SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/१/२८ गते
    ५०५ &#२३४६;&#२३३५;&#२३२५;

    न्युयोर्क । आगामी मे १९ तारिखका दिन न्यूयोर्कको म्यान्हटनमा आयोजित नेपाल परेड सम्पन्न गर्नका लागि दास्रो टाउनहल बैठकको आयोजना गरिएको हो।

    न्यूयोर्क  राज्यमा क्रियाशिल राजनैतिक दलका भातृ संगठनका प्रमुख, विभिन्न संघसंस्थाका प्रमुख, बुद्दिजिवी तथा नेपाल डे परेड सम्पन्नका लागि गठित विभिन्न उपसमितिका संयोजकहरुको उपस्थितिमा कार्यक्रमको तयारी सम्बन्धि जानकारी गराईनुका साथै कार्यक्रमलाई सव्य र भव्य बनाउन सल्लाह, सुझाव र विचार विमर्श गरिएको थियो।

    नेपाल डे परेडका आर्थिक संयोजक दिनदयाल भण्डारी ( दिनेश) ले अहिलेसम्म संकलित रकम र अनुमानित लागतको बारेमा समेत जानकारी गराउनुका साथै सम्पूर्ण संघसंस्थाका प्रमुखलाई संस्थागत तथा व्यक्तिगत रुपमा आर्थिक सहयोगका लागि समेत आव्हान गर्नुभयो।

    कार्यक्रममा बोल्दै आयोजक समितिका अध्यक्ष हेमन बहादुर मल्लले नेपाल डे परेडलाई सव्य र भव्य बनाउनका लागि न्यूयोर्क र आसपासका शहरहरुमा बसोबास गर्ने सम्पूर्ण नेपालीहरुको उल्लासमय र उत्साहजनक उपस्थिति रहने कुरामा विश्वास व्यक्त गर्नु भयो। समाचार सहयोगी पुनम बसेल

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा कांग्रेसको महानगरका प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी

    काठमाडौं। नेपाली कांग्रेस कास्कीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय...

    गण्डकी प्रदेश टेबुलटेनिस संघको अध्यक्षमा जोशी

    पोखरा । गण्डकी प्रदेश टेबुलटेनिस संघको हालै सम्पन्न प्रथम अधिवेशन उत्तम जोशीको अध्यक्षतामा ११ सदस्यीय...

    गुप्तेश्वर र शिवालय क्याम्पस मर्ज,अब कुश्मा बहुमुखी क्याम्पसको नाममा सञ्चालन हुने

    पर्वत । सदरमुकाम कुश्मा बजारमा सञ्चालीत दुई वटा बहुमुखी क्याम्पसहरु एकिकरण (मर्ज) भएका छन् ।...

    आजदेखि पोखरामा दाइँ महोत्सव

    कास्की । पोखरामा आजदेखि दाइँ महोत्सव हुने भएको छ । असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा...

    संरक्षण आमा समूहद्वारा आमाहरु सम्मानित

    शिशिर ,पोखरा । पोखराको बाटुलेचौरस्थित संरक्षण आमा समूहले, समूहको विकास र उन्नयनमा भुमिका खेल्ने आमाहरूलाई...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं