SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/७/१० गते
    ५३५ &#२३४६;&#२३३५;&#२३२५;

    सन्दिप पाठक, पर्वत । पर्वत समाजिक काम गर्ने भनेर स्थापना भएको फोरर्स्टार गुरुप पाङराङले एक पिडित परिबारलाई आर्थीक सहयोग गरेको छ । फलेवास नगरपालिका ११ पाङराङमा मुटुको भल्बमा सम्स्या भएपछी भिम बहादुर कुवर उपचारको क्रम निधन भएको थियो ।

    आर्थीक अवस्था कम्जोड भएका कुवरको परिवारलाई उपचार गर्न गाह्रो भए पछी सयोग अभियान सुरु गरिएको थियो तर उनको उपचारको क्रममा निधन भएको थियो । कुवर परिवारलाई ठुलो घाउमा थोरै भएपनि आर्थीक सहयोग गरेको गुरुपका पूर्ण श्रेष्ठले जनाकारी दिनुभयो ।

    सहयोग हस्तारण गर्नको लागी गुरुपका सद्स्य यमन कुवर नेपकाका नेता भक्त कुवर नेपाली काङ्रेशका जिल्ला कार्यसमिती सद्स्य मान प्रसाद भुसाल लगाएत स्थानियको उपस्तिती रहेको थियो । गुरुपले चालिस हजार रुपैयाँ सयोग गरेको छ । यस अघी पनि गुरुपले नैमती बाजा बितरण गरेको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सत्ता गठबन्धनले बनाएको कार्यदलको पहिलो बैठक सिट बाँडफाँट गर्न बस्दै

    काठमाडौं । आगामी मंसिर ४ गते तोकिएको प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सिट...

    राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाही जुम्लाबाट चुनाव लड्ने

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का एक जना प्रवक्ता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही)ले जुम्लाबाट प्रतिनिधि...

    “फेरिन नसकेको सोच” : धुर्व केसी | Dhurba Kc

    धुर्व केसी | Dhurba Kc जस्तो बीउ छरिन्छ , आखिर उम्रने बोट त्यस्तै हो! ।...

    डा.सीके राउतले लिए स्वामीको हातबाट ‘सन्यास’

    काठमाडौं, । एक साता अघि ओशो तपोवन आश्रम पुगेका जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले सन्यास...

    अब बिजुलीका तारै पुर्‍याइन्छ, ग्यासका पाइप चुलोमा लैजानुपर्दैन : केपी ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब ग्यासका पाइप चुलोमा लैजानुपर्ने आवश्यकता नपर्ने...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं