SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/१२/२५ गते
    १२४३ &#२३४६;&#२३३५;&#२३२५;

    गोबिन्द, पर्बत । कुश्मा स्पोर्ट्स क्लबद्वारा आयोजित गण्डकी प्रदेश स्तरीय खुल्ला कुश्मा स्पोर्ट्स पर्यटन कप सेभेन ए साइड फुटबल प्रतियोगिताको आज चौथो दिनको पहिलो खेल बिर गोर्खाली बागलुंग र थापाठाना फुटबल क्लब बिच भएको थियो उक्त खेल निर्धारित समयमा १/१ गोल भए पछि खेल ट्राइबेकरमा पुगेको थियो । ट्राइबेकरमा बिर गोर्खाली बागलुंगले  थापाठाना फुटबल क्लबलाई ३-२ गोलले पराजित गर्दै अर्को चरण मा प्रबेश गर्यो ।

    त्यस्तै दोस्रो खेल गन्य एफ सि र बिर गोर्खाली बिच भएको खेलमा १-० ले बिजयी हुदै गन्य एफ सि सेमीफाईनल मा प्रबेश भयो । र सोहि दिननै भएको तेस्रो तथा पहिलो सेमिफाइनलमा बागलुङ न्युरोड टिम र गन्य एफ सि को भिडन्तमा बागलुङ न्युरोड टिमलाई १-३ गोलले हराउदै गन्य एफ सि कुश्मा स्पोर्ट्स पर्यटन कप सेभेन ए साइड फुटबल प्रतियोगिताको फाईनलमा प्रबेश गर्यो । अब दोस्रो सेमिफाइनल खेल भोलि बिहान हुने जानकारी खेल संयोजक अनिस श्रेष्टले बताउनु भयो ।

    फाईनल भोलि २६ गते शनिबारनै हुने उक्त  प्रतियोगिताको विजेताले एक लाख ५० हजार सिल्ड मेडल र प्रमाणपत्र र उपविजेताले ७५ हजार रुपैयाँ सिल्ड मेडल र प्रमाणपत्र पाउने छ भने फाईनल खेल अबलोकन गर्न र बिजेता लाई पुरस्कार वितरण गर्न नेपाल सरकार गण्डकी प्रदेश का माननीय युव तथा खेलकुद मन्त्री राजिब गरुङ ज्यू प्रमुख अथिति समापन कार्यकमको लागी आउने जानकारी पनि  आयोजक क्लबका अध्यक्ष बिक्रम श्रेष्ठले हाम्रो सूचनाकेन्द्र डटकम लाई जानकारी गराउनु भयो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा कांग्रेसको महानगरका प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी

    काठमाडौं। नेपाली कांग्रेस कास्कीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय...

    गण्डकी प्रदेश टेबुलटेनिस संघको अध्यक्षमा जोशी

    पोखरा । गण्डकी प्रदेश टेबुलटेनिस संघको हालै सम्पन्न प्रथम अधिवेशन उत्तम जोशीको अध्यक्षतामा ११ सदस्यीय...

    गुप्तेश्वर र शिवालय क्याम्पस मर्ज,अब कुश्मा बहुमुखी क्याम्पसको नाममा सञ्चालन हुने

    पर्वत । सदरमुकाम कुश्मा बजारमा सञ्चालीत दुई वटा बहुमुखी क्याम्पसहरु एकिकरण (मर्ज) भएका छन् ।...

    आजदेखि पोखरामा दाइँ महोत्सव

    कास्की । पोखरामा आजदेखि दाइँ महोत्सव हुने भएको छ । असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा...

    संरक्षण आमा समूहद्वारा आमाहरु सम्मानित

    शिशिर ,पोखरा । पोखराको बाटुलेचौरस्थित संरक्षण आमा समूहले, समूहको विकास र उन्नयनमा भुमिका खेल्ने आमाहरूलाई...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं