SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ Flash News, पत्रपत्रिका, मुख्य समाचार, समाचार

    नेपालले चीनलाई उपहार दिइएको सोल्टी मर्याे, मितिनी शोकमा

    काठमाडौं । नेपाल सरकारले चीन सरकारलाई उपहार स्वरुप पठाइएको एउटा गैँडा मरेको छ । गत बर्ष दुई भाले र दुई पोथी गरी चारवटा गैँडा चीनलाई उपहार स्वरुप दिइएको थियो । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्...बाँकी

    मुख्यमन्त्रीले उप-मेयरलाई ‘ए..ए.. चुप’ भनेपछि…

    काठमाडौँ / प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सार्वजनिक कार्यक्रममा उपप्रमुखलाई ‘अपमान’ गरेका छन्। प्रदेशको जिल्ला समन्वय परिषद्को बैठकमा महोत्तरीको मनराशिषवा नगरपालिकामा उपमेयर रमिता प्रधानलाई मुख्यमन्त्रीले अपमान गरेका हुन्। बर्दिबासमा आयोजना गरेको बैठकमा स्थानीय तहका...बाँकी

    नेपाली जनतालाई जसरी भएपनी धनी बनाउँछु नत्र कम्युनिस्ट पार्टीको भएको काम छैन: प्रचण्ड

    काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले जनतालाई धनी बनाउन नसक्ने कम्युनिस्टको काम नभएको बताएका छन् । आज १२औं चितवन महोत्सवको उद्घाटन गर्दे प्रचण्डले यस्तो बताएका हुन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।...बाँकी

    आज दिउँसोबाट उदाउँदैछन् यी राशीहरुको भाग्यफल, हेरौं आज मिति २०७६ साल माघ ३ गते शुक्रबार

    मेष राशी– व्यापारलगायत आर्थिक लाभ हुने काममा मनग्गे फाइदा हुनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। मिहिनेतले राम्रै प्रतिफल दिलाउनेछ। छर–छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुपर्ला। आकस्मिक खर्च बढ्नुका साथै अर्थ अभाव देखापर्न...बाँकी

    जनार्दनको त्यो आक्रोश ‘झन्डा हल्लाउन र गाडी चढ्न मुख्यमन्त्री र मन्त्री बनेको हो ?’

    वीरेन्द्रनगर । ‘तपाईंहरूलाई लाज लाग्दैन? झन्डा हल्लाउन र गाडी चढ्न मुख्यमन्त्री र मन्त्री बनेको हो ? सडकको अवस्था हेरे हुन्छ, कन्तबिजोग छ । विकासमा ध्यान छैन, बजेटजति सबै फ्रिज, कुरा मात्रै ठूला ।’ यो कुनै...बाँकी

    ‘बालुवाटारबाट कस्ले ज्यान मा’र्ने ध’म्की दियो ?’ भन्दै भीम रावललाई गोकुल वास्कोटाको प्रश्न गरेपछि…

    काठमाडौं, । सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेकपा स्थायी कमिटी सदस्य भीम रावलको सुरक्षामा कुनै प्रकारको ख’तरा नरहेको दावी गरेका छन् । बिहीबार नियमित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले रावल नेकपाकै नेता रहेको र सरकार...बाँकी

    २० करोड रुपैया घु’स मागेको आरोप लगाएका दुर्गा प्रसाई विरुद्ध प क्राउ पुर्जी जारी, प्रहरीले प्रसाईलाई भेटेन

    काठमाडौँ, २ माघ । मेडिकल कलेज सम्बन्धनका लागि चिकित्सा शिक्षा आयोगका उपाध्यक्षले २० करोड रुपैया घु’स मागेको आरोप लगाएका दुर्गा प्रसाई विरुद्ध प क्राउ पुर्जी जारी भएको छ । उनी बीएण्डसी मेडिकल कलेजका सञ्चालक हुन्...बाँकी

    गायिका राउत प्रहरीलाई डन्ठे भनेपछि विवादित, मागिन माफि, प्रहरीले थाल्यो अनुसन्धान

    काठमाडौं । आज बिहानै देखि पछिल्लो पुस्ताकी चर्चित गायिका आस्था राउत विवादमा तानिएकी छिन् । फेसबुकमा तीखा टिप्पणीबाट चर्चामा आइरहने गायिका राउत फेरि विवादमा तानिएकी हुन् । उनले प्रहरीप्रति आक्रोश पोखेको भिडियो फेसबुकमा ‘भाइरल’ भएको...बाँकी

    यी मन्त्रीद्वारा राष्ट्रपतिले यस्तो प्रस्ताव राखेलगत्तै एकाएक सामूहिक राजीनामाको घोषणा

    काठमाडौं । राष्ट्रपतिले संविधान सुधारको प्रस्ताव राखेपछि प्रधामन्त्रीसहित उनको मन्त्रिपरिषदका सबै मन्त्रीहरुले राजीनामा दिएका छन्। राष्ट्रपति भ्लादिमीर पुटिनले संविधान सुधारको प्रस्ताव राखेपछि प्रधानमन्त्री दिमित्रीको क्याविनेटले पुटिनलाई सहयोग गर्न राजीनामा दिएको बताइएको छ। पुटिनले प्रधानमन्त्री पदबाट...बाँकी

    नेकपाभित्र विद्रोहको खतरा ! शिवमायालाई विद्या र केपीको साथः प्रचण्डलाई धोका

    काठमाडौं । सभामुख चयनमा बाधक बनिरहेकी उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राष्ट्रपति विद्यादेवी भण्डारी र पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीको समेत समर्थन रहेको खुलेको छ । सुरुमा राष्ट्रपति भण्डारीको बलियो साथ पाएकी शिवमायालाई पछिल्लो समय ओलीले...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं