विद्या प्रमाणित पनि भइसकेको छ । विभिन्न तरिकामध्ये ज्योतिष विद्याको एक तरिका हो हस्त रेखा ।...बाँकी

    मन्त्री र सांसदलाई पर्व भत्ता दिने मन्त्रिपरिषद्को निर्णय गोप्य राख्दा राख्दै बाहिरियो

    संघीयता कार्यान्वयनसँगै चालू खर्च अत्यधिक बढिरहेका बेला सरकारले मन्त्री र सांसदहरुलाई पर्व सुविधामार्फत एक महिनाको तलब सुविधा बाँडेको छ । सरकारले मन्त्रीपरिषद्बबाट निर्णय गरेर राज्यलाई करोडौं भार पर्नेगरी पहिलोपटक यस्तो निर्णय गरेको हो । गएको...बाँकी

    एक्शनमा उत्रदै कुलमान २९ करोड नउठेपछि लाइन का’ट्ने तयारी

    लहान। नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले रु २९ करोड भन्दा बढी बक्यौता देखिएपछि लामो समयदेखि महसुल नबुझाउने ग्राहकको लाइन काट्ने तयारी गरेको छ। लामो समयदेखि ग्राहकले विद्युत् महसुल नतिर्दा प्राधिकरणले रु २९ करोड ३७...बाँकी

    दुर्लभ जीउँदो दाहिने शंखको दर्शन गरी हेरौं आज २०७६ कार्तिक १५ गते शुक्रबारको राशीफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – धार्मिक÷सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । मानसम्मान र प्रशंसा प्राप्त हुने सम्भावना छ । पारिवारिक समस्याहरू हल हुनेछन् । घरायसी र दाम्पत्य सम्बन्धमा सुमधुरता...बाँकी

    दुईभन्दा बढी बच्चा जन्माउनेले सरकारी जागिर नपाउने

    भारतको आसाममा दुईभन्दा बढी बच्चा जन्माउनेहरुले सरकारी जागिर नपाउने भएको छ ।असामको मन्त्रीमण्डलले गत सोमबार सो निर्णय गरेको हो ।उक्त निर्णय आगामी जनवरी १, २०२१ देखि लागू हुनेछ । सानो परिवारको मान्यतालाई स्थापित गर्नको लागि...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं