SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/२/२६ गते
    ७८८ &#२३४६;&#२३३५;&#२३२५;

    रविप्रकाश कसाैधन कपिलवस्तु, ।

    राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अलकूफी ले रजिस्टर्ड भएका मदरसा लाई नेपाल सरकारले दिदै आएको अनुदान बढाउनु पर्ने माग गरेका छन् ।

    महगाई बढेको तथा कर्मचारी, शिक्षक लगायतको हरूको तलब १५ प्रतिशतले बृद्धि गरेको बताउदै मदरसामा दिदै आएको अनुदान रकम बढाउनु पर्ने राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अलकूफीले सरकारले यस बिषयमा गम्भीरता पूर्वक सोच्नु पर्ने बताए l

    मदरसको व्यवस्थापन गर्न सरकारले आधारभूत तह (१-५) मा दुई लाख एक्चालीस हजार, आधारभूत तह आठ कक्षा सम्म संचालन रहेकोमा पांच लाख तथा आठ कक्षा देखि माथि संचालन रहेका तथा रजिस्टर्ड भएका मदरसालाई दश लाख बार्षिक दिदै आएको अनुदान रकम बढाउनु पर्ने आवस्यकता रहेको राष्ट्रीय मदरसा संघ नेपालका महासचिव मौलाना मशहूद खां नेपालीले बताए l

    राष्ट्रीय मदरसा संघ नेपालका उपाध्यक्ष शैख जैस मक्की, सदस्य जहिर अहमद बरेलवी, निजाम खान लगायतले समेत मदरसामा दिदै आएको अनुदान रकम बढाउनु पर्ने बताएका छन् l

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा कांग्रेसको महानगरका प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी

    काठमाडौं। नेपाली कांग्रेस कास्कीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय...

    गण्डकी प्रदेश टेबुलटेनिस संघको अध्यक्षमा जोशी

    पोखरा । गण्डकी प्रदेश टेबुलटेनिस संघको हालै सम्पन्न प्रथम अधिवेशन उत्तम जोशीको अध्यक्षतामा ११ सदस्यीय...

    गुप्तेश्वर र शिवालय क्याम्पस मर्ज,अब कुश्मा बहुमुखी क्याम्पसको नाममा सञ्चालन हुने

    पर्वत । सदरमुकाम कुश्मा बजारमा सञ्चालीत दुई वटा बहुमुखी क्याम्पसहरु एकिकरण (मर्ज) भएका छन् ।...

    आजदेखि पोखरामा दाइँ महोत्सव

    कास्की । पोखरामा आजदेखि दाइँ महोत्सव हुने भएको छ । असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा...

    संरक्षण आमा समूहद्वारा आमाहरु सम्मानित

    शिशिर ,पोखरा । पोखराको बाटुलेचौरस्थित संरक्षण आमा समूहले, समूहको विकास र उन्नयनमा भुमिका खेल्ने आमाहरूलाई...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं