SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ Flash News, मुख्य समाचार, समाचार

    कास्की, पर्वत, बाग्लुङ अासपास भुकम्प गयो, सबैतिर ठुलो धक्का महसुस

    कास्की जिल्लाको अन्नपुर्ण गाउँपालिकाको लुम्ले केन्द्रबिन्दु भएर अाज राति ८.४५ बवे ५.० म्याग्निच्युटको भूकम्प गएको छ। भूकम्पको धक्का कास्की र पर्वत बाग्लुङ स्याङ्जामा पनि महसुस गरिएको छ। पर्वतको कुस्मामा धक्का पछि सबै सर्वसाधरण घर बाहिर...बाँकी

    घरेलु म’दिरा सेवनबाट मर्नेको सङ्ख्या १५ पुग्यो, जनकपुर शो’कमा डुब्यो गाउँ

    काठमाडौं । घरेलु वि’षाक्त म’दिरा सेवनका कारण एक दर्जनभन्दा बढीको मृत्यु भएको छ । आज जनकपुरधाम उपमहानगरपालिका–७ स्थित मुसहरी टोलमा वि’षाक्त म’दिरा सेवनले थप तीनको मृत्यु भएको छ । यससँगै धनुषामा वि’षाक्त म’दिरा सेवनबाट मृत्यु...बाँकी

    नगर प्रमुख नेत्रराज अधिकारीको प्रमुख आतिथ्यतामा ५ दिने उद्धघोषण तथा पत्रकारीता तालिम सुरु

    अजय मिश्र, चन्द्रौटा , कपिलवस्तु । कपिलवस्तुको चन्द्रौटामा पाँच दिने उद्धघोषण तथा पत्रकारीता तालिम सुरु भएको छ । शिवराज नगरपालिकाको सहयोग तथा राज’ मिडिया प्रालिको आयोजनामा उक्त तालिम सुरु भएको हो । तालिमको उद्धघाटन शिवराज...बाँकी

    रुखबाट खसेर जीवन र मरणको दोसादमा गणेश नेपाली (सुके), जीवन बचाइदिन अपिल

    शिला पाण्डे, पर्बत। जिल्लाको फलेवास नगरपालिका ११ पाङराङ घर भएका गणेश नेपाली (सुके) रुखबाट खसेर जीवन र मरणको दोसादमा परेका छन। नेपालीको फाल्गुन १५गते घाँस काट्न गएकाबेला रुख बाट लडेर टाउको र जिउमा चोट लागेको...बाँकी

    बिबाह पछि सीता श्रेष्ठ एकाएक सुरेश गौतमसंग {भिडियोसहित}

    काठमाण्डौं । बहुचर्चित गायिका सीता श्रेष्ठले बिबाह पछि पहिलो गीत मायाले हासेर लिएर आएकि छिन l गायक सुरेश गौतम र एन्जिला खनालले उनलाइ स्वरमा साथ दिएका छन l भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe...बाँकी

    अब रोकिएला कालोबजारी ? कोरोनाको बहानामा का’लोबजारी गर्ने ब्यापारीलाई थु’निदिन्छु : प्रजिअ पाण्डे

    काठमाडौं, । भक्तपुरका प्रजिअ हुमकला पाण्डेले कोरोना भाइरसकोे बहानामा का लोबजारी गरेको पाइए व्यापारीलाई थु निदिने चेतावनी दिनुभएको छ । भक्तपुर उद्योग वाणिज्य सङ्घले आज यहाँ व्यापारीहरुसँग गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले केही दिनअघि मात्रै भक्तपुरको...बाँकी

    लोक तथा दोहोरि गीत प्रतिस्ठान नेपालले स्थापनाको दिन बाताबरणिय सरसफाइ कार्यक्रम गरि मनायो

    काठमाण्डौं । रास्ट्रीय लोक तथा दोहोरि गीत प्रतिस्ठान नेपाल केन्द्रिय कार्य समितिले स्थापनाको दिन अर्थात फागुन २९ गतेलाइ पर्व को रुपमा मनाएको छ l प्रतिस्ठानले आफ्नो भबनको सेरोफेरोमा बाताबरणिय सरसफाइ कार्यक्रम गरि लोक दोहोरि दिवस...बाँकी

    राष्ट्रिय युवा संघ नेपालको चैत्र १५ गते भित्र सबै जिल्ला एकताको काम टुङ्गो लगाइ सपथ कार्यक्रम अनिवार्य

    सम्राट जिसी, रुपन्देही । राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले संयोजक कमरेड रामप्रसाद सापकोटा ‘दीपशिखा’को अध्यक्षतामा र इन्चार्ज कमरेड महेश बस्नेतको विशेष उपस्थितिमा बैठकले महत्त्वपूर्ण निर्णयहरु गरेको छ। एक दुई दिनमै एकताका...बाँकी

    नेकपा नेता पाठक र पर्वतका डिएसपी अर्यालको फोनमा धम्की काण्ड के हो ? भ्रममा नपरौं, यस्तो छ यर्थाथ {अडियो सहित}

    पर्वत । हिजो राती करिव नै बजे सामाजिक संञ्जाल फेसबुकमा नेकपा बाग्लुङ्गका नेता कृष्ण पाठकले एउटा स्टाटस आफ्नो तस्बिर राखेर पोष्ट गरे । पोष्ट गरिएको सामाग्री थियो पर्वतका प्रहरी प्रमुख डिएसपी श्याम अर्यालले फोनमा धम्की...बाँकी

    दोहोरी गीत प्रतिष्ठान नेपालले स्थापना दिनलाई ‘लोकदोहोरी दिवस’ का रुपमा मनाउने

    काठमाण्डौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले आफ्नो स्थापना दिनलाई अब ‘लोकदोहोरी दिवस’ का रुपमा मनाउने भएको छ । २०५८ साल फागुन २९ गते स्थापना भएको राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान नेपालले फागुन २९...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं