SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, राजनीति

    ‘विवादास्पद’ अभिव्यक्तिबारे सदनमा जवाफ दिने, प्रचण्डले राजीनामा दिनुनपर्ने सात दलको निष्कर्ष

    काठमाडौँ । सत्तारुढ सात दलको बैठकले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर राजीनामा मागेकोबारे छलफल भएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सात दलको बैठकमा प्रधानमन्त्रीको अभिव्यक्तिको बारेमा छलफल भएको र राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेको माओवादी...बाँकी

    एमाले फुटाएकोमा झाँक्रीलाई पछुतो, एकीकृत समाजवादीमा व्यापक असन्तुष्टि

    काठमाडौं, । नेकपा (एकीकृत समाजवादी) कि सचिव रामकुमारी झाँक्रीले पार्टीभित्र व्यापक असन्तुष्टि बढेको बताएकी छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पार्टीभित्र सैद्धान्तिक र व्यवहारिक...बाँकी

    सबै जना मरेका लाशहरु हुन ? भन्दै बालेन शाह सांसदहरुमाथि खनिए…

    काठमाडौं, । काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले सांसदहरुमाथि शंका लागेको बताएका छन् । उनले आफूलाई प्रधानमन्त्री पुष्पकमल दाहालभन्दा पनि प्रचण्डलाई प्रधानमन्त्री बनाउने सांसदहरुमाथि शंका लागेको उल्लेख गरेका छन् । हालै प्रधानमन्त्री दाहालले दिएको एक अभिव्यक्ति...बाँकी

    हल्ला खल्ला गर्दैमा बेकारको विषयमा प्रधानमन्त्रीले राजीनामा दिनुहुन्न : सञ्चार मन्त्री शर्मा

    काठमाण्डाै‌ । पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिने सरकारले स्पष्ट पारेको छ । बिहीबार मन्त्रीपरिषद्का निर्णय सुनाइसकेपछि सञ्चारकर्मीहरुले राखेको जिज्ञासामा सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा...बाँकी

    एक वर्षमा ५ हजार जनालाई रोजगारी दिने मेयर बालेनको घोषणा

    काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले एक वर्षमा पाँच हजारलाई रोजगारी दिने घोषणा गरेका छन् । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दे यस्तो घोषणा गरेका हुन्। यस्तै उनले परम्परागत पेय पदार्थलाई ब्रान्डिङ...बाँकी

    माता सिताबारे भ्रम फैलाउने आदिपुरुषका लेखकबाट मोदी सरकारले खोस्यो सबै प्रोजेक्ट…

    नयाँदिल्ली, । नरेन्द्र माेदी सरकारले बलिउड चलचित्र ‘आदिपुरुष’का लेखकलाई दिईएको प्रोजेक्ट खोसेको छ । रामायणलाई चलचित्र ‘आदिपुरुष’ गलत तरिकाले प्रस्तुत गरेको अभियोग लागेका लेखका मुन्तासिरका प्रोजेक्ट खोसिएको हो । भारतीय जनता पार्टीका प्रवक्ता तथा राज्यसभा...बाँकी

    एकाएक एलिजा गौतमले लिईन् सक्रिय राजनीतिबाट विश्राम

    काठमाडौं, । नागरिक उन्मुक्ति पार्टीकी महिला विभाग प्रमुख एवं अभिनेत्री एलिजा गौतमले सक्रिय राजनीतिबाट विश्राम लिएको घोषणा गरेकी छन् । गत माघ दोस्रो साता नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी अभिनेत्री गौतमले धरान उपमहानगरका मेयर हर्कराज...बाँकी

    एसईईको नतिजा सार्वजनिक, २ देखि २.४ जीपीए ल्याउने सबैभन्दा धेरै यसरी हेर्न सकिन्छ नतिजा

    काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षाफल बिहीबार सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा ३.६ देखि ४ जीपीएल ल्याउनेको संख्या २२ हजार ४७५ रहेको छ । जुन कुल परीक्षार्थीको २.९ प्रतिशत रहेको...बाँकी

    संविधान च्यात्न सम्भव छैन, पाँच बजेपछि हाम्रो पालो आउँछ : हिक्मत कार्की

    विराटनगर । नेकपा एमालेले सरकार दाबी गर्दा सभामुखलाई प्रयोग गर्न नमिल्ने बताएको छ । सत्तारुढ गठबन्धनले सभामुखलाई पनि जोडेर कोशी प्रदेश सरकारको नेतृत्वमा दाबी पेश गर्ने तयारी गरेपछि एमालेले कुनै हालतमा सभामुखको प्रयोग गर्न नमिल्ने...बाँकी

    एसईईमा कुन ग्रेड ल्याउनेले के पढ्न पाउँछन् ?

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई २०७९) को नतिजा बिहीबार सार्वजनिक गर्दैछ ।बोर्डले यसवर्षको नतिजा पुरानै ग्रेडिङ प्रणालीबाट सार्वजनिक गर्ने बताइसकेको छ । जस अनुसार प्राप्ताङ्कका आधारमा ई ग्रेड पनि निर्धारण गरेर...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं