SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/३/१७ गते
    ४९३ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत ।

    असारको १५ लाई सरकारले धान दिवसको रुपमा मनाउने गर्दछ । असारको १५ सम्म पर्वतमा करिब १५ प्रतिशत खेतमा मात्र धान रोपाई सम्पन्न भएको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ । ज्ञान केन्द्रकी प्रमुख मनिता थापाका अनुसार मनसुन ढिलो गरी शुरु हुँदा धान रोपाईको प्रतिशत कमी देखिएको हो ।

    बर्षात भईरहेको र बर्षात नरोकिए १/२ साता भित्र ५० प्रतिशत बढि खेतमा धान रोपाई सम्पन्न हुने कार्यालय प्रमुख थापाको भनाई छ । धान रोपाई असारको दोस्रो साताबाट मात्र तिव्र गतिमा शुरु भएको छ ।

    मनुसुनका कारण कतिपय ठाउँमा विउ नै हुर्कन नपाएका कारण पनि रोपाई प्रभावित भएको थापाले जानकारी दिइन् । आज असार १५ धान दिवस कृषि ज्ञान केन्द्र, स्थानीय पालिकाहरु विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाउँदैछन ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    कास्की जिल्ला अदालतको जीबी राईको राहदानी रद्द गर्न आदेश

    पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुख्य अभियुक्त भनिएका गितेन्द्रबाबु (जीबी) राईको राहदानी रद्द...

    पोखराको सेफ जोन सेक्युरिटी प्रालिले उत्कृष्ट कार्य गर्ने कर्मचारीहरुलाई सम्मान

    पोखरा। पोखरा महानगरपालिकाको वडा नम्बर २० भलाममा संचालित सेफ जोन सेक्युरिटी प्रालिले आफ्नो प्रथम वार्शिकोत्साब...

    नेकपा एमाले पोखरा १९ मा कोमल

    शिशिर पोखरा ।नेकपा एमाले वडा कमिटी पोखरा १९ को सम्पन्न वडा अधिवेशनले कोमल प्रसाद बास्तोलाको...

    पोखरा १५ बृहत् खेलकुद महोत्सवः फुटबल, भलिबल, ब्याडमिन्टनका खेलहरू जारी

    पोखरा । पोखरा वडा नं. १५ मा आयोजित तेस्रो बृहत् खेलकुद महोत्सवमा विभिन्न खेलहरु जारी...

    उद्योग वाणिज्य संघ कृष्णनगरका नव निर्वाचित पदाधिकारी हरूको सपथग्रहण सम्पन्न

    कपिलवस्तु । जिल्लाकाे कृष्णनगर उद्योग वाणिज्य संघमा निर्वाचित नया पदाधिकारीहरुले एक कार्यक्रमका बिच शपथग्रहण गरेका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं