SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ Flash News, मुख्य समाचार, समाचार

    बिभिन्न योजना प्रति असन्तुष्ट प्रेस विज्ञप्ती जारी:नगर उपप्रमख खातुन

    शहबाज खान, कपिलवस्तु  । कपिलवस्तुको कृष्णनगर नगरपालिकामा उपप्रमुख र निमित्त प्रमुख प्रशासकिय अधिकृत विच विवाद भएको छ । नगरपालिकामा हाल सम्म कुनै पनि विकास निर्माणको काम नभएको तर कागजात मिलाएको भरमा भुक्तानी दिएको र उपमेयरलाई...बाँकी

    काठमाण्डौ बासीलाई घर बाहिर ननिस्कन जिल्ला प्रशासनको आग्रह (बिज्ञप्ति सहित)

    विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट बच्नको लागी काठमाण्डौ वासीलाई अत्यावश्यक काम बाहेक सरकारले बाहिर ननिस्कन आग्रह गरेको छ । काठमाण्डौ प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले कोरोना संक्रमणको खतरालाई ध्यान दिँदै अर्को निर्णय नहुन्जेलसम्मका लागि...बाँकी

    ५ दिने आधाभुरत पत्रकारिता तालीमको समापन ।।

    कपिलबस्तु । शिवराज नगरपालीकाको सहयोग र स्युराज मिडिया प्रा.लीको आयोजना कपिलवस्तुको चन्द्रौटामा संचालीत ५ दिने पत्रकारीता तथा उदघोषण तालीमको समापन भएको छ । चैत्र १ गतेवाट सुरु भएको तालीमको वुधवार समापन गरिएको हो । ६०...बाँकी

    अचानक एसईईको पूर्वसन्ध्यामा स्थगित, अब कहिले लाइ सर्यो ?

    काठमाडौं- सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै विहीबार (भोलि देखि) हुने परीक्षा स्थगित गरिएको हो । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय...बाँकी

    सरकारको कोरोना बिरुद्ध एक्शन् : शिक्षा मन्त्रालयले विज्ञप्ती जारी गर्दै भन्यो ‘३ हप्ता विद्यार्थीलाई स्कुल नबोलाउनू, भर्ना पनि नगर्नू’

    काठमाडौं : सरकारले ३ हप्ता विद्यार्थीलाई स्कुलमा नबोलाउन अपिल गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना भाइरसका कारण ३ हप्ता विद्यार्थीलाई विद्यालयमा नबोलाउन अपिल गरेका हुन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्...बाँकी

    खानेपानीमन्त्री मन्त्री मगरको नाम कसरी आयो बे’पत्ता सूचीमा ? २,५०६ जनाको नामवलीसहित हेर्नुहोस्

    काठमाडौं । खानेपानीमन्त्रीलाई बे’पत्ता पारिएका व्यक्तिको छा’नबि’न आयोगले सशस्त्र बे’पत्ता नागरिकको सुचीमा राखेको छ । विगतमा भएको १० वर्षे द्व’न्द्वका समयमा पूर्ण र आशिंक रुपमा बे’पत्ता पारिएका व्यक्तिहरुको सूची सार्वजनिक गरिएको हो । आयोगले सोमबार...बाँकी

    प्रहरीको एक्शन् नेपाली र विदेशीले पोखराको जंगलमा यस्तो सामुहीक हर्कत गर्न थालेपछि…

    काठमाडौ । कोरोना भाइरसको सन्त्रासले पर्यटन क्षेत्र ठप्प रहेका बेला नेपालको पर्यटकीय क्षेत्र पोखरामा भने ट्रान्सपार्टी गरेको आरोपमा २५ जनालाई प्रहरीले पक्राउ गरेको छ। कास्की जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी दानबहादुर कार्कीका अनुसार पोखराको लकेसाइडमा...बाँकी

    सिसेफ महिला समुहको बाग्लुङ्गका फरक क्षमताभएका विद्यार्थि लाई सहयोग

    पर्वत, सामाजिक परिर्वतन कालागी युवाको सहभागीता आजको आवश्यकता भन्ने नाराका साथ २०६४ सालमा स्थापना भएको सिसेफ नेपालको प्रवद्र्धनमा संचालित सिसेफ महिला समुहले जनता धन माध्यामीक विद्यालय नारायणस्थान बाग्लुङ्ग मा रहेका २० जना दृष्टीबिहिन विद्यार्थिहरु लाई...बाँकी

    कुलमानको यो अनुरोधलाई से यर गरी सबैमाझ पुराउनुहोस्, ग्याँसको लाइनमा नबस्नुहोस बिजुलीमै खाना पकाउनुहोस

    काठमाण्डौं । विश्वव्यापी रुपमा कोरोना भाइरसको संकम्रण देखिन थालेपछि विश्वभरका मानिसहरुले अत्यावश्यक सामानहरुको जोहो गर्न थालेका छन् । नेपालीहरुमा अहिलेसम्म कोरोना भाइरसको सङ्कमण त देखिएको छैन (एकजना निको भएर घर फर्केको बाहेक) । तर कोरोनाले...बाँकी

    एक पटक अबश्य पढौं, यो तथ्य जान्नुभएन भने हातमा लगाइएको सुनले ल्याउँछ दुर्भाग्य

    एजेन्सी । ज्योतिष शास्त्रका अनुसार प्रत्येक धातुले हामीमाथि प्रभाव पार्ने गर्दछ किनभने यो सबै सौर्यमण्डलमा रहेका ग्रहको खेल हो । हरेक धातुको एक विशेष ग्रहसँग सम्बन्ध हुन्छ । यी ग्रहले ती धातुलाई आफू अनुसार प्रभावित...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं