SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/३/१७ गते
    ६४६ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं, ।

    नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई पार्टीको संगठन निर्माणमा सक्रिय हुने भएका छन् । पछिल्लो समय माओवादी केन्द्रसँगको सम्बन्ध चिसिएपछि भट्टराई आफ्नै पार्टीको संगठन मजबुद बनाउन लागिपरेका छन् ।

    उनले छिट्टै संगठन विस्तार अभियान चलाउने घोषणा गरेका छन् । उक्त अभियान भने ६ महिनासम्म चल्ने जनाईएको छ। केन्द्रीय अभियान परिचालन मुल समितिको संयोजक बसेका छन् ।

    यस्तै, सचिवालय समितिमा अर्का अध्यक्ष महेन्द्र राय यादव, गंगा श्रेष्ठ, हिसिला यमी, दुर्गा सोव, रमेश रिजाल, सिर्जना रिजाल, सोनामसिं स्याङ्तान, विश्वदीप पाण्डे र हरि रिजाल छन्। बाबुराम हालै गठन भएको चार दलीय समाजवादी मोर्चामा समेत समेटिएनन् ।

    अहिले उनी प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पनि रुष्ट छन् । दाहालले आफूलाई धोका दिएको बाबुरामको बुझाई छ । समितिले संगठन निर्माण र विस्तारसम्बन्धी अभियानको निर्णय र योजना तय गर्नेछ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा कांग्रेसको महानगरका प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी

    काठमाडौं। नेपाली कांग्रेस कास्कीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय...

    गण्डकी प्रदेश टेबुलटेनिस संघको अध्यक्षमा जोशी

    पोखरा । गण्डकी प्रदेश टेबुलटेनिस संघको हालै सम्पन्न प्रथम अधिवेशन उत्तम जोशीको अध्यक्षतामा ११ सदस्यीय...

    गुप्तेश्वर र शिवालय क्याम्पस मर्ज,अब कुश्मा बहुमुखी क्याम्पसको नाममा सञ्चालन हुने

    पर्वत । सदरमुकाम कुश्मा बजारमा सञ्चालीत दुई वटा बहुमुखी क्याम्पसहरु एकिकरण (मर्ज) भएका छन् ।...

    आजदेखि पोखरामा दाइँ महोत्सव

    कास्की । पोखरामा आजदेखि दाइँ महोत्सव हुने भएको छ । असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा...

    संरक्षण आमा समूहद्वारा आमाहरु सम्मानित

    शिशिर ,पोखरा । पोखराको बाटुलेचौरस्थित संरक्षण आमा समूहले, समूहको विकास र उन्नयनमा भुमिका खेल्ने आमाहरूलाई...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं