SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, राजनीति

    भ्रष्टाचारको फाईल सरकार टिकाउने खेल मात्रै नबनोस्ः रवि लामिछाने

    काठमाडौं, । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारको भ्रष्टाचारविरोधी कदममा साथ दिने बताएका छन् । आज (शनिबार) बुढानीलकण्डमा पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले तर्साउनको लागिमात्रै फाईल नचलाएर साच्चिकै भ्रष्टाचारको अन्त्यको लागि...बाँकी

    स्विजरल्याण्डको प्रतिष्ठित ‘स्विस टुरिज्म अवार्ड’ भरतपुर महानगरलाई…

    चितवन । भरतपुर महानगरपालिकाले स्विजरल्याण्डको विश्व प्रतिष्ठित स्विस टुरिज्म अवार्ड २०२३ पाउने भएको छ । उक्त अवार्डको डेस्टिनेशन अफ एक्सिलेन्स अर्थात् उत्कृष्ट गन्तव्यको विधामा भरतपुर महानगर पुरस्कृत हुने भएको हो । पर्यटन पुर्वाधार, व्यवस्थापन र...बाँकी

    साउन १ गतेदेखि सबै सशुल्क प्रसारण हुने विदेशी च्यानल बन्द…

    काठमाडौं, । पर्सि साउन १ गतेदेखि सबै सशुल्क प्रसारण हुने विदेशी च्यानल बन्द हुने भएको छ । सूचना तथा प्रशारण विभागले विज्ञप्ति निकालेर ‘अला कार्ट’ शुल्क प्रणालीका लागि सरकारले मागेबमोजिम च्यानलहरुको प्याकेजहरु प्राप्त नभएको भन्दै...बाँकी

    कुटपिट गरेको आरोपमा गुण्डा नाइके सानुभाई भनिने युवराज गुरुङसहित पाँच जना पक्राउ

    काठमाडौं,  । काठमाडौंको ठमेलमा रहेको ओम्निया क्लबका सञ्चालक र कर्मचारीमाथि कुटपिट गरेको आरोपमा गुण्डा नाइके सानुभाई भनिने युवराज गुरुङसहित पाँच जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीकाअनुसार उनीहरु आज काठमाडौंको...बाँकी

    राजेन्द्र राईलाई मुख्यमन्त्रीको प्रस्ताव – छाती खोलेर एमालेमा स्वागत गर्छु…

    विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई छाती खोलेर अंगालो हालेर एमालेमा स्वागत गर्न तयार रहेको बताएका छन्। बिहीबार मुख्यमन्त्री कार्कीलेब प्रदेशसभामा विश्वासको मत राख्ने छलफलको क्रममा उठेको प्रश्नमाथि उठेको प्रश्नलाई...बाँकी

    शरणार्थी प्रकरणमा मलाई जबर्जस्ती तान्न षड्यन्त्र भइरहेको छ : आरजु देउवा

    काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा सांसद डा.आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान भइरहेका बेला आफूलाई जोडेर सार्वजनिक भएको अडियो झूटो भएको दाबी गरेकी छन् । उक्त अडियोको अनुसन्धान गर्न आरजुले प्रहरीको...बाँकी

    काठमाडौं महानगरले अघि बढायो कक्षा ११ मा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने प्रक्रिया

    काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयमा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न प्रक्रिया सुरुआत गरेको छ। संस्थागत विद्यालयले छात्रवृत्ति प्रदान गर्न कञ्जुस्याइँ गर्ने भएकाले महानगरपालिका आफैँले छात्रवृत्तिका लागि प्रक्रिया सुरु गरेको महानगरपालिकाका प्रमुख बालेन साहले जानकारी दिए। उनका...बाँकी

    हैरानी दिएको भन्दै टिभी होस्ट विशाल भण्डारी र कमेडियन विक्की अग्रवालविरुद्ध उजुरी

    काठमाडौं । फिल्म निर्देशक राजु गिरीले टेलिभिजन कार्यक्रमका होस्ट विशाल भण्डारी र कमेडियन विक्की अग्रवालविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी दिएका छन् । भण्डारी र अग्रवालले सञ्चालन गर्ने टिभी कार्यक्रमले आफ्नो बौद्धिक सम्पत्तिमा धावा बोलेको...बाँकी

    एमाले अध्यक्ष ओली, पार्टी उपाध्यक्षहरुसँग गम्भीर छलफल गर्दै

    काठमाडौं, । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजपनि पार्टी उपाध्यक्षहरुसँग छलफल गर्दैछन् । पार्टी सुदृढिकरण र संगठनात्मक विकासका लागि उपाध्यक्षहरुसँग छलफल गर्न थालेका हुन् । ओलीले हिजो पनि उपाध्यक्षहरुसँग छलफलल गरेका थिए । तर...बाँकी

    ‘देउवाले लात्ता हानेपछि जाने ठाउँ छैन, प्रचण्डलाई कठै भन्नुपर्ने दिन आउँछ’ : दयालबहादुर शाही

    काठमाडौं,  । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य दयालबहादुर शाहीले कांग्रेस माओवादी दुवै पार्टीले एमालेलाई ठाउँ पाएसम्म घानमा पार्ने गरेको बताएका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं