काठमाडौं । जिल्ला अदालत, काठमाडौं नक्कली भुटानी शरणार्थी प्रकरणमा धरौटीमा छाड्न आदेश दिएलगत्तै केशव तुलाधर फेरि पक्राउ परेका छन् । बालुवाटारस्थित ललितानिवासको १४३ रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा पनि संलग्न रहेको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान...बाँकी
काठमाण्डाै । नेपालबाट पहिलो पटक पशुआहार (हाइलेज) चीन निर्यात भएको छ । भरतपुरमा रहेको होराइजन इन्टरनेशनल प्रालिले उत्पादन गरेको पशुआहार आज एक कार्यक्रमबीच चीन निर्यात गरिएको हो । भरतपुरमा यसकाे उद्योग स्थापना गरिएकाे छ ।...बाँकी
विद्यालयमा समावेशी शिक्षाको परिपाटि किन आवश्यक छ ? रामचन्द्र पाैडेल हामीले दुई दुई पटक संविधान सभाको निर्वाचन गरेर नेपालको संविधान २०७२ स्थापित ग¥यौँ । यो संविधान विभिन्न विचार र मतको सम्झौताको संविधान भएकाले यसले समावेशी...बाँकी
काठमाडौं, । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अहिले आफूमातहतका कर्मचारीहरू कार्यालयमा आएरनआएको विषयमा छड्के गर्ने र नआएको पाइए हाजिरी कापीमा रातो घेरा लगाउने होडबाजी नै चलेको छ । त्यही होडबाजीले मन्त्रीरसचिवबीच विवाद पनि हुने...बाँकी
पर्वत । कुश्माबाट दुर्लुङ जाँदै गरेको ग १ ज ५२२९ नम्बरको बोलेरो जिप देउरालीमा दुर्घटनामा परेको छ । जीप दुर्घटना हुँदा एक ७ बर्षिय बालिका सितल विककाृ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ...बाँकी
झापा । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचारी जोगाउन कांग्रेस र कम्युनिस्ट एकै स्थानमा उभिने प्रमाणित भएको बताएका छन् ।पार्टीको नवीन राप्रपा कार्ययोजना अभियानअन्तर्गत बिर्तामोडस्थित राप्रपा जिल्ला समिति झापाको कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नक्कली...बाँकी
काठमाडौं । असार चौथो सातासम्म देशभर कुल ५३ प्रतिशत क्षेत्रमा धान रोपाइँ सकिएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार यस वर्षको रोपाइँ गत वर्षको यसै अवधिको तुलनामा १२ प्रतिशतले कम...बाँकी
काठमाडौं, । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री एवम् प्रतिनिधिसभा सदस्य प्रभु साहले गौर हत्याकाण्डको फाइल खोल्नुपर्ने र दोषीलाई कारबाही गरिनुपर्ने माग गरेका छन् । उनले लामो समयदेखि गौर हत्याकण्ड हराईरहेको स्थिति रहेको उल्लेख गर्दै...बाँकी
काठमाडौं, । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारको भ्रष्टाचारविरोधी कदममा साथ दिने बताएका छन् । आज (शनिबार) बुढानीलकण्डमा पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले तर्साउनको लागिमात्रै फाईल नचलाएर साच्चिकै भ्रष्टाचारको अन्त्यको लागि...बाँकी
चितवन । भरतपुर महानगरपालिकाले स्विजरल्याण्डको विश्व प्रतिष्ठित स्विस टुरिज्म अवार्ड २०२३ पाउने भएको छ । उक्त अवार्डको डेस्टिनेशन अफ एक्सिलेन्स अर्थात् उत्कृष्ट गन्तव्यको विधामा भरतपुर महानगर पुरस्कृत हुने भएको हो । पर्यटन पुर्वाधार, व्यवस्थापन र...बाँकी